२७ बैशाख २०८०, बुधबार
काठमाडौं — साताको चाँैथो दिन आज शेयर बजारमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव ४३ अङ्कले घटेर एक हजार आठ सय ४१ दशमलव ९३ अङ्कमा कायम भएको ...
२७ बैशाख २०८०, बुधबार
तस्वीरः एकीकृत समाजवादीका अध्यक्ष माधवकुमाुर नेपाल, नेकपाका संस्थापक निर्मल लामाको २३औँ स्मृति दिवस कार्यक्रममा । काठमाडौं — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकालाई कारबाहीको दायरामा ...
२७ बैशाख २०८०, बुधबार
काठमाडौं — सांसदहरुले भ्रष्टाचार विरुद्धको शून्य सहनशीलतालाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने माग गर्नुभएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले यस्तो धारणा राख्नु भएको हो । बैठकमा सांसद् विमला सुवेदीले भन्नुभयो, “म भ्रष्टाचार ...
२७ बैशाख २०८०, बुधबार
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले नराम्रो काम नगर्ने बताउनुभएको छ । वामपन्थी नेता निर्मल लामाको २३औँं स्मृति दिवसको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारले राम्रो काम मात्रै गर्ने र ...
२७ बैशाख २०८०, बुधबार
फाइल तस्वीरः प्रमुख तीन दलका शीर्षनेताहरु ।काठमाडौं — सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रमुख तीन दलका शीर्षनेताहरुको छलफल सुरू भएको छ । छलफलमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा ...
२७ बैशाख २०८०, बुधबार
तम्घास — अयोध्यादेखि रेसुङ्गासम्मको सम्बन्ध विस्तारका लागि गुल्मीको रेसुङ्गामा धार्मिक महोत्सव सञ्चालन भइरहेको छ । ‘श्रीराम महायज्ञ कथावाचन महामहोत्सव तथा विराट सन्तभक्त दर्शन’ नाम दिइएको महोत्सव ३१ गतेसम्म चल्ने आयोजकले जनाएको हो । रेसुङ्गा र ...
२७ बैशाख २०८०, बुधबार
काठमाडौं — चालु आर्थिक वर्ष २०७९र८० को नौ महिनामा विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्ममा विप्रेषण आप्रवाह २४ दशमलव २ प्रतिशतले बढेर नौ खर्ब तीन अर्ब ३९ करोड ...
२७ बैशाख २०८०, बुधबार
काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भूटानी शरणार्थी प्रकरणका अनुसन्धानमा सहयोग पुर्याउन अनुसन्धान र कानुनी कारबाहीको अन्तिम टुङ्गो नलागेसम्म उहाँलाई पदबाट निलम्बन गरिएको महासचिव शङ्कर पोखरेलद्वारा ...
२७ बैशाख २०८०, बुधबार
काठमाडौं — राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क चोंग सुकले बिदाइ भेट गर्नुभएको छ । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध तथा आपसी हितका विषयमा विचार–विमर्श ...
२७ बैशाख २०८०, बुधबार
फाइल तस्वीरः एमालेका उपमहासचिव एवम् सांसद पृथ्वीसुब्बा गुरुङ ।काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले थालेको छानविनमा सहयोग गर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ...