१७ बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मिथिलामा बटुवालाई सातु र सर्वतले स्वागत ★   लुलाङ–गुर्जा सडकः भालुखोरिया खण्डमा ट्रयाक खुल्यो ★   अख्तियारले दियो छानबिनमा तीव्रता, महानिर्देशकलगायत ९० प्रतिशतसँग बयान ★   ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा ★   प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बस्दै ★   पिछिडिएका समुदायको उत्थानका लाागि स्वरोजगार कार्यक्रम ★   डोटीमा सवारी दुर्घटनाः एक जनाको मृत्यु, छ जना घाइते ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   आज अन्तरराष्ट्रिय ज्याज दिवस ★   देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव, तराईमा हुरी चल्ने पूर्वानुमान ★   तेस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनका लागि दाताकै भर ★   वैशाख शुक्ल तृतीयाः देशभर अक्षय तृतीया पर्व मनाइँदै ★   पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक रुपमा अघि बढेको छः शिक्षामन्त्री पन्त ★   विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक ★   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह नेतृत्वमा १० सदस्यीय टोली भारत भारत प्रस्थान ★   आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार’ प्रदान ★   गुरुहरुको गुरुत्तोर जिम्मेवारी ★   काङ्ग्रेसका विभिन्न विभागहरू सक्रिय हुँदा पार्टीमा ऊर्जा थपेको छ: सभापति देउवा

समाचार

बजेटले आर्थिक सङ्कट र मन्दीको समाधान दिन सक्दैन सांसद विष्ट

सांसद गोर्कण विष्टले आर्थिक वर्ष २०८०/८१ को बजेटले आर्थिक सङ्कट र मन्दीको समाधान दिन नसक्ने बताउनुभएको छ ।प्रतिनिधिसभाको बैठक आगामी आव २०८०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उहाँले आगामी बजेटबाट आश गर्ने ठाउँ ...

वैकल्पिक बेसार खेतीतर्फ आकर्षित

बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका किसान वर्षौँदेखि निकुञ्जबाट आएका जङ्गली जनावरबाट पीडित छन् । जङ्गली जनावरले उनीहरुले लगाएको धान, मकै, गहुँलगायत अन्नबाली नोक्सान गर्न थालेपछि यहाँका किसान वैकल्पिक खेतीको रुपमा बेसार खेतीतर्फ आकर्षित भएका छन् ...

‘हवाई टिकटमा भ्याट लगाउने नीतिले पर्यटन व्यवसायी मारमा

’पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा हवाई टिकटमा भ्याट लगाउने निर्णयले व्यवसायी मारमा परेको बताएका छन् । ...

धानको आयातमा ५३ प्रतिशतले वृद्धि

फाइल तस्वीरपर्सा — वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि हुने धानको आयातमा ५३ प्रतिशतले वृद्धि भएको छ भने चामलमा २३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको १० महिनामा वीरगञ्ज नाकाबाट रू छ ...

मूल्यवृद्धि वाञ्छित सीमामाथि, शोधनान्तर स्थिति बचतमा

फाइल तस्वीरकाठमाडौं — चालु आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्ममा मूल्यवृद्धिले वाञ्छित सीमा नाघेको छ । सरकारले चालु आर्थिक वर्षका लागि मूल्यवृद्धि सात प्रतिशतको सीमाभित्र कायम गर्ने लक्ष्य राखेकामा १० महिना अवधिमा सात दशमलव ४१ ...

ह्याकरको अनधिकृत प्रवेश भएपछि हवाई टिकटमा सचेत गराउन थालियो

काठमाडौं— हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेश भएपछि यस्ता घटनाबाट जोगिन सम्बन्धित सेवा प्रवाह गर्ने निकायलाई सचेत गराउन थालिएको छ । ...

बजेटको न्यायपूर्ण ढङ्गले वितरण हुनुपर्छ : सांसद केसी

फाइल तस्वीरकाठमाडौं — सांसद अर्जुनरसिंह केसीले बजेटको न्यायपूर्ण ढङ्गले वितरण हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उहाँले बजेटको न्यायपूर्ण ढङ्गले वितरण हुनुपर्नेमा जोड ...

मकैका बोट मर्न थालेपछि कृषक चिन्नित

त्रियुगा नगरपालिका क्षेत्रमा केही दिनयता देखापरेको सुक्खा खडेरीका कारण मकैका बोट मर्न थालेपछि कृषक चिन्तित बनेका छन् । ...

उत्तरपश्चिम पाकिस्तानमा सडक दुर्घटनामा ८ जनाको मृत्यु, १२ घाइते

साङ्केतिक तस्वीरइस्लामावाद — पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको अपर दिर जिल्लामा बिहीबार यात्रुवाहक गाडी खाडलमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ । साथै सो दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । प्रदेशको माथिल्लो ...

खडेरीले बीउ सुक्यो, रोपाइँँ प्रभावित

लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण पर्वतमा बर्खेबाली रोपाइँ प्रभावित बनेको छ । यतिबेला धमाधम कोदो र धान रोपाइँ सुरु हुने बेला भए पनि वर्षा नभएका कारण कृषकले रोपाइँ गर्न पाएका छैनन् । ...