१७ बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आज अन्तरराष्ट्रिय ज्याज दिवस ★   देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव, तराईमा हुरी चल्ने पूर्वानुमान ★   तेस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनका लागि दाताकै भर ★   वैशाख शुक्ल तृतीयाः देशभर अक्षय तृतीया पर्व मनाइँदै ★   पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक रुपमा अघि बढेको छः शिक्षामन्त्री पन्त ★   विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक ★   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह नेतृत्वमा १० सदस्यीय टोली भारत भारत प्रस्थान ★   आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार’ प्रदान ★   गुरुहरुको गुरुत्तोर जिम्मेवारी ★   काङ्ग्रेसका विभिन्न विभागहरू सक्रिय हुँदा पार्टीमा ऊर्जा थपेको छ: सभापति देउवा ★   उपराष्ट्रपतिसँग युरोपेली सङ्घका राजदूत लोरेन्जाको शिष्टाचार भेट ★   भन्सार विधेयक बहुमतले पारित ★   काभ्रे–कोशीपूर्वको सडक पन्ध्र वर्षपछि पक्की ★   प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति ★   ‘भौतिक पूर्वाधार विकास सरकारकोे प्राथमिकतामा छ’ ★   नेप्से परिसूचकमा १५ अङ्कको गिरावट ★   राष्ट्रपतिबाट शुक्रबार आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत हुने ★   ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ पारित

समाचार

राष्ट्रियसभा बैठकमा अर्थमन्त्रीले आज जवाफ दिनुहुने

तस्वीरः राष्ट्रियसभा बैठक ।काठमाडौं — राष्ट्रियसभाका आजको बैठकमा सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको (बजेट) माथिको छलफल हुनेछ । आजको बैठकमा राष्ट्रियसभाका सदस्यहरुले उठाउनुभएका प्रश्नहरुको जवाफ अर्थमन्त्री डा. प्रकाशशरण महतले दिनुहुने ...

समयमै काम नगर्नेको ठेक्का तोडिँदै

सडक विभागले पटक–पटक अवधि थप हुँदा पनि सम्पन्न नभएका सडक र पुलको ठेक्का सम्झौता तोड्न थालेको छ । निर्माण सुरु भएर लामो समय बित्दासमेत अधुरै रहेका सडक र पुलका ठेक्का तोड्न थालिएको हो । सडक ...

प्रतिनिधिसभा बैठक : बजेटमाथिको छलफल जारी (प्रत्यक्ष प्रसारण)

काठमाडौं — प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । काठमाडौंको सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अहिले बिहान ११:०० बजेदेखि सुरु भएको बैठकमा आर्थिक बर्ष २०८०/०८१ को बजेटमाथिको छलफल जारी रहको हो । गत जेठ १५ गते ...

जथाभावी फालेको फोहरले बजारक्षेत्र दुर्गन्धित

बैतडी – बैतडीको तल्लोस्वराड क्षेत्रको व्यापारिक केन्द्रका रूपमा चिनिँदै आएको मेलौली बजार क्षेत्र अव्यवस्थित फोहरका कारण दुर्गन्धित बन्दै गएको छ । तल्लोस्वराड क्षेत्रको प्रवेशद्वारका रूपमा समेत चिनिने मेलौली बजार क्षेत्रमा जथाभावी फालिएको फोहरले दुर्गन्धित बनेको ...

एकीकृत समाजवादी निकट समाजवादी प्रेस सङ्गठनको अधिवेशन आजदेखि

तस्वीरः समाजवादी प्रेस सङ्गठन ।काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालको पहिलो केन्द्रीय अधिवेशन सुरु हुँदैछ । आजदेखि काठमाडौंमा सुरु हुनलागेको पहिलो केन्द्रीय अधिवेशनको उद्घाटन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष ...

नेपालगन्ज–गुलरिया सडक द्रुतगतिमा निर्माण

नेपालगन्ज–गुलरिया सडक विस्तारको काम द्रुतगतिमा अघि बढेपछि स्थानीयवासी उत्साहित भएका छन् । हुलाकी सडकअन्तर्गत अहिले बाँकेको जानकी र खजुरा गाउँपालिका क्षेत्रमा नाली निर्माण र ग्राभेल गर्ने काम भइरहेको छ । दुई महिनाको अवधिमा नै सडकको ...

कानुन निर्माणको मूल थलोमै मर्यादाको प्रश्न !

काठमाडौं — प्रतिनिधिसभा नियमावलीमा सभामुखले बोलेको कुरा ध्यानपूर्वक सुन्नुपर्ने, उहाँले समय दिएपछि मात्र बोल्नुपर्ने, पिठ्युँ फर्काएर बस्न र उभिन नहुने तथा सभामुखको आशन र बोलिरहेको सदस्यको बीचबाट हिँड्नसमेत नहुनेजस्ता कुरा उल्लेख छ । प्रतिनिधिसभामा प्रतिनिधित्व ...

संयुक्त राष्ट्रसङ्घको आर्थिक सामाजिक परिषद् सदस्यमा नेपाल निर्वाचित

तस्वीर : संयुक्त राष्ट्रसङ्घ ।वाशिङ्टन डिसी — नेपाल संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा निर्वाचित भएको छ । नेपाल सन् २०२४ देखि २०२६ सम्मका लागि सदस्यमा निर्वाचित भएको हो । बिहीबार राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा ...

बगरफाँट जोड्ने बेलीब्रिज समयमै जडान

तस्वीरः बेलीब्रिज ।म्याग्दी — म्याग्दी र पर्वत जिल्लाको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा बेलीब्रिज जडान गर्ने योजना लक्ष्यअघि नै निर्माण सकिएको छ । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–२ र ३ नं वडामा ...

नक्कली शरणार्थी प्रकरणः रायमाझीको तर्फबाट पूर्वमहान्यायाधिवक्ता बडालले आज बहस गर्दै

तस्वीरः पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी । काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको काठमाडौं जिल्ला अदालतमा भइरहेको थुनछेक बहस आज पनि हुँदैछ । आज शुक्रबार एमालेका निलम्बित सचिव एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको तर्फबाट थुनछेक बहस हुँदैछ ...