०७ जेठ २०८०, आइतबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग नीति तथा कार्यक्रम फिर्ता लिन आग्रह गर्नुभएको छ ।सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा भइरहेको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले नीति तथा कार्यक्रम फिर्ता लिन ...
०७ जेठ २०८०, आइतबार
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार बनेको दुई महिना पुग्दा नपुग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुटु प्रत्यारोपणतिर लागेको टिप्पणी गर्नुभएको छ । आज आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको ...
०७ जेठ २०८०, आइतबार
काठमाडौं — निर्वाचन आयोगले विश्वविद्यालयका प्राध्यापकहरु राजनीतिक दलमा आबद्ध भएको सम्बन्धमा सम्बन्धित राजनीतिक दल, प्राध्यापक र विश्वविद्यालयलाई पत्राचार गरी जवाफ माग गरेको छ । केही राजनीतिक दलले विश्वविद्यालयका प्राध्यापकहरुलाई केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधि तथा महासमिति ...
०७ जेठ २०८०, आइतबार
काठमाडौं — पूर्वउपप्रधानमन्त्री एवम् सांसद प्रकाशमान सिंहले समाजसेवा भावले आफू राजनीतिमा प्रवेश गरेको बताउनुभएको छ । आज थापाथली जनकल्याण परिवारको ३४औँ वार्षिक समारोह कार्यक्रममा उहाँले भन्नुभयो, “राजनीति पनि एक समाजसेवा हो । समाजसेवा भावले नै ...
०७ जेठ २०८०, आइतबार
हेटौँडा — मकवानपुरको हेटौँडामा आजदेखि बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको दोस्रो संस्करण सुरु हुँदै छ । प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुन लागेको सो प्रतियोगिताको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुहुने छ । ...
०७ जेठ २०८०, आइतबार
काठमाडौं — प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएको हो । प्रतिनिधिसभाको आजको बैठकमा ...
०७ जेठ २०८०, आइतबार
काठमाडौं — काठमाडौं महानगरपालिकाले निःशुल्क स्वास्थ्य उपचार सेवा लिएका विपन्न, असहाय, बेवारिसे बिरामीको विवरण प्रत्येक महिनाको १० गतेभित्र महानगरपालिकामा बुझाउन अस्पताललाई निर्देशन दिएको छ । महानगरपालिकाको स्वास्थ्य विभागले जारी गरेको सूचनालाई कार्यन्वयन गर्न आग्रह गर्दै ...
०७ जेठ २०८०, आइतबार
हेटौडा — बागमती प्रदेशमा आज सरकार विस्तार हुने भएको छ । सत्ता गठबन्धनको भागबण्डामा सहमति जुटेपछि सरकार विस्तार हुन लागेको हो । भागबण्डा मिलाउनका लागि १० वटा मन्त्रालय रहेको फुटाएर ११ वटा मन्त्रालय बनाउन गठबन्धन ...
०७ जेठ २०८०, आइतबार
फाइल तस्वीरः जी–सेभेनको शिखर सम्मेलनमा उपस्थित नेताहरु ।हिरोसिमा — जापानमा भइरहेको जी–सेभेनका नेताहरुको शिखर सम्मेलनले रुसमाथि थप कडा प्रतिबन्ध लगाउने भएको छ । जापानको हिरोसिमामा जारी जी–सेभेनको शिखर सम्मेलनले गतवर्षदेखि युक्रेनमाथि आक्रमण गर्दै आएको रुसमाथि ...
०७ जेठ २०८०, आइतबार
फाइल तस्वीरबाजुरा — बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा असिनापानीले अन्नबाली, तरकारी र फलफूलमा क्षति पुर्याएको छ । हिउँदे बाली भित्र्र्याउन नपाउदै आएको असिनापानीले खेतबारीमै गहुँ, जाँै सखाप पार्नुका साथै तरकारी र फलफुलमा समेत नोक्सानी गरेको ...