१२ बैशाख २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुन चाँदी दुबैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ? ★   चालु आवमा सप्तरीमा १३ वटा पुल निर्माण ★   बीस वर्षपछि अछेते–भिमापोखरा सडक स्तरोन्नति ★   धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै ★   भुजी र दरमखोला पुल निर्माणमा लापरबाही ★   संविधान संशोधनका लागि जनताको राय सर्वोपरि हुन्छः सांसद नारायणदत्त मिश्र ★   भूकम्पीय जोखिमबाट बच्न चेतना फैलाउनुपर्नेमा जोड ★   बेनी–दरवाङ सडकः आठ वर्षमा १७ किलोमिटर कालोपत्र ★   लुम्बिनी कप महिला फुटबलः उपाधिका लागि विभागीय टोली भिड्दै ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   भूकम्पको दशकः भत्किएका संरचना अझै अधुरा ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   ‘दर्शकको गोपनीयताप्रति सजग हुनुपर्छ’ ★   बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर ★   पहिचानवादी युवाहरूको अपिल : वार्ता र संवादबाट पाथीभरा केबलकार निर्माण गर्न चाहन्छौँ ★   आज भूकम्प स्मृति दिवस ★   आइतबारदेखि काठमाडौँ उपत्यकामा बदली हुने ★   सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आजदेखि आरम्भ हुँदै ★   आज विश्व औलो दिवस, अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै ★   ‘गुणस्तरीय पूर्वाधार निर्माणमा जोड दिन आवश्यक’: ऊर्जामन्त्री खड्का

समाचार

अर्थतन्त्र सुधारलाई केन्द्रमा राखेर वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौं — मुलुकको अर्थतन्त्र सुधारलाई केन्द्रमा राख्दै आगामी आर्थिक वर्ष २०८०l८१ को वार्षिक नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै क्रमशः ...

सरकारको नीति तथा कार्यक्रमः बीमाको पहुँच विस्तार गर्नेदेखि विकास आयोजना सम्बन्धी कानून ल्याइनेसम्म

काठमाडौं– सरकारले देशभर बिमाको पहुँच विस्तार गर्दै न्यून आय भएका वर्ग र समुदायलाई लक्षित लघुबिमा कार्यक्रमलाई ल्याउने भएको छ । सरकारको तर्फबाट शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम प्रस्तुत ...

भ्रष्टाचारको जालो अन्त्य नगर्दासम्म मुलुकको विकास र समृद्धि हुन्नः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं — उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालोलाई नतोड्दासम्म मुलुकको विकास र समृद्धिले सार्थकता नपाउने बताउनुभएको छ । गृहमन्त्रालयमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वले उपप्रधानमन्त्री श्रेष्ठसँग गरेको भेटमा उहाँले समृद्धिको तगारो ...

लागुऔषध नियन्त्रण राष्ट्रिय नीति, २०८० को तर्जुमा अन्तिम चरणमा

काठमाडौं — सरकारले लागुऔषध नियन्त्रण राष्ट्रिय नीति, २०८० को तर्जुमा अन्तिम चरणमा पु¥याएको छ । गृहमन्त्रालय, काठमाडौँ महानगरपालिका र सामुदायिक सारथीले आज यहाँ संयुक्तरुपमा आयोजना गरेको ‘लागुऔषध दुव्र्यसन अपराध न्यूनीकरण तथा ओसारपसार नियन्त्रणको अवस्था र ...

आगामी आर्थिक वर्षदेखि नयाँ आयोजनाको पूर्व तयारी सकेर मात्रै बजेट विनियोजन हुने

तस्वीरः सङ्घीय संसद्को संयुक्त बैठक ।काठमाडौं — सरकारले आगामी आर्थिक वर्षदेखि नयाँ आयोजनाहरुको पूर्व तयारी गरिसकेरमात्रै त्यसका लागि बजेट विनियोजन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको ...

गणतन्त्र दिवस भव्यताका साथ मनाइने

फाइल तस्वीरकाठमाडौं — सरकारले गणतन्त्र दिवसलाई बढीभन्दा बढी नागरिकको सहभागितामा भव्यताका साथ यही जेठ १५ गते मनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको ‘गणतन्त्र दिवस २०८० मूल समारोह समिति’को बैठकले उक्त निर्णय ...

प्रधानमन्त्रीद्वारा ‘गणतन्त्र दिवस’लाई भव्य र सभ्य बनाउन मातहतका निकायलाई निर्देशन

काठमाडौं — सरकारले गणतन्त्र दिवसलाई बढीभन्दा बढी नागरिकको सहभागितामा भव्यताका साथ मनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको ‘गणतन्त्र दिवस २०८० मूल समारोह समिति’को बैठकले उक्त निर्णय गरेको हो । यही जेठ ...

सरकारले कार्यभार सम्हालेको छोटो अवधिमा उपलब्धि उत्साहजनक : राष्ट्रपति

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको परिणामस्वरुप सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको बताउनुभएको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उहाँले सरकारले कार्यभार सम्हालेको ...

राष्ट्रपतिद्वारा सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

फाइल तस्वीरः राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै ।काठमाडौं – सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको आज बसेको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम पेस भएको छ ...

राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

फाइल तस्वीरः राष्ट्रपति रामचन्द्र पौडेल । काठमाडौं — सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुति सुरु भएको छ । सङ्घीय संसद्मा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम पेस भएको छ । राष्ट्रपति रामचन्द्र ...