२९ बैशाख २०८०, शुक्रबार
चौतारा — सिन्धुपाल्चोकको चौतारा साँगा चोक गढी नगरपालिका–७ झ्याडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । प्रहरीका अनुसार जलबिरे खमारेबाट जन्ती लिएर इन्द्रावती गाउँपालिका जाँदै गरेको हेलम्बु यातायातको बा २ ख ...
२९ बैशाख २०८०, शुक्रबार
फाइल तस्वीर काठमाडौं — कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले कृषि क्षेत्रको विकासका लागि छिट्टै कृषि ऐन ल्याउने बताउनुभएको छ । उहाँले मन्त्रालयले हिजो बिहीबार आयोजना गरेको कार्यक्रममा यस क्षेत्रमा भएका समस्या समाधान गर्न ...
२९ बैशाख २०८०, शुक्रबार
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ । हिजो बिहिबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक भोली अर्थात बैशाख ३० गते शनिबारसम्म जारी रहने भएको हो । हिजोदेखि सुरु ...
२९ बैशाख २०८०, शुक्रबार
गण्डकी — कास्कीको रुपा गाउँपालिका–५ देउरालीकी खोमाया गुरुङ यतिखेर बाख्रापालन गरिहनुभएको छ । विगतमा परम्परागत खोरमा बाख्रा पाल्नुभएकी उहाँले अहिले आधुनिक खोर निर्माण गर्नुभएको छ । दश बाख्राबाट सुरु गर्नुभएकी उहाँका खोरमा हाल २४ बाख्रा ...
२९ बैशाख २०८०, शुक्रबार
ढोरपाटन — वरपर जङ्गल र बस्ती । बीचमा छ बराह ताल । शान्ता वातावरण, स्वच्छ हावापानी र चिरबिर चराचुरुङ्गीको आवाजले धेरैको मन फुरुङ्ग हुन्छ । बागलुङ नगरपालिका–१० भकुन्डेमा पर्ने बराह ताल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ ...
२८ बैशाख २०८०, बिहिबार
निर्वाचन आयोगले ८२ वटा राजनीतिक दललाई आर्थिक वर्ष ०७८/०७९को लेखा परीक्षण सात दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगले २०८० वैशाख २७ गतेको निर्णयबाट आर्थिक वर्ष २०७८/८९ को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयसीमा भित्रै पेश ...
२८ बैशाख २०८०, बिहिबार
काठमाडौं — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले ओरालो लागेर एक हजार आठ सय ३८ दशमलब ५९ ...
२८ बैशाख २०८०, बिहिबार
ललितपुर — नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कोही पनि दोषी उम्किनु नहुने बताउनुभएको छ । ललितपुरको च्यासलस्थित एमालेको मुख्यालयमा आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उहाँले ...
२८ बैशाख २०८०, बिहिबार
काभ्रे — सङ्घीय मामला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जनआन्दोलनका घाइते मुकेश कायस्थलाई शहीद घोषणा गरिने बताउनुभयो । हिजो बुधबार साँझ निधन हुनुभएका दोस्रो जनआन्दोलनका घाइते बनेपा नगरपालिका–८ का मुकेशको श्रद्धाञ्जली सभालाई आज सम्बोधन गर्दै ...
२८ बैशाख २०८०, बिहिबार
विदुर — बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमकट्टेलले एक साताभित्र प्रदेश सरकारले पूर्णता पाउने बताउनुभएको छ । आज विदुरमा प्रेस सेन्टर नुवाकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले केन्द्रीय नेतृत्व तहबाट केही निर्णय गर्नुपर्नेमा मन्त्रिपरिषद् विस्तार ...