२८ बैशाख २०८०, बिहिबार
फाइल तस्वीरपोखरा — गण्डकी प्रदेशमा मन्त्रालयको कार्य विभाजन हेरेफेर गरिने भएको छ । अघिल्लो पटक गण्डकी प्रदेशमा १२ वटा मन्त्रालय रहेकोका पछि त्यसलाई हटाएर सात वटा मन्त्रालयमा सिमित गरेपछि मन्त्रालयको कार्य विभाजन मिलाउन लागिएको हो ...
२८ बैशाख २०८०, बिहिबार
फाइल तस्वीरः गोहीका अण्डा, गोही प्रजनन केन्द्र कसराभरतपुर — चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदी किनारबाट गोहीका दुई सय ५९ अण्डा सङ्कलन गरेको छ । बगरमा भेटिएकामध्ये नौ वटा गुँडबाट अण्डा सङ्कलन गरिएको हो । खोजीको ...
२८ बैशाख २०८०, बिहिबार
महेन्द्रनगर — कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भासीका विजयराज पन्त आठ वर्षदेखि श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्दै आउनुभएको छ । उहाँ श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्ने सुदूरपश्चिमकै पहिलो व्यक्ति हुनुहुन्छ । काठमाडाँैमा छँदा विभिन्न बालीका ...
२८ बैशाख २०८०, बिहिबार
काठमाडौं — परराष्ट्रमन्त्री एनपी साउद ‘छैटौं इन्डियन ओसन कन्फरेन्स–२०२३’ मा सहभागी हुन आज बङ्गलादेश जाँदै हुनुहुन्छ । बुधबार बिहान मात्र बेलायतबाट स्वदेश फर्कनुभएका परराष्ट्र मन्त्री साउद ‘छैटौं इन्डियन ओसन कन्फरेन्स–२०२३’ मा भाग लिनका लागि आज ...
२८ बैशाख २०८०, बिहिबार
फाइल तस्वीर नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक बस्दैछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणसमेत पक्राउ परेपछि उत्पन्न नयाँ परिस्थितिको बारेमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको हो । प्रमुख प्रतिपक्षी दल ...
२८ बैशाख २०८०, बिहिबार
फाइल तस्वीर काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो । यसअघि झापामा गर्ने तय भएको केन्द्रीय कमिटीको बैठक संसदीय ...
२८ बैशाख २०८०, बिहिबार
काठमाडौं — रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईं दोस्रो कार्यकालका लागि पुनः चयन हुनुभएको छ । सो पदमा पुग्ने उहाँ पहिलो नेपाली हुनुहुन्छ । चापागाईंले ...
२८ बैशाख २०८०, बिहिबार
काभ्रे — वि.सं २०६२/६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन भएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ का उहाँको गए राति निधन भएको हो । जनआन्दोलनमा घाइते हुँदा कायस्थ १५ वर्षका हुनुहुन्थ्यो । घाइते भएको १७ ...
२८ बैशाख २०८०, बिहिबार
साङ्केतिक तस्वीरबाजुरा — बाजुरा जिल्लाको बिछ्या केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रविन्दु भएर आज बिहान ५ बजेर १५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको ...
२७ बैशाख २०८०, बुधबार
फाइल तस्वीर : एकीकृत समाजवादी सचिवालय बैठककाठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न दोषीलाई कानुनी कारबाही गर्न माग गरेको छ । आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले उच्च ...