०१ जेठ २०८०, सोमबार
काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने तयारी गरेको छ । उक्त प्रकरणमा वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीलाई आइतबार ...
०१ जेठ २०८०, सोमबार
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । प्रधानमन्त्री दाहाल र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भएको भेटवार्ताका क्रममा ...
०१ जेठ २०८०, सोमबार
साङ्केतिक तस्वीर त्रिवेणी — नवलपरासी–बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान–श्रीमतीको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु–२ कोल्हुवाका करिब ५५ वर्षीय सोमबहादुर बोटे र उहाँकी श्रीमती करिब ५० वर्षीया ...
०१ जेठ २०८०, सोमबार
काठमाडौं – विद्यार्थी एकता दिवसको अवसर पारेर पाँच वामपन्थी विद्यार्थी संगठनले विशेष कार्यक्रम गर्ने भएका छन्। ५९औँ विद्यार्थी एकता दिवसको अवसरमा नेकपा माओवादीनिकट अखिल क्रान्तिकारी, नेकपा एस निकट अनेरास्ववियु, राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौँ, नेसपा ...
०१ जेठ २०८०, सोमबार
काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक काठमाडौंको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज सोमबार दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकका लागि दुई वटा सम्भावित कार्यसूची राखिएको छ । संसद् ...
०१ जेठ २०८०, सोमबार
फाइल तस्वीर काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठक आज सोमबारबाट सुरू हुँदैछ । काठमाडौंको धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आजबाट सुरू हुने बैठक आगामी बुधबारसम्म चल्ने भएको हो । बैठकमा मुलुकको ...
०१ जेठ २०८०, सोमबार
प्रतिकात्मक तस्वीर पर्सा — पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार कलैयाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस आफैँ अनियन्त्रित ...
०१ जेठ २०८०, सोमबार
फाइल तस्वीरः वैदेशिक रोजगारमा हिडेका जनशक्तिदमौली — सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को पहल र स्थानीय तहको सक्रियतामा वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका ५१ जनाले क्षतिपूर्तिबापतको रकम पाएका छन् । वैदेशिक रोजगारीका क्रममा ठगी, मृत्यु तथा ...
०१ जेठ २०८०, सोमबार
मेक्सिको — मेक्सिकोमा मालबाहक ट्रेलर र भ्यान आपसमा ठोक्किँदा २६ जनाको मृत्यु भएको छ । उत्तरी राज्य तमौलिपासको राजमार्गमा मालबाहक ट्रेलर र भ्यान ठोक्किएपछि आगो लागेको थियो । मालबाहक ट्रेलरलाई तान्ने अगाडिको भाग भने दुर्घटनास्थलमा ...
०१ जेठ २०८०, सोमबार
फाइल तस्वीरः सडक कालोपत्र गरिंदै ।म्याग्दी — म्याग्दीस्थित गण्डकी प्रदेशकै प्रमुख पर्यटकीयस्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक कालोपत्र गर्न थालिएको छ । मार्ग खुलेको करिब १५ वर्षपछि सडक कालोपत्र हुन थालेपछि स्थानीयवासी उत्साहित भएका छन् । ...