१८ जेठ २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं – राष्ट्रियसभाको आजको बैठक सुरुभएको छ । आजको बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सांसदहरुले आ–आफ्नो धारणा राख्नेक्रम जारी छ । सरकारले जेठ १५ गते सार्वजनिक गरेको ...
१८ जेठ २०७९, बुधबार
काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ...
१८ जेठ २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं– प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि सांसदहरुले आ–आफ्नो धारणा राख्नेक्रम जारी छ । नेकपा एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले वृद्धभत्ता एमालेको ब्राण्ड भएको दावी गर्नुभयो । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक ...
१८ जेठ २०७९, बुधबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अहिलेको बजेट सङ्कटभन्दा चुनाव केन्द्रित भएको टिप्पणी गर्नुभएको छ । आज बिहान ११ बजे बसेको संसद बैठकमा आर्थिक वर्ष २०७९–८० को बजेटमाथि भएको छलफलमा सहभागी हुँदै ...
१८ जेठ २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं – काठमाडौंस्थित त्रिभूवन विमानस्थलबाट झापाको भद्रपुरको लागि उडेको बुद्ध एयरको जहाज गन्तव्यमा नपुग्दै काठमाडौं विमानस्थल फिर्ता भएको छ । जहाजमा प्राविधिक त्रुटी देखिएपछि जहाजलाई उडिरहेको अवस्थामा विचबाटै फर्काइएको हो । बुद्ध एयरको ९५३ ...
१८ जेठ २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं – सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बुधबार पनि बस्दै छ । बजेट अधिवेशनको रुपमा जारी प्रतिनिधिसभाको बैठकमा सरकारले सार्वजनिक गरेको बजेटमाथि छलफल चलिरहेको छ । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ ...
१८ जेठ २०७९, बुधबार
फाइल तस्वीरसुर्खेत – राष्ट्रपति विद्यादेवी भण्डारी बाजुरा जिल्ला पुग्नु भएको छ । बाग्लुन जिल्लाको बडिमालिका शक्तिपीठ दर्शनका लागि राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकप्टरमार्फत् बाजुरा जानुभएको हो । राष्ट्रपति भण्डारी हिजो सुर्खेत पुगेर नेपाली सेनाको सुर्खेतस्थित ...
१८ जेठ २०७९, बुधबार
काठमाडौं – प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेश गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक ...
१८ जेठ २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी असोजमा महाधिवेशन गर्ने जनाएको छ । नेद्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गर्नुभएको पार्टीको उदयपुरमा सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी असोज १ गतेदेखि पार्टीको नवौं महाधिवेशन गर्ने निर्णय ...
१८ जेठ २०७९, बुधबार
काठमाडौं – हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि ...