२२ असोज २०८१, मङ्गलबार
भर्खरै
★   पहिरो पीडितलाई दसैँको भन्दा गुमाएका आफन्तको चिन्ता ★   तनहुँ जलविद्युत् आयोजना प्रभावित क्षेत्रमा सहयोग ★   महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर लामिटाने विरुद्धको मुद्दामा पुनरावेदन नगर्ने ★   चन्द्रागिरिद्वारा स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गरिँदै ★   भारत सरकारद्वारा बाढीपीडितका लागि आवश्यक सामग्री हस्तान्तरण ★   बाढीपहिरो प्रभावित क्षेत्रमा मन्त्रीहरु ★   दशहरा पर्वको छैटौँ दिन आज ‘बेलनौत’ विधि सम्पन्न गरिँदै ★   विदेश भ्रमणमा मन्त्री सचिवकै मरिहत्ते, भ्रमणमै सकिन्छ करोडौं रकम ★   आजको मौसमः यी पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव यस्तो छ वर्षाको सम्भावना ★   मुक्तिनाथमा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालन ★   मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया ★   नवलपुरकी रेग्मीलाई ‘उत्कृष्ट कृषक’ पुरस्कार ★   आजको विदेशी मुद्रा खरिद–विक्री दर ★   फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिरको पुनःनिर्माण गरिँदै ★   छतमा यात्रु राख्ने बसलाई २० हजारसम्म जरिवाना ★   नवरात्रको छैटौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै ★   यात्रा गर्दा सडकको संवेदशीलताप्रति सचेत हुन आह्वान ★   प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल ★   राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव ★   बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुग्यो

समाचार

सरकारको नीति तथा कार्यक्रम : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड

फाइल तस्वीर काठमाडौं – आयात प्रतिस्थापन, आन्तरिक उत्पादन वृद्धि तथा प्रगतिशील विकासलाई अगाडि बढाउने लक्ष्यका साथ सरकारको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश हुने भएको छ । नीति तथा कार्यक्रम पेश गर्ने ...

पोखरा महानगर अपडेटः गठबन्धनका आचार्य र एमालेकी गुरुङ जितको निकट

फाइल तस्वीरकास्की – पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार धनराज आचार्य मतगणनाको अग्रतालाई बलियो बनाउँदै जितको नजिक पुग्नु भएको छ । नेकपा एकीकृत समाजवादीबाट गठबन्धनको उम्मेदवार बन्नुभएका आचार्य आफ्ना निकटम प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाभन्दा ४ हजार ...

काठमाडौं अपडेटः बालेन्द्र र सुनिताको मत परिणाम विजयउन्मुख, निकटम प्रतिस्पर्धीसँगको मतान्तर अधिकतम

फाइल तस्वीरकाठमाडौं – काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्ना प्रतिस्पर्धीलाई दोब्बर मतले उछिन्दै विजयउन्मुख गएका छन् । मत गणनाको सुरुवातदेखि नै साहले अग्रता लिएका थिए । ...

सरकारले आगामी आर्थिक वर्षदेखि आठ कक्षासम्मका विद्यार्थीलाई दिवा खाजा दिने

फाइल तस्वीरकाठमाडौं – सरकारले आउँदो शैक्षिक सत्रदेखि आठ कक्षासम्मका विद्यार्थीहरुलाई दिवा खाजा दिने प्रस्ताव अगाडि सारेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आठ कक्षासम्मका विद्याथीहरुलाई दिवा खाजा दिने प्रस्ताव अघि सारेको हो । शिक्षा, ...

यो गठबन्धन प्रदेश र सङ्घको निर्वाचनसम्म जान्छ: प्रवक्ता महत

काठमाडौं – नेपाली काङ्ग्रेसले वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन सफल भएको निष्कर्ष निकालेको छ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको बताउनु भएको हो । ललितपुरको ...

पदभार ग्रहण गरेकै दिन मेयर लामाले गरिन जनमुखी कामको थालनी

फाइल तस्वीर मकवानपुर – हेटौंडा उपमहानगरपालिकाको नवनिर्वाचित मेयर मीनाकुमारी लामाले पदभार ग्रहण गर्दै नगरभित्रका अति विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने पहिलो जनमुखी निर्णय गर्नुभएको छ । नगरक्षेत्रभित्रका एक हजार ५ सय ४१ अति विपन्न ...

हर्कराज राईले लिए शपथ, जनताको समस्या सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त

फाइल तस्वीरमोरङ – धरान नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएर बाजिमारेमा हर्कराज राई साम्पाङले धरान उपमहानगरपालिकाको पद तथा गोपनीयताको शपथ लिनुभएको छ । जिल्ला निर्वाचन अधिकृत कैलाश सुवेदीले आज सोमबार नवनिर्वाचित मेयरलाई पद तथा गोपनीयताको शपथग्रहण ...

विजय उत्सव मनाउन गाउँपालिकाभर सार्वजनिक बिदा

सप्तरी– रुपनी गाउँपालिकाको नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत र विजय उत्सव मनाउन आज रूपनी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अरविन्द चौधरीले सोमबार सूचना जारी गर्दै पालिकाभरका सरकारी कार्यालय, संघसंस्था, शैक्षिक संस्था, स्वास्थ्य ...

प्रतिनिधिसभा महिला तथा सामाजिक समितिको बैठकमा सुन्दरी प्रतियोगिता रोक्न माग

फाइल तस्वीरकाठमाडौं – प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको बैठकमा महिला सांसदहरुले सुन्दरी प्रतियोगिता रोक्न माग गरेको छन् । उक्त बैठकमा महिला हिंसा तथा बलात्कारजन्य अपराधमा हदम्याद सम्बन्धी विषयमा बोल्दै नेकपा माओवादीकी सांसद अमृता थापाले सुन्दरी ...

सात सय २९ स्थानीय तहको मतपरिणाम सार्वजनिक, कुन पार्टी कति पालिकामा विजयी

काठमाडौं – स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । भने बाँकी २२ स्थानको मतगणना जारी छ । मतपरिणाम सार्वजनिक भएका ७२९ पालिकामध्ये नेपाली ...