१७ बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बस्दै ★   पिछिडिएका समुदायको उत्थानका लाागि स्वरोजगार कार्यक्रम ★   डोटीमा सवारी दुर्घटनाः एक जनाको मृत्यु, छ जना घाइते ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   आज अन्तरराष्ट्रिय ज्याज दिवस ★   देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव, तराईमा हुरी चल्ने पूर्वानुमान ★   तेस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनका लागि दाताकै भर ★   वैशाख शुक्ल तृतीयाः देशभर अक्षय तृतीया पर्व मनाइँदै ★   पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक रुपमा अघि बढेको छः शिक्षामन्त्री पन्त ★   विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक ★   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह नेतृत्वमा १० सदस्यीय टोली भारत भारत प्रस्थान ★   आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार’ प्रदान ★   गुरुहरुको गुरुत्तोर जिम्मेवारी ★   काङ्ग्रेसका विभिन्न विभागहरू सक्रिय हुँदा पार्टीमा ऊर्जा थपेको छ: सभापति देउवा ★   उपराष्ट्रपतिसँग युरोपेली सङ्घका राजदूत लोरेन्जाको शिष्टाचार भेट ★   भन्सार विधेयक बहुमतले पारित ★   काभ्रे–कोशीपूर्वको सडक पन्ध्र वर्षपछि पक्की ★   प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति

समाचार

राष्ट्रियसभामा बजेटमाथिको छलफल सम्पन्न

काठमाडौ— राष्ट्रियसभामा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल सम्पन्न भएको छ । ...

बागलुङमा बढ्दै स्वास्थ्य बिमाको पहुँच

फाइल तस्वीरगलकोट — बागलुङ नगरपालिका–४ उपल्लाचौरका मोहदत्त आचार्यले स्वास्थ्य बिमा गर्न थालेको छ वर्ष पुग्यो । स्वास्थ्य बिमाबाट उपचार गराउँदा ठूलो राहत मिलेको आचार्यको भनाइ छ । “लगातार छ वर्षदेखि स्वास्थ्य बिमा गर्दै आएको छु, ...

संसारीमाईको महापूजा जारी

महाशक्तिपीठका रुपमा मानिएको महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित संसारीमाईको महापूजा जारी रहेको छ । गत शुक्रबारदेखि नै विभिन्न अनुष्ठानका साथ सुरु भएको संसारीमाईको सप्ताहव्यापी पूजा विधिको आज अन्तिम दिन बलि प्रदान गरेसँगै समापन हुने छ । ...

भारतबाट तरिकारी भित्रिँदा बारीमै सुक्यो किसानको तरकारी

तुलसीपुर- दाङको उपमहानगरपालिका–११ मोतिपुरका राजेश डाँगी टन्टलापुर घामको प्रवाह नगरी आफ्नो खेतबारीमा पुग्नुहुन्छ । उहाँलाई गमीले गर्दा निस्केको पसिनाको कुनै प्रवाह छैन । पसिना पुछ्दै बारीमा पुग्दा पनि उहाँमा उत्साह छैन । उहाँले १७ कट्ठामा ...

दूधकोशीको पानी भुम्जुडाँडामा

सुख्खाग्रस्त क्षेत्र हलेसीमा सञ्चालित बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाअन्तर्गत दूधकोशीको पानी भुम्जुडाँडामा पु¥याउने प्रयास सफल भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको लुलिमाबाट बिहीबार दिउँसो वडा नं २ डिकुवास्थित भुम्जुडाँडामा सफलतापूर्वक पु¥याइएको हो । दूधकोशीबाट ...

न्यायाधीशद्वय राउत र माथेमाको इजलासमा नागरिकता विधेयक प्रमाणीकरणको सम्बन्धी रिट

तस्वीरः सर्वोच्च अदालत ।काठमाडौं — सर्वोच्च अदालतमा नागरिकता विधेयक प्रमाणीकरण सम्बन्धमा दायर भएको रिट न्यायाधीशद्वयः प्रकाशमान सिंह राउत र सुष्मालता माथेमा संयुक्त इजलासमा परेको छ । संविधान विपरीत रहेको भन्दै दायर भएको रिटमा आज शुक्रबार ...

डिएलए नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि

काठमाडौ— नेपाल डेमोक्रयाटिक लयर एसोसिएसन (डिएलए नेपाल)को११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । ...

विद्यार्थीको प्रश्न–सूर्तीजन्य पदार्थका विक्री वितरणमा प्रतिबन्ध किन नलगाउने ?

बागलुङ-जनताधन माविमा कक्षा १० मा अध्ययनरत नीरज कार्कीले बुधबार एक सार्वजनिक कार्यक्रममा आफ्नो जिज्ञासा राख्दै भन्नुभयो, “दक्षिण एसियाकै एउटा देशले चुरोटलाई निषेध गरेको छ, हाम्रो देशले किन त्यसो नगर्ने ?” उहाँले राखेको धारणाको विषयमा जवाफ ...

प्रतिनिधिसभा बैठक प्रारम्भ, एमालेको विरोध

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले विरोध जनाएको छ । एमालेले पार्टीका केन्द्रीय सदस्य एवं कोशी प्रदेशसभाका संसदीय दलका उपनेता राम रानामाथि बिहीबार इलाममा आक्रमण भएको घटनालाई लिएर विरोध जनाएको ...

टेक्सासको पार्कमा भत्कियो पैदल मार्ग

साङ्केतिक तस्वीरटेक्सास – अमेरिकाको टेक्सास राज्यको सर्फसाइड पार्कमा बिहीबार पदमार्ग भत्किँदा १६ जना घाइते भएका छन् । सो घटनामा घाइते भएका पाँच किशोरहरूलाई अस्पताल भर्ना गरिएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । घाइतेहरू १४ देखि ...