२३ असोज २०८१, बुधबार
भर्खरै
★   दोहोरो नागरिकता समस्याको समाधानका लागि गम्भीर छलफल आवश्यकः प्रधानमन्त्री ओली ★   साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण ★   बडादसैँ मनाउन उपत्यकाबाट दैनिक एक लाख बाहिरिँदै ★   खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान ★   बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति ★   बोलेरो दुर्घटना हुँदा १० जना घाइते, घाइते सबैको धादिङ अस्पतालमा उपचार हुँदै ★   पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो ★   महोत्तरीको सोनामाईमा अनौठो ‘भूतमेला’ प्रारम्भ ★   कर्मचारी बिचौलिया र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व हिनामिना ★   आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’ ★   सङ्खुवासभाको हटियागोला खाद्य डिपोमा पन्ध्र महिनादेखि चामल अभाव ★   आजको विनिमय दरः अमेरिकी डलरमा गिरावट, यूरोको भाउमा वृद्धि ★   मनसुनी वायुको सामान्य प्रभाव, मनसुन निरन्तर कमजोर बन्दै ★   पाक्न लागेको धान बाढीले ध्वस्त, किसानहरु चिन्तित ★   मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी ★   आश्विन शुक्ल षष्ठीः आज कात्यायनी देवीको पूजा आराधना गरिँदै ★   आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’ ★   गण्डकीमा डेङ्गुले लियो सात जनाको ज्यान, डेङ्गुको सङ्क्रमण दर बढ्दै ★   विभिन्न राजमार्गका पाँच सडकखण्ड पूर्ण अवरुद्ध, आठ खण्डमा एकतर्फी सवारी आवागमन ★   बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते

समाचार

जिल्ला समन्वय समिति गोरखामा प्रमुख र उपप्रमुखसहित माओवादी केन्द्र निर्विरोध निर्वाचित

गोरखा – जिल्ला समन्वय समिति गोरखाको प्रमुख र उपप्रमुखसहित नयाँ कार्यसमितिमा सदस्यहरु निर्विरोध निर्वाचित हुनुभएको छ । आज सोमबार भएको निर्वाचनबाट प्रमुख र उपप्रमुखसहित सदस्यहरु निर्विरोध निर्वाचित हुनुभएको हो । जिल्ला समन्वय समितिको प्रमुखमा गोरखा ...

आईजीपी नियुक्तिविरुद्धको रिट सुनुवाइ ‘हेर्दाहेर्दै’ मा

काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको रिट निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा परेको छ । कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासमा भएको सुनुवाइ टुङ्गिन नसकेपछि हेर्दाहेर्दैमा परेको हो । तात्कालिन तीन जना डीआईजीले ...

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

फाइल तस्वीर कास्की – गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रम पास भएको छ । आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरियोस् ...

कुनै पक्षमा नलाग्ने हाम्रो असंग्लन परराष्ट्र नीति छ: नेपाल

फाइल तस्वीरकाठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भम्रणबारेमा संसद्, समिति र नागरिकलाई जानकारी दिनुपर्ने बताएको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको ...

कारोबारको सुरुवातमै बढ्यो नेप्से परिसूचक, लघुवित्तको सेयरमा दुई प्रतिशतले वृद्धि

काठमाडौं – साताको पहिलो कारोबार दिन आज सोमबार प्रि–ओपनिङमा नेप्से परिसूचक बढेको छ । सोमबार साढे १० बजेपछिको समयावधिमा नेप्से १ दशमलव १४ अङ्कले बढेर २०४९ दशमलव ३० बिन्दुमा पुगेको छ । प्रि–ओपनिङमा सेन्सेटिभ इन्डेक्स ...

बसको ठक्करबाट रिक्सा चालकको मृत्यु, रिक्सामा सवार एकको अवस्था गम्भीर

मकवानपुर – हेटौंडा उप–महानगरपालिका–१५ मा गएराती बसको ठक्करबाट रिक्सा चालकको मृत्यु भएको छ । मृतक रिक्सा चालक बाराको रतनपुर घर भएका अन्दाजी २६ वर्षीय मिलन सुनार रहेको बताइएको छ । उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा ...

अर्थमन्त्रीलाई फिर्ता बोलाउने सम्बन्धमा माओवादी केन्द्रमा छलफल, मन्त्रिमण्डल पुनर्गठन गर्न नेतृत्वलाई दवाव

फाइल तस्वीरकाठमाडौं – अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका मन्त्री जर्नादन शर्मालाई उहाँको पार्टी नेकपा माओवादीले फिर्ता बोलाउने विषयमा छलफल चलाएको छ । अर्थमन्त्री शर्माको काम कारवाही, नेपाल राष्ट्र बैंकका गभर्नरसँगको मनमुटाव जस्ता विषयमा टिकाटिप्पणी हुन ...

यी दुवै कम्पनीको सेयर कारोबार आजदेखि रोक्का

काठमाडौं – नेप्सेले नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार आज सोमबारदेखि रोक्का गरेको छ । यी दुई बैंकबीच शुक्रबार एक आपसमा मर्जर सम्झौता भएपछि दुवै कम्पनीको सेयर कारोबार रोक्का गरिएको हो । नेपाल ...

स्नातकोत्तर तहको यी दुई विषयका प्रश्नपत्र हुबहु भएपछि छानविन समिति गठन

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको परीक्षामा सोधिने प्रश्नपत्रका सम्बन्धमा छानविन समिति गठन गरिएको छ । त्रिविको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र सङ्कायको परीक्षाका दुई विषयको प्रश्नपत्रमा हुबहु देखिएपछि त्रिविले छानविन समिति गठन गरेको हो । रजिष्ट्रार ...

माछा मार्ने क्रममा दुई जनाको मृत्यु, गाउँ नै शोकमग्न

साङ्केतिक तस्वीर तनहुँ – तनहुँको भानु नगरपालिमा माछा मार्ने क्रममा दुईजनाको मृत्यु भएपछि भानु नगरपालिका–२ मोहरिया गाउँ यतिबेला शोकमग्न बनेको छ । आइतबार साँझ तनहुँमा एकै गाउँका ३५ वर्षीय धनबहादुर गुरुङ र सोही वडा निवासी ...