१८ जेठ २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं – सत्ताघटक दल नेकपा (माओवादी केन्द्र) ले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने भएको छ । आज बुधबारदेखि निर्वाचित जनप्रतिनिधिहरुलाई काठमाडौंको कुमारी हलमा प्रशिक्षण दिन लागेको ...
१८ जेठ २०७९, बुधबार
फाइल तस्वीर जाजरकोट – जाजरकोटको छेडागाड नगरपालिका–५ बाँका थलहमा बस्दै आएका राउटेलाई गुराँस गाउँपालिका–८ ले सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ । वडा कार्यालयले तीन महिनाको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको नवनिर्वाचित वडाध्यक्ष दीपेन्द्र ओलीले ...
१७ जेठ २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – नेपालमा बढ्दो आन्तरिक हवाई दुर्घटनालाई दृष्टिगत गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सफा मौसम नभई आन्तरिक उडानका लागि जहाज उडाउन अनुमति नदिने निर्णय गरेको छ । तारा एयरलाइन्सको विमान दुर्घटना भएसँगै ...
१७ जेठ २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – नेपाल प्रहरीको प्रमुखको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइ जेठ ३० गतेको लागि तोकिएको छ । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा आफूभन्दा कनिष्ठलाई नियुक्त गरेको भन्दै वरिष्ठतम एआईजी विश्वराज पोखरेलले सराकार ...
१७ जेठ २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – आइतबार भएको तारा एअरको विमान दुर्घटनापरी निधन भएका प्रत्येक मृतकका परिवारलाई २० हजार अमेरिकी डलर बीमा रकम पाउने छन् । आन्तरिक हवाई दुर्घटनामा मृत्यु भएका प्रत्येक मृतकका परिवारले प्रतिमृतक २० हजार अमेरिकी ...
१७ जेठ २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको तारा एयरलाइन्सको ट्वीनटर विमान दुर्घटनामा परी ज्यान गुमाएका चालक दलका सदस्य सहित सबैको शव काठमाडौं ल्याइएको छ । हिजो साँझ १० जना र आज १२ जनाको ...
१७ जेठ २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – मेलम्ची खानेपानी आयोजनाले सुरुङमार्ग मार्फत् सुन्दरीजलमा पठान्तरण गर्नेकाम रोकिएको छ । वर्षात्को समयलाई ध्यान दिंदै सम्भावित दुर्घटनाबाट जोगिनका लागि सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको मूल ढोका (गेट) बन्द गरेको हो । पठान्तरणको काम ...
१७ जेठ २०७९, मङ्गलबार
तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट करिब ७ केजी ५ सय ग्राम गाँजा सहित २ जना पक्राउ परेका छन् । अवैध लागूऔषधसहित उनिहरुलाई आज मङ्गलबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्याङजा वालिङ ...
१७ जेठ २०७९, मङ्गलबार
काठमाडौं – आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफल गर्न राष्ट्रियसभाको बैठक सुरु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आ.व २०७९/८० को राजस्व र व्ययको वार्षिक बजेटबारे सामान्य छलफल गरियोस् ...
१७ जेठ २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेले सरकारले ल्याएको बजेटमा सम्भावित खाद्य सङ्कट समाधान गर्नेतर्फ कुनै चासो नदेखाएको आरोप लगाएको छ । मङ्गलबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद विष्णुप्रसाद पौडेलले नेपालमा सम्भावित खाद्य सङ्कटको ...