१२ बैशाख २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   शिक्षक महासङ्घलाई वार्ताका लागि नवनियुक्त शिक्षामन्त्रीको आह्वान ★   मुख्यमन्त्री सिंह र एसडिसीका डेपुटी चिफ अफ मिसन मेयरबीच भेट ★   ‘बजेट अधिवेशन नागरिकको विकास आकाङ्क्षा पूरा गर्दै निराशा चिर्नेगरी केन्द्रित हुनुपर्छ’ ★   सुशासन, विकास र राष्ट्रियहितमा राष्ट्रिय एकता जरुरीः प्रधानमन्त्री ओली ★   सरकार परिवर्तन कसैले चलाएको हल्ला मात्र होः परराष्ट्रमन्त्री डा राणा ★   ‘विधि निर्माणको प्रक्रियामा ढिलाइले समस्याको चाङ बढ्दै गएको छ’ ★   वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छः महासचिव पोखरेल ★   भूकम्पको विपत्तिबाट उठ्न जनताले देखाएको साहस अद्वितीय छः अध्यक्ष दाहाल ★   प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका अध्यक्ष पोख्रेलको भेटघाट ★   बारपाकीले बिर्सन नसकेका भूकम्प ★   मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे ★   प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँः गृहमन्त्री लेखक ★   पूर्वप्रमुख सूचना आयुक्त गुरुङको संयोजकत्वमा सूचना आयुक्त समाज गठन ★   सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण ★   प्रतिनिधिसभा बैठक सुरुः वैकल्पिक विकास वित्त परिचालन विधेयक पेस हुँदै ★   शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन ★   सुन चाँदी दुबैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ? ★   चालु आवमा सप्तरीमा १३ वटा पुल निर्माण ★   बीस वर्षपछि अछेते–भिमापोखरा सडक स्तरोन्नति ★   धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै

समाचार

अफगानिस्तानमा हेलिकप्टर दुर्घटना

काबुल — अफगानिस्तानको उत्तरी सामङ्गन प्रान्तमा आइतबार एउटा सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यम टोलोन्युजले जनाएको छ । महाजिर नामका एक अधिकारीलाई उद्धृत गर्दै उक्त सञ्चारमाध्यमले दुर्घटना आज दिउँसो खलम जिल्लाको सयद क्षेत्रमा भएको जानकारी ...

साताको पहिलो दिन, नेप्सेमा छ अङ्कले सुधार

साङ्केतिक तस्वीरकाठमाडौं — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै छ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलब ८८ अङ्कले उकालो लागेर एक हजार आठ सय ८३ ...

बागमती प्रदेश सरकारले दुई महिनामा पायो पूर्णता

फाइल तस्वीरः नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुहुँदै ।हेटौंडा — बागमती प्रदेश सरकारले पूर्णता पाएको पाएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेले आज आफ्नो नेतेत्वको सरकारलाई पूर्णता दिनुभएको हो । सत्ता गठबन्धन दल ...

लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने खतरा बढेको छः सांसद् केसी

फाइल तस्वीरः राष्ट्रिय जनमोर्चाका सांसद् चित्रबहादुर केसी।काठमाडौँ – मुलुकलाई सङ्घीयता घाँडो भएको भन्दै सांसद् चित्रबहादुर केसीले सङघीयताको खारेज गर्ने कुरा सरकारको नीति तथा कार्यक्रममा राख्नुपर्नेमा जोड दिनुभएको छ । सरकारको आर्थिक वर्ष २०८०÷८१ को नीति ...

बुद्ध एयरमा मुसा भेटिएको पुष्टि, निरीक्षण पछि व्यावसायिक उडानमा विमान

फाइल तस्वीरः बुद्ध एयरको विमान। काठमाडौं — बुद्ध एयरको विमानमा मुसा भेटिएको छ । बुद्ध एयरको जहाज नाइनएन–एजेएलमा मुसो फेला परेको हो । उक्त जहाजमा मुसा देखिएको भन्दै यात्रुहरुले जानकारी गराएपछि उक्त विमानलाई ग्राउण्डेड गरिएको ...

सरकारको नीति तथा कार्यक्रमले पन्ध्रौं पञ्चवर्षीय कार्यक्रमको समीक्षा गर्न सकेन : अध्यक्ष ओली

काठमाडौं — प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम यथार्थताको नजिक नरहेको आरोप लगाउनुभएको छ । गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा ...

सरकारको नीति तथा कार्यक्रमः २० सांसदद्वारा संशोधन प्रस्ताव दर्ता

काठमाडौं — नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि २० सांसदले संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ । नीति तथा कार्यक्रमका विभिन्न बुँदामा २० सांसदबाट संशोधन प्रस्तावसहितको सूचना दर्ता भएको सभामुख देवराज घिमिरेले ...

व्यवसायीको समस्या समाधान गर्न सरकार लाग्नेछ : उपराष्ट्रपति यादव

काठमाडौं — उपराष्ट्रपति रामसहायप्रसाद यादवले व्यवसायीको समस्या समाधान गर्न सरकार लाग्ने बताउनुभएको छ । साना तथा मझौला उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको टोलीसँग आज भएको भेटमा उहाँले व्यवसायीको समस्या राष्ट्रिय समस्या ...

श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक ३४ हजार बनाउन सिफारिस

काठमाडौं —न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक रु ३४ हजार एक सय २५ बनाउन सरकारमा सिफारिस गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष न्यूनतम पारिश्रामिक निर्धारण समिति अध्यक्ष सङ्गीता खड्कासहितको टोलीले ...

प्रतिनिधिसभाको शून्य समय : कसले के भने?

काठमाडौं — प्रतिनिधिसभाको आज आइतबार बसेको बैठकमा प्रतिनिधिसभा सांसद् अजयकुमार चौरसियाले देशको गरिबी हटाउन शिक्षा, स्वास्थ्य कृषि र रोजगारीको क्षेत्रमा ध्यान दिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधिसभा सांसद् चौरसियाले देशको गरिबी ...