१२ बैशाख २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुन चाँदी दुबैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ? ★   चालु आवमा सप्तरीमा १३ वटा पुल निर्माण ★   बीस वर्षपछि अछेते–भिमापोखरा सडक स्तरोन्नति ★   धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै ★   भुजी र दरमखोला पुल निर्माणमा लापरबाही ★   संविधान संशोधनका लागि जनताको राय सर्वोपरि हुन्छः सांसद नारायणदत्त मिश्र ★   भूकम्पीय जोखिमबाट बच्न चेतना फैलाउनुपर्नेमा जोड ★   बेनी–दरवाङ सडकः आठ वर्षमा १७ किलोमिटर कालोपत्र ★   लुम्बिनी कप महिला फुटबलः उपाधिका लागि विभागीय टोली भिड्दै ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   भूकम्पको दशकः भत्किएका संरचना अझै अधुरा ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   ‘दर्शकको गोपनीयताप्रति सजग हुनुपर्छ’ ★   बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर ★   पहिचानवादी युवाहरूको अपिल : वार्ता र संवादबाट पाथीभरा केबलकार निर्माण गर्न चाहन्छौँ ★   आज भूकम्प स्मृति दिवस ★   आइतबारदेखि काठमाडौँ उपत्यकामा बदली हुने ★   सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आजदेखि आरम्भ हुँदै ★   आज विश्व औलो दिवस, अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै ★   ‘गुणस्तरीय पूर्वाधार निर्माणमा जोड दिन आवश्यक’: ऊर्जामन्त्री खड्का

समाचार

अमेरिकालाई पत्र लेख्दै राप्रपाले भन्यो, ‘हिन्दु राज्यका लागि बाह्य आर्थिक सहयोग स्वीकार्य छैन’

फाइल तस्वीरकाठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अमेरिकाले हालै सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन–२०२२’ मा असहमति जनाएको छ । अमेरिकाले हालै सार्वजनिक गरेको प्रतिवेदन ‘हिन्दु राज्य’ को पक्षमा अभिव्यक्ति दिनका लागि भारतको सत्तारूढ ...

कतौ निस्कदैं हुनुहुन्छ, हेर्नुहोस् यस्तो रहनेछ आजको मौसम

काठमाडौं — हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा ...

ब्लक कार्यक्रममा आबद्ध कृषकलाई १६ लाखभन्दा बढी अनुदान वितरण

म्याग्दी — बेनी नगरपालिकाका छ वटा वडालाई समेटेर बाख्राको व्यावसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रममा आबद्ध कृषकलाई १६ लाखभन्दा बढी अनुदान वितरण गरिको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ...

नीति तथा कार्यक्रम : गण्डकीका विभिन्न योजना समावेश

गण्डकी — सङ्घीय सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा गण्डकी प्रदेशभित्र सञ्चालन गरिने योजनासमेत समेटिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा ...

नेपाली विज्ञापनलाई करको दायरामा ल्याइने

फाइल तस्वीरकाठमाडौं — सरकारले इन्टरनेटको माध्यमबाट गरिने नेपाली विज्ञापन वा अन्य कारोबारलाई करको दायरामा ल्याई नियमन गर्ने भएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाली विज्ञापनलाई करको दायरामा ल्याउने उल्लेख भएको हो ...

राष्ट्रपतिलाई धन्यवाद ज्ञापन

फाइल तस्वीरकाठमाडौं — राष्ट्रियसभाले राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ । राष्ट्रियसभाको आजको दोस्रो बैठकले सो सम्बोधनका लागि धन्यवाद ज्ञापन गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको ...

एमालेद्वारा सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी भएको आरोप

फाइल तस्वीर :अध्यक्ष केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी एमाले ।काठमाडौं — सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले कर्मकाण्डी दस्तावेज भएको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा ...

सरकारले नेपाल वायुसेवा निगमको पुनःसंरचना गर्ने

फाइल तस्वीरः नेपाल वायुसेवा निगम ।काठमाडौं — सरकारले राष्ट्रिय ध्वजावाहक विमान कम्पनी नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को पुनःसंरचना गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक ...

सरकारको नीति तथा कार्यक्रम : अर्थतन्त्रको सुधारदेखि भ्रष्टाचार नियन्त्रणसम्म

तस्वीरः राष्ट्रपति रामचन्द्र पौडेल, सङ्घीय संसद्मा सरकारको नीति तथा कार्यक्रम गर्नुहुँदै ।काठमाडौं — अर्थतन्त्रको सुधार, भ्रष्टाचार नियन्त्रण एवं उत्पादन वृद्धि गर्ने लक्ष्यसहित सरकारले कूल एक सय ८८ बुँदामा समेटिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ...

नाउपाद्वारा भोलिदेखि गर्ने भनिएको नेपाललगायतका सबै आन्दोलन फिर्ता

फाइल तस्वीरः नागरिक उन्मुक्ति पार्टी काठमाडौं — नागरिक उन्मुक्ति पार्टी(नाउपा) ले नेपालबन्द घोषणा कार्यक्रम फिर्ता लिएको छ । भोलि ६ गतेदेखि १० गतेसम्म विभिन्न आन्दोलनसहित नेपालबन्द गर्ने घोषणा गरेको नाउपाले आज शुक्रबार एक विज्ञप्ति जारी ...