२५ जेठ २०८०, बिहिबार
फाइल तस्वीर : रवि लामिछाने सांसदकाठमाडौं — सांसद रवि लामिछानेले बजेटको प्राथमिकताले आमजनताको दिनचर्यालाई सम्बोधन गर्नसके मात्र बजेट सफल हुने धारणा व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक ...
२५ जेठ २०८०, बिहिबार
फाइल तस्वीररसुवा — लामो समयदेखि धुञ्चेमा बन्द रहेको पशु उपचार सेवा पुनः सञ्चालनमा आएको छ । जिल्ला पशुसेवा कार्यालय नुवाकोटले औषधि सहितको दुई दक्ष प्राविधिक जनशक्ति व्यवस्थापन गरे पश्चात् रसुवाको सदरमुकामबाट पशुको निःशुल्क उपचार हुन ...
२५ जेठ २०८०, बिहिबार
फाइल तस्वीर : गणेशप्रसाद तिमिल्सिना राष्ट्रियसभाका अध्यक्षकाठमाडौं — राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभामा बजेटमाथि छलफल हुँदा मन्त्रीको उपस्थिति अनिवार्य हुनेगरी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ...
२५ जेठ २०८०, बिहिबार
फाईल तस्वीर : राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सांसदकाठमाडौं — प्रतिनिधिसभाका सांसद राजेन्द्र लिङ्देनले बजेटमा करको दर र दायरा बढाउने क्रममा अन्धाधुन्ध काम भएको भन्दै यसले पार्ने नकारात्मक प्रभावका बारेमा सोच्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा आर्थिक ...
२५ जेठ २०८०, बिहिबार
फाइल तस्वीर : पूर्णबहादुर घर्ती माओवादी केन्द्रका सांसदकाठमाडौं — नेकपा (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्तीले आर्थिक वर्ष २०८०/८१ को बजेटले राष्ट्रको अठोट पूरा गर्ने लक्ष्य बोकको दाबी गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा आगामी आवको राजस्व ...
२५ जेठ २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौं — नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय समिति बैठक भक्तपुरमा सुरु भएको छ । बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम तय गर्ने नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईले जानकारी ...
२५ जेठ २०८०, बिहिबार
फाइल तस्वीर : पुष्पकमल दाहाल प्रधानमन्त्रीलुम्बिनी — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइएमई समूहको लगानीमा निर्मित लुम्बिनी केबलकारको शुभारम्भ गर्नुभएको छ । उहाँले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेशनमा ताम्रपत्र अनावरण गरी केबलकारको औपचारिक थालिनी गर्नुभएको ...
२५ जेठ २०८०, बिहिबार
फाइल तस्वीर : डा. प्रकाशशरण महत अर्थमन्त्रीकाठमाडौं — अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । धितोपत्र बोर्डको ३१ औं वार्षिकोत्सवको अवसरमा मन्त्री डा महतले भन्नुभयो, “शेयर बजारमा लगानी ...
२५ जेठ २०८०, बिहिबार
काठमाडौं — सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको आजको बैठकमा पनि आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफल जारी छ । काठमाडौंको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज बिहीबार सुरुभएको छलफलमा बजेट माथि सांसदहरुले टिप्पणी गर्नुभएको छ । ...
२५ जेठ २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौं — देशका तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईको तापक्रम बढेकोले लु लाग्ने सम्भावना रहेको ...