२२ असोज २०८१, मङ्गलबार
भर्खरै
★   बाढीपहिरो प्रभावित क्षेत्रमा मन्त्रीहरु ★   दशहरा पर्वको छैटौँ दिन आज ‘बेलनौत’ विधि सम्पन्न गरिँदै ★   विदेश भ्रमणमा मन्त्री सचिवकै मरिहत्ते, भ्रमणमै सकिन्छ करोडौं रकम ★   आजको मौसमः यी पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव यस्तो छ वर्षाको सम्भावना ★   मुक्तिनाथमा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालन ★   मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया ★   नवलपुरकी रेग्मीलाई ‘उत्कृष्ट कृषक’ पुरस्कार ★   आजको विदेशी मुद्रा खरिद–विक्री दर ★   फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिरको पुनःनिर्माण गरिँदै ★   छतमा यात्रु राख्ने बसलाई २० हजारसम्म जरिवाना ★   नवरात्रको छैटौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै ★   यात्रा गर्दा सडकको संवेदशीलताप्रति सचेत हुन आह्वान ★   प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल ★   राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव ★   बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुग्यो ★   ‘खाने प्रक्रिया र विधि जानकारी नहुँदा धेरै बालबालिकामा कुपोषण’ ★   गोदावरीका बाढीपहिरो पीडितलाई खाद्य सामग्री वितरण ★   व्यास नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा पाँच लाख सहयोग गर्ने ★   हमासले बन्दी बनाएका सबैलाई निःशर्त रिहा गर्नुपर्छ : पूर्वमन्त्री साउद ★   विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई

समाचार

गण्डकी प्रदेशको विकास योजनालाई विशेषध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण

फाइल तस्वीरकाठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबीच प्रदेशभित्रका मुख्य योजनाहरुको बारेमा छलफल भएको छ । प्रधानमन्त्री देउवा र मुख्यमन्त्री पोखरेलबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटघाटका अवसरमा ...

संसद् बैठकमा ८ वर्ष पुरानो यौन हिंसाको विषय प्रवेश, छानविन गर्न सरकारलाई सभामुखको निर्देशन

फाइल तस्वीरकाठमाडौं – प्रतिनिधिसभाको आज शुक्रबार बसेको बैठकमा ८ वर्ष पुरानो यौन हिंसा सम्बन्धी विषयले प्रवेश पाएको छ । सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको उक्त विषयलाई नेपाली काङग्रेसका सांसद गगन थापाले संसद बैठकमा उठाउनु भएको हो ...

भरतपुर महानगरः रेणुलाई पछ्याउँदै विजय, उपमेयरमा चित्रसेन फराकिलो अन्तरले अघि

चितवन – एकसाता अघिसम्पन्न स्थानीय तह अन्तर्गत भरतपुर महानगरपालिकाको मत गणना लगभग आधाआधि मात्र सकिएको छ । अहिलेसम्म ५५ हजार ६८० मतको गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भरतपुर महानगरपालिकामा एक लाख ...

‘राजनीतिक सहमति, सहकार्य र एकताका साथ नगरको विकासमा काम गर्छु’ : नवनिर्वाचित प्रमुख गिरी

काठमाडौं – स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत चन्द्रागिरि नगरपालिकाका नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित प्रमाणपत्र वितरण गरेको छ । हिजो बिहीबार सम्पन्न सो नगरपालिकाको मतगणनामा प्रमुख पदमा घनश्याम गिरीले १५ हजार ४७५ मत प्राप्त ...

दुई डिआइजी एआईजीमा बढुवा

फाइल तस्वीरकाठमाडौं — सरकारले नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा डिआईजी बसन्तकुमार लामा र सशस्त्र प्रहरी बलको प्रहरी अतिरिक्त महानिरीक्षकमा (एआईजी) डिआईजी नारायणदत्त पौडेललाई बढुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रवार बसेको ...

हेटौंडा उप–महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीको जित सुनिश्चित

काठमाडौं – नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मिना लामाले हेटौंडा उप–महानगरपालिकाको मेयरमा जित हाँसिल गर्ने पक्कापक्की भइसकेको छ । लामाले निकटतम प्रतिद्वन्द्वी राप्रपाका दीपक सिंह र नेकपा एमालेका अनन्त पौडेललाई पराजित गर्दै झन्डै ३ हजार मतान्तरको ...

स्थानीय निर्वाचन : सत्ता गठबन्धन दुई तिहाइ बढी पालिकामा विजयी, गणना बाँकी रहेकोमा पनि गठबन्धनकै अग्रता

काठमाडौं – स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन आबद्ध दल दुई तिहाइ बढी पालिकामा विजयी भएका छन् । आज मध्याह्न १२ बजेसम्म मतगणना सकिएका ६३५ स्थानीय तह मध्ये ४२८ पालिकामा गठबन्धन आबद्ध दलका उम्मेदवार विजयी भएका ...

नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएर ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो नेपाली बजारमा छापावाल सुन प्रतितोला ९६ ...

ओलीको गृहनगर दमकमा सूर्यमा लाग्यो ग्रहण उदायो हलो

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा राप्रपा विजयी भएको छ । ओलीको गृहनगर दमकमा राप्रपाका उम्मेदवार नगर प्रमुख राम थापा भारी मतले विजयी हुनुभएको छ । उहाँले एमाले ...

पोखरा महानगरपालिकामा आचार्य अघिअघि, थापा पछिपछि

फाइल तस्वीरकास्की – कास्की जिल्लाको पोखरा महानगरपालिकामा मतगणना गर्ने कार्य जारी छ । प्राप्त पछिल्लो मतगणना अनुसार सत्ता गठबन्धनका साझा तथा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य आफ्ना प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्ण थापालाई उछिनिरहनु भएको छ ...