२६ जेठ २०८०, शुक्रबार
तस्वीरः ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर ।कुरिनटार — चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ । मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो । मन्दिर बाहिर ...
२६ जेठ २०८०, शुक्रबार
तस्वीरः प्रतिनिधिसभाको बैठक ।काठमाडौं — आगामी आर्थिक वर्षको आय व्यय वितरणको बजेटमाथि छलफल गर्न आज शुक्रबार पनि प्रतिनिधिसभाको बैठक बस्दैछ । सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११:०० बजे बस्ने बैठक बस्ने तय भएको हो । ...
२६ जेठ २०८०, शुक्रबार
तस्वीरः गण्डकी प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालय ।कास्की — गण्डकी प्रदेश सरकारले ‘प्रदेश सरकारको साझेदारी, बाँझो रहन्न खेतबारी’ अभियान सञ्चालन गर्ने भएको छ । सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा उक्त अभियान ...
२५ जेठ २०८०, बिहिबार
तस्वीरः काङ्ग्रेस सचेतक बन्नुभएकी सांसद् सुशीला थिङ ।काठमाडौं — नेपाली काङ्ग्रेसले प्रतिनिधिसभा सदस्य सुशीला थिङलाई संसदीय दलको सचेतकमा मनोनयन गरेको छ । पार्टी सभापति एवम् नेपाली काङ्ग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सांसद थिङलाई आज ...
२५ जेठ २०८०, बिहिबार
तस्वीरः नेपाली राष्ट्रिय फुटबल टिम ।काठमाडौं — दक्षिण एसियाली फुटबल फेडेरेसन साफ च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ । राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्वर्टो एनेसले तीन जना नयाँ खेलाडीलाई समेट्दै साफ ...
२५ जेठ २०८०, बिहिबार
तस्वीरः काठमाडौं जिल्ला अदालत ।काठमाडौं — नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहका अभियुक्तहरुको थुनछेक बहस आज पनि जारी छ । गरिएको अभियुक्तहरुको तर्फबाट हिजो बुधबारदेखि काठमाडौं जिल्ला अदालतमा कानुन व्यवसायीहरुले बहस गरिरहेका छन् ...
२५ जेठ २०८०, बिहिबार
फाइल तस्वीर : खिमलाल देवकोटा राष्ट्रियसभाका सांसद्काठमाडौं — राष्ट्रियसभाका सांसद् खिमलाल देवकोटाले भारतस्थित नेपाली दूताबासको नाम अहिले पनि शाही नेपाली राजदूताबास लेखिएको भन्दै नाम सुधार्न आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै ...
२५ जेठ २०८०, बिहिबार
फाइल तस्वीर : रवि लामिछाने सांसदकाठमाडौं — सांसद रवि लामिछानेले बजेटको प्राथमिकताले आमजनताको दिनचर्यालाई सम्बोधन गर्नसके मात्र बजेट सफल हुने धारणा व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक ...
२५ जेठ २०८०, बिहिबार
फाइल तस्वीररसुवा — लामो समयदेखि धुञ्चेमा बन्द रहेको पशु उपचार सेवा पुनः सञ्चालनमा आएको छ । जिल्ला पशुसेवा कार्यालय नुवाकोटले औषधि सहितको दुई दक्ष प्राविधिक जनशक्ति व्यवस्थापन गरे पश्चात् रसुवाको सदरमुकामबाट पशुको निःशुल्क उपचार हुन ...
२५ जेठ २०८०, बिहिबार
फाइल तस्वीर : गणेशप्रसाद तिमिल्सिना राष्ट्रियसभाका अध्यक्षकाठमाडौं — राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभामा बजेटमाथि छलफल हुँदा मन्त्रीको उपस्थिति अनिवार्य हुनेगरी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ...