०१ जेठ २०८०, सोमबार
फाइल तस्वीरः कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप लगाउँदै ।कञ्चनपुर — कञ्चनपुरमा कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप अभियानका क्रममा यहाँ ३९ हजार दुई सय ५८ महिला तथा पुरुषले मात्र खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय ...
०१ जेठ २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौं — देशको मौसममाा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी स्थानहरुको ...
०१ जेठ २०८०, सोमबार
फाइल तस्वीरः एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी ।काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वउपप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पक्राउ परेकाछन् । प्रतिनिधिसभाका सदस्यसमेत रहेको रायमाझीलाई नेपाल ...
३१ बैशाख २०८०, आइतबार
फाइल तस्वीरः तीन दलीय शीर्ष नेताहरुको बैठककाठमाडौं — सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभाका विषयगत १० वटा र एउटा संयुक्त समितिमध्ये प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी ९एमाले०ले तीन वटा समितिको नेतृत्व गर्न पाउने भएको छ । प्रधानमन्त्रीको ...
३१ बैशाख २०८०, आइतबार
याङ्गुन — मध्य म्यानमाको एउटा शहरमा शनिबार धेरै वर्षा (एकै दिन) रेकर्ड गरिएको मौसम विज्ञान तथा जलविज्ञान विभागले जनाएको छ। मध्य म्यानमाको मण्डले क्षेत्रको न्याउङ–उ शहरमा ५८ वर्षमा सबैभन्दा धेरै वर्षा भएको हो । शनिबार ...
३१ बैशाख २०८०, आइतबार
फाइल तस्वीरः पूर्वगृहमन्त्री बालकृष्ण खाँणकाठमाडौं — जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वगृहमन्त्री बालकृष्ण खाँणमाथि थप अनुसन्धान गर्न चार दिनको म्याद थप गरेको छ । नेपाल प्रहरीले उक्त अभियोगमा अनुसन्धान गर्न नपुगेको भन्दै ...
३१ बैशाख २०८०, आइतबार
कराँची — आइतबार कराँचीमा भएको छुट्टाछुट्टै गोलीकाण्डमा दुई महिलासहित पाँच जनाको मृत्यु भएको छ । पाकिस्तानमा आधारित एआरवाई न्युजले जनाएअनुसार मेमन गोठ, सुरजनी टाउन, डिफेन्स र म्युनिसिपल टाउनमा गोली हानाहान भएको हो । गुलसन–ए–सुरजानीस्थित पेट्रोल ...
३१ बैशाख २०८०, आइतबार
फाइल तस्वीरः जङ्गली हात्ती झापा — भारतबाट दिनहुँ आउने जङ्गली हात्तीको हुल रोक्न झापामा गस्ती गर्न थालिएको छ । हुलमा आउने जङ्गली हात्ती रोक्न मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा संयुक्त गस्ती गर्ने गरिएको छ । डिभिजन वन ...
३१ बैशाख २०८०, आइतबार
चितवन — कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ्ले न्यायिक समितिलाई जनताले दुःख नपाउने गरी काम गर्न निर्देशन दिनुभएको छ । भरतपुर महानगरपालिकाद्वारा आज यहाँ आयोजित न्यायिक समितिद्वारा हुने कार्यसम्पादनसम्बन्धी अन्तरक्रियामा उहाँले जनताको हित सोचेर ...
३१ बैशाख २०८०, आइतबार
फाइल तस्वीर: नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण ।काठमाडौं — नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँणसहित अन्यलाई अदालत पेश गरेको छ । उनीहरु ...