२५ जेठ २०८०, बिहिबार
फाइल तस्वीरकटारी —उदयपुरको कटारी नगरपालिका–११ का कृषक पुष्पराज खड्काले २० क्विन्टलभन्दा बढी गोलभेँडा उत्पादन गर्नुभयो । उहाँले मात्र होइन उक्त वडाका एक सय ५० परिवारले सोही हाराहारीमा गोलभेँडा उत्पादन गरेका छन् । तर गोलभेँडा बिक्री ...
२५ जेठ २०८०, बिहिबार
तस्वीरः डा. बाबुराम भट्टराई, अध्यक्ष नेपाल समाजवादी पार्टी ।काठमाडौं — पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय समिति बैठक बस्दैछ । भक्तपुरको लोकन्थलीस्थित एक पार्टी प्यालेसमा बिहान ११ बजे बैठक बस्ने ...
२५ जेठ २०८०, बिहिबार
फाइल तस्वीरभरतपुर — भरतपुर महानगरपालिका वडा नम्बर १३ स्थित चम्पानगरमा साइलेज उद्योग स्थापना गरिएको छ । दूध र दुग्धजन्य पदार्थको उत्पादन लागत कम गर्न चम्पानगरमा साइलेज उद्योग स्थापना गरी सञ्चालनमा ल्याइएको हो । चम्पानगरस्थित उज्ज्वल ...
२४ जेठ २०८०, बुधबार
फाइल तस्वीरकाठमाडौं — राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गरिएको भृकुटीमण्डपस्थित धारामै पानी आउँदैन भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर यो वास्तविकता हो । वि सं २०७७ चैत २० गते शुक्रबार तत्कालीन राष्ट्रपति विद्यादेवी ...
२४ जेठ २०८०, बुधबार
तस्वीर : खिमलाल देवकोटा राष्ट्रियसभा सदस्य ।काठमाडौं — राष्ट्रियसभाका सांसद् खिमलाल देवकोटाले प्रतिनिधिसभाको आकार ठूलो भएकाले त्यसलाई घटाउनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आज बुधबार बैसेको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको धारणा राख्दै उहाँले प्रतिनिधिसभाको आकार ...
२४ जेठ २०८०, बुधबार
फाइल तस्वीरविराटनगर — कोशी प्रदेश नामकरण भएपछि उत्पन्न विवाद समाधान गर्न कोशी प्रदेश सरकारले वार्ता टोली गठन गरेको छ । कोशी प्रदेश नामभएसँगै पहिचानवादीले निरन्तर आन्दोलन गर्दै आएका थिए । आन्दोलनलाई मत्थर बनाउन तथा समस्या ...
२४ जेठ २०८०, बुधबार
फाइल तस्वीरकाठमाडौं — नेपाल योग खेलकुद सङ्घको आयोजनामा तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता र माउन्ट एभरेष्ट योग फेस्टिभल च्याम्पियनशिप हुने भएको छ । यही जेठ २५ देखि २७ गतेसम्म आयोजना हुने दक्षिण एसियाली योग ...
२४ जेठ २०८०, बुधबार
फाइल तस्वीरहैदरावाद — भारतीय जनता पार्टी (भाजपा)का एक जना नेताले काङ्ग्रेस नेता राहुल गान्धीले विदेशी भूमिमा भारतको छवि धमिलो पार्न खोजेकोअरोप लगाएका छन् । अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजित एक सभामा काङ्ग्रेस नेता गान्धीले राजदण्डका बारेमा ...
२४ जेठ २०८०, बुधबार
साङ्केतिक तस्वीरकाठमाडौं — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज बुधबार नेप्से परिसूचक चार दशमलव ६८ अङ्कले बढेर एक हजार नौ सय ३२ दशमलव ३३ ...
२४ जेठ २०८०, बुधबार
तस्वीरः राष्ट्रियसभाको बैठकमा ।काठमाडौं – राष्ट्रियसभाको आज बुधबार बसेको बैठकमा सांसदहरुले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटका बारे मिश्रित प्रतिक्रिया दिनुभएको छ । सत्तापक्षका सांसदहरुले सकारात्मक भएको भनिरहँदा विपक्षी दलका सांसदहरुले भने आलोचना गर्नुभएको छ ...