३१ बैशाख २०८०, आइतबार
तस्वीरः राससभरतपुर— पोल्ट्री फार्मलाई लिमिटेड कम्पनी (पब्लिक कम्पनी)मा लगिने भएको छ । दाउन्ने एग्रो फार्म प्रालिलाई सर्वसाधारणलाई सेयर वितरण गरेर लिमिटेड कम्पनी बनाउन लागिएको हो । देशकै ठूलो यस कम्पनीले शनिबार पूर्वी चितवनको रत्ननगरमा विशेष ...
३१ बैशाख २०८०, आइतबार
गण्डकी — रोजगारीका खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएका अवस्थामा अन्नपूर्ण गाउँपालिका वडा नं ६ म्याग्दीका नारायण बरुवाल भने यतिखेर वैदेशिक रोजगारी छोडेर बाख्रापालनमा लाग्नुभएको छ । विगतमा वर्षौँदेखि परम्परागत शैलीमा सामान्य बाख्रा तथा भेडापालनमा लागेको ...
३१ बैशाख २०८०, आइतबार
फाइल तस्वीरः खोप लगाउँदै ।काठमाडौं —पाँच वर्षमुनिका नियमित खोपबाट बञ्चित बालबालिकालाई आज खोप लगाउँदै छ । छुटेका बालबालिकालाई खोप लगाउनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बृहत् खोज र खोप अभियान सञ्चालन गरेको हो । देशभरका ...
३१ बैशाख २०८०, आइतबार
चितवन — सूचनाको पहुँचमा सबै नागरिकलाई पु¥याउने उद्देश्यले चितवनको इच्छाकामना गाउँपालिकाले अतिविपन्न समुदायका परिवारलाइ रेडियो वितरण गरेको छ । पहिलो चरणमा वडा नं ५ का जौगैरा, ढुसघारी र भोटेस्वराका १५ जनालाई रेडियो वितरण गरिएको हो ...
३१ बैशाख २०८०, आइतबार
फाइल तस्वीरः काङ्ग्रेस आईका नेता, राहुल गान्धी ।कर्नाटक — भारतको कर्नाटक राज्यमा भएको विधानसभाको निर्वाचनमा भारतीय राष्ट्रिय काङग्रेस पार्टी (काङ्ग्रेस आई) ले बहुमत प्राप्त गरेको छ । भारतीय राजनीतिमा खस्कंदै गएको काङ्ग्रेस आईलाई कर्नाटक राज्यको ...
३१ बैशाख २०८०, आइतबार
काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले भ्रष्टचारविरुद्ध प्रदर्शन गर्ने होइन, सिधै कारबाहीमा जानु पर्ने बताउनुभएको छ । महानगर प्रमुख साहले सामाजिक सञ्जाल फेसबुकमार्फत् लेख सार्वजनिक गर्दै यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई हैन, ...
३१ बैशाख २०८०, आइतबार
फाइल तस्वीरकाठमाडौं — देशको आजको मौसम सामान्यनयख सफा रहनेछ । स्थानीय वायुको सामान्य प्रभाव रहेकोले देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । महाशाखाले जारी गरेको मौसम ...
३० बैशाख २०८०, शनिबार
चितवजन —देशभरको प्रतिस्पर्धाबाट छानिएका चितवनका तीन वटा क्याम्पसले जिल्लामा रहेर व्यवस्थापन सङ्काय अध्यापन गराउन उद्यमशीलता सहायता कार्यक्रम सञ्चालन गर्ने भएका छन् । सप्तगण्डकी बहुमुखी क्याम्पस, सहिद स्मृति बहुमुखी क्याम्पस र प्रेसीडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सेसले ...
३० बैशाख २०८०, शनिबार
सिन्धुपाल्चोक — मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ । हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने भएको ...
३० बैशाख २०८०, शनिबार
काठमाडौं — नेपाल प्रहरीका २२ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयका अनुसार शुक्रबार बसेको समितिको बैठकले २२ डीएसपीलाई एसपीमा बढुवाका लागि ...