१२ बैशाख २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   शिक्षक महासङ्घलाई वार्ताका लागि नवनियुक्त शिक्षामन्त्रीको आह्वान ★   मुख्यमन्त्री सिंह र एसडिसीका डेपुटी चिफ अफ मिसन मेयरबीच भेट ★   ‘बजेट अधिवेशन नागरिकको विकास आकाङ्क्षा पूरा गर्दै निराशा चिर्नेगरी केन्द्रित हुनुपर्छ’ ★   सुशासन, विकास र राष्ट्रियहितमा राष्ट्रिय एकता जरुरीः प्रधानमन्त्री ओली ★   सरकार परिवर्तन कसैले चलाएको हल्ला मात्र होः परराष्ट्रमन्त्री डा राणा ★   ‘विधि निर्माणको प्रक्रियामा ढिलाइले समस्याको चाङ बढ्दै गएको छ’ ★   वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छः महासचिव पोखरेल ★   भूकम्पको विपत्तिबाट उठ्न जनताले देखाएको साहस अद्वितीय छः अध्यक्ष दाहाल ★   प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका अध्यक्ष पोख्रेलको भेटघाट ★   बारपाकीले बिर्सन नसकेका भूकम्प ★   मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे ★   प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँः गृहमन्त्री लेखक ★   पूर्वप्रमुख सूचना आयुक्त गुरुङको संयोजकत्वमा सूचना आयुक्त समाज गठन ★   सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण ★   प्रतिनिधिसभा बैठक सुरुः वैकल्पिक विकास वित्त परिचालन विधेयक पेस हुँदै ★   शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन ★   सुन चाँदी दुबैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ? ★   चालु आवमा सप्तरीमा १३ वटा पुल निर्माण ★   बीस वर्षपछि अछेते–भिमापोखरा सडक स्तरोन्नति ★   धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै

समाचार

प्रतिनिधिसभा बैठक जारी (प्रत्यक्ष प्रसारण)

काठमाडौं — प्रतिनिधिसभाको बैठक जारी छ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसद्हरूले आ–आफ्ना धारणा राखिरहनुभएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथि सांसदहरुले संशोधन प्रस्ताव समेत दर्ता गराउनुभएको छ । ...

चारसय बीस खानीलाई ‘लाइसेन्स’ प्रदान

काठमाडौं — खानी तथा भूगर्भ विभागले ४ सय २० खानी खोजतलास गर्नका लागि अनुमतिपत्र (लाइसेन्स) प्रदान गरेको छ । विभागले चालु आ.व.सम्म नेपालको खनिजजन्य उद्योग प्रवद्र्धनका लागि मुलुकमा सम्भावित खानीको खोजतलास गर्न चार सय २० ...

प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे छलफल जारी रहने

काठमाडौं — संसद्मा पेस सरकारको वार्षिक नीति तथा कार्यक्रमबारेको छलफल आज सोमबार पनि जारी रहने भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आ.व. २०८०/०८१ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रमबारेको छलफल गर्न अहिले बिहान ...

लोककल्याणकारी विज्ञापनको अनुदान कटौती नगर्न आग्रह

गोरखा — प्रेस सेन्टर नेपालले सरकारले सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको अनुदान कटौती गर्ने विज्ञापन बोर्डको निर्णय सच्चाउन माग गरेको छ । गोरखामा आइतबार सम्पन्न प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश र गोरखा जिल्ला समन्वय ...

लेक चड्न थाले भेडी गोठ

ढोरपाटन — मध्यपहाडी लोकमार्ग हुँदै पूर्वी रुकुम जाने बाटोमा थुप्रै भेडाबाख्राको ठूलो बथान भेटिन्छन् । अघि–अघि भेडाबाख्रा पछिपछि गोठाला हिँडिरहेका देखिन्छन् । गत मङ्सिरमा जाडो र हिमपात छल्न औल झरेका भेडीगोठ यही जेठ पहिलो सातदेखिनै ...

समाचार प्रवाहमा अनलाइन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ : प्रधानमन्त्री दाहाल

काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीको शिलसिलामा विदेशमा रहेका नेपाली समुदायको हित तथा ताजा सूचना, मनोरञ्जनात्मक र खेलकुदलगायत समाचार प्रवाहमा अनलाइन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल ब्रिटेन डटकमको १६ औं वार्षिकोत्सवको ...

विभिन्न कार्यक्रम गरी जैविक विविधता दिवस मनाइँदै

फाइल तस्वीरकाठमाडौं —‘अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौँ’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ जैविक विविधता दिवस मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभर पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र ...

शरणार्थी प्रकरणका आरोपीहरुलाई हिरासतमा राख्न अदालतको अनुमति

फाइल तस्वीरः प्रहरी हिरासतमा एमालेका नेता टोपबहादुर रायमाझी ।काठमाडौं — जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । विभिन्न मितिमा पक्राउ परेका १६ ...

सशस्त्र समूहसँगको भिडन्तमा छ जना सीमा सुरक्षाकर्मीको मृत्यु

तेहरान — दक्षिणपूर्वी प्रान्त सिस्तान–बलुचिस्तानमा सशस्त्र समूहसँगको भिडन्तमा आईतबार छ इरानी सीमा सुरक्षाकर्मीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अफगानिस्तानको सिमानामा पर्ने गरिबीले ग्रस्त सिस्तान–बलुचिस्तान लागूऔषध तस्कर गिरोहका साथै बलुची अल्पसङ्ख्यक र सुन्नी मुस्लिम ...

लडाकु शिविरमा अनियमितता नभएको माओवादी केन्द्रको जिकिर

फाइल तस्वीरः पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा ।काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले तत्कालीन लडाकु शिविर व्यवस्थापन कार्यालयमार्फत माओवादी सेनाको भत्ता र अन्य व्यवस्थापनको रकम भुक्तानी भएकाले त्यसमा कुनै ...