२२ असोज २०८१, मङ्गलबार
भर्खरै
★   बाढीपहिरो प्रभावित क्षेत्रमा मन्त्रीहरु ★   दशहरा पर्वको छैटौँ दिन आज ‘बेलनौत’ विधि सम्पन्न गरिँदै ★   विदेश भ्रमणमा मन्त्री सचिवकै मरिहत्ते, भ्रमणमै सकिन्छ करोडौं रकम ★   आजको मौसमः यी पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव यस्तो छ वर्षाको सम्भावना ★   मुक्तिनाथमा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालन ★   मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया ★   नवलपुरकी रेग्मीलाई ‘उत्कृष्ट कृषक’ पुरस्कार ★   आजको विदेशी मुद्रा खरिद–विक्री दर ★   फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिरको पुनःनिर्माण गरिँदै ★   छतमा यात्रु राख्ने बसलाई २० हजारसम्म जरिवाना ★   नवरात्रको छैटौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै ★   यात्रा गर्दा सडकको संवेदशीलताप्रति सचेत हुन आह्वान ★   प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल ★   राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव ★   बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुग्यो ★   ‘खाने प्रक्रिया र विधि जानकारी नहुँदा धेरै बालबालिकामा कुपोषण’ ★   गोदावरीका बाढीपहिरो पीडितलाई खाद्य सामग्री वितरण ★   व्यास नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा पाँच लाख सहयोग गर्ने ★   हमासले बन्दी बनाएका सबैलाई निःशर्त रिहा गर्नुपर्छ : पूर्वमन्त्री साउद ★   विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई

समाचार

छापावाल सुन प्रतितोला सात सय रुपैयाँले वृद्धि

काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला सात सय रुपैयाँले वृद्धि भएको हो । आज छापावाल सुनको मूल्य ...

स्थानीय तह निर्वाचनको नतिजा अन्तिम चरणमा, ४८ पालिकाको नजिता आउन बाँकी

फाइल तस्वीरकाठमाडौं— गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचन–२०७९ को सबै पालिकाको मतगणनाको नतिजा आउन अझै केही दिन लाग्ने देखिएको छ । देशका कुल ७५३ वटामध्ये ७०० वटा स्थानीय तहको निर्वाचनको अन्तिम नतिजा ...

विमान दुर्घटनामा परी एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु

फाइल तस्वीर फ्रान्स – फ्रान्सको उच्च पहाडमा एक पर्यटकीय विमान दुर्घटना हुँदा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु भएको छ । शनिबार दिउँसो दक्षिणपूर्वी फ्रान्सको ग्रेनोबलनजिकै भर्साउड एयरफिल्डबाट उडान भरेको केही समयपछि विमान दुर्घटना ...

एम्बाप्पेको ह्याट्रिक, मेट्जविरुद्ध पीएसजीको सहज जित

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सिजनको अन्तिम खेलमा सानदार जित निकाल्दै सिजनको सुखद अन्त्य गरेको छ । फ्रेन्च लिग वान च्याम्पियन अन्तर्गत घरेलु मैदानमा शनिबार राति भएको खेलमा पीएसजीले मेट्जलाई ५–० गोलको फराकिलो अन्तरले हराउँदै ...

भरतपुरमा ९० हजार मत गणना हुँदा गठबन्धन दलका उम्मेदवारहरु नै अग्रस्थानमा

फाइल तस्वीरचितवन । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत चितवनको भरतपुर महानगरपालिकाको मतगणनाको काम जारी छ । भरतपुर महानगरपालिकामा अहिलेसम्म ८९ हजार ७७५ मत गणना हुँदा मेयर पदमा उठ्नुभएकी माओवादी केन्द्रकी रेणु दाहालले ...

स्वतन्त्र उम्मेदवार हमालले धनगढीको मेयरमा बाजिमारे

फाइल तस्वीरधनगढी— कैलालीस्थित धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले जित हात पार्नुभएको छ । आज आइतबार बिहान सार्वजनिक अन्तिम परिणाम अनुसार हमालले सत्ता गठबन्धनका उम्मेदवार नृपबहादुर वडलाई पछिपार्दै पाँच वर्षका लागि नगरप्रमुखमा विजयी हुनु ...

पोखरामा मेयरमा धनराज र उपमेयरमा मञ्जुदेवीको अग्रता

फाइल तस्वीरकास्की – पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनका उम्मेदवार धनराज आचार्यले अग्रता कायम छ । उहाँका निकटम प्रतिद्वन्द्वीभन्दा र तीन हजार मतले अग्रता लिनु भएका आचार्यलाई एमालेका उम्मेदवारले पछ्याइरहनु भएको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालयको ...

महानगर मत गणना : पोखरा, भरतपुर र ललितपुरमा गठबन्धनका उम्मेदवार र काठमाडौंमा स्वतन्त्र उम्मेदवार अगाडि

फाइल तस्वीरकास्की – पोखरा महानगरपालिकाको मेयर पदका गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आर्चायले आफ्नो अग्रतालाई बढाउँदै लग्नु भएको छ । ताजा मत परिणामको तथ्याङ्क अनुसार पोखरा महानगरपालिकामा अहिलेसम्म ९२ हजार ५६१ मत गणना ...

विजयलाई विकास, समृद्धि र जनताको हितमा बदल्ने सङ्कल्प गर्न जनप्रतिनिधिहरुलाई प्रचण्डको आग्रह

फाइल तस्वीरललितपुर – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलको गठबन्धन मूलभूत रुपमा सफल भएको बताउनु भएको छ । अध्यक्ष प्रचण्डले भक्तपुरको मध्यपुर थिमीका नवनिर्वाचित ...

भरतपुर महानगरमा रेणुको अग्रता कायमै, छ हजारभन्दा बढीमतले एमालेका सुवेदी पछि

फाइल तस्वीरचितवन – चितवनस्थित भरतपुर महानगरपालिकाको पछिल्लो मतगणनाको तथ्याङ्क अनुसार मेयर पदमा गठबन्धन दलकी साझा उम्मेदवार रेणु दाहालले आफ्ना प्रतिद्वन्द्वीलाई पछिपार्दै फराकिलो अग्रता प्राप्त गर्नुभएको छ । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीकोभन्दा ६ हजार ५ ...