२५ जेठ २०८०, बिहिबार
तस्वीरः सर्वोच्च अदालत ।काठमाडौं — सर्वोच्च अदालतमा दर्ताभएको रौटहटको गौर नरसंहारसम्बन्धी रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको छ । पीडितका परिवार तथा आफन्तले १६ वर्ष आईतबार जेठ २१ गते गौर हत्याकाण्डको अनुसन्धान गरी दोषीमाथि ...
२५ जेठ २०८०, बिहिबार
फाइल तस्वीरसारी पुल — अफगानिस्तानको उत्तरी सारी पुल प्रान्तमा बुधबार भएको सडक दुर्घटनामा २४ जनाको मृत्यु भएको छ । एउटा मिनीबस खाल्डोमा खस्दा २४ यात्रुको मृत्यु हुनुका साथै अन्य घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता दिन ...
२५ जेठ २०८०, बिहिबार
रौतहट — “यो मन्दिर त रहस्यैरहस्यले भरिएको रहेछ । जति उत्खनन ग¥यो, जति अनुसन्धान ग¥यो, उति नयाँनयाँ रहस्यहरु उद्घाटित भइरहेका छन्”, पूर्वमन्त्री एवं रौतहट–३ का सांसद प्रभुु साहले मौलापुर नगरपालिका–५ स्थित पुरातात्विक पतौरा मन्दिरलाई देखाउँदै ...
२५ जेठ २०८०, बिहिबार
फाइल तस्वीरवालिङ — स्याङ्जाको वालिङ–१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ । सुरुका दिनमा केही बालबालिकामा देखिएको सङ्क्रमण फैलँदै जाँदा २३ जना तथा घरका अन्य सदस्यलाई पनि सर्न थालेपछि आउँदो शुक्रबारसम्म ...
२५ जेठ २०८०, बिहिबार
कालिकोट — कालिकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय कालिकोटका अनुसार रास्कोट नगरपालिका–२स्थित सेरा बजारमा रोकेर राखिएको ग ३ च ४६१० नम्बरको जिप एक्कासि ब्याक हुन गई सडकबाट ३ ...
२५ जेठ २०८०, बिहिबार
तस्वीरः खनिएका सडक ।काठमाडौं – सरकारले आगामी असार १ गतेदेखि जथाभावी सडक खन्न नपाउनेगरी प्रतिबन्ध लगाएको छ । सडक विभागले असार १ गतेदेखि भदौ मसान्तसम्म कुनैपनि सडक खन्न रोक लगाएको हो । वर्षायाममा धारा, ढल, ...
२५ जेठ २०८०, बिहिबार
फाइल तस्वीरसुरुङ्गा (झापा) — झापाको कनकाई नगरपालिकाका २८ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ । नगरमा बसोबास गर्ने भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी ...
२५ जेठ २०८०, बिहिबार
महेन्द्रनगर — मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको निधन भएको छ । करिब एक सातादेखि भारतको नयाँ दिल्लीमा उपचाररत ६९ वर्षीय डा साहको आज बिहान निधन भएको हो । उपकुलपति साह दुई महिनादेखि ...
२५ जेठ २०८०, बिहिबार
तस्वीरः प्रतिनिधिसभाको बैठक ।काठमाडौं — प्रतिनिधिसभाको बैठकमा आज पनि बस्दैछ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सङ्घीय संसद्मा प्रस्तुत भएको बजेटमाथि छलफल गर्न आज बिहीबार बिहान ११ बजे बैठक सुरु हुने भएको हो । ...
२५ जेठ २०८०, बिहिबार
साङ्केतिक तस्वीर: बालबालिकामा दादुरा । महेन्द्रनगर — कञ्चनपुरमा दादुरा–रुबेला खोप अभियान सञ्चालन हुँदैछ । कञ्चनपुरमा छ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि आज बिहीबारदेखि दादुरा–रुबेलाविरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिन लागेको हो । खोप अभियानअन्तर्गत कञ्चनपुरमा ...