२८ जेठ २०८०, आइतबार
प्रतिकात्मक तस्वीरमान्म — कालीकोटको शुभकालिका गाउँपालिका–६ गविरामा गए राति लु१च ८४९८ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाए अनुसार जिप कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी ...
२८ जेठ २०८०, आइतबार
काठमाडौं — समाजवादी पे्रस सङ्गठन, नेपालको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित हुनुभएको छ । यही जेठ २६ र २७ गते काठमाडौँमा सम्पन्न सो सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनले सुवेदीलाई अध्यक्षमा निर्वाचित गरेको हो । आज आइतबार बिहान ...
२८ जेठ २०८०, आइतबार
काठमाडौं — हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया ...
२८ जेठ २०८०, आइतबार
काठमाडौं —प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक काठमाडौंको नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आइतबार बिहान ११:०० बजे बस्ने भएको हो । आजको बैठकमा आर्थिक बर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलका ...
२८ जेठ २०८०, आइतबार
काठमाडौं — यस वर्षबाट सुरु भएको ‘मिस मगर इन्टरनेशनल २०२३’ प्रतिमा आलेमगरले घोषित हुनुभएको छ । यहाँ शनिबार साँझ आयोजित अन्तिम प्रस्तिस्पर्धामा १२ जनालाई पछि पार्दै उहाँले नगद रु चार लाख पुरस्कारसमेत प्राप्त गर्नुभयो । ...
२८ जेठ २०८०, आइतबार
दमौली — तनहुँको व्यास नगरपालिकाले यात्रुवाहक बसमा अनिवार्य ‘डस्टविन’को व्यवस्था मिलाउन यातायात समितिलाई पत्राचार गरेको छ । व्यास नगरलाई सफा र स्वच्छ बनाउने उद्देश्यसहित जथाभावी फोहर फाल्ने कार्यलाई न्यूनीकरण गर्न यात्रुवाहक बसमा ‘डस्टविन’ को व्यवस्था ...
२७ जेठ २०८०, शनिबार
फाइल तस्वीरबोगोटा — विमान दुर्घटना परी हराइ रहेका चारजना बालबालिका कोलम्बियाको जङ्गलमा ४० दिनपछि जीवितै फेला परेका छन् । ती चार बालबालिकालाई कोलम्बियाको जङ्गलबाट उद्धार गरी शनिबार बिहान राजधानी बोगोटा पुर्याइएको छ । बालबालिका बोकेको ...
२७ जेठ २०८०, शनिबार
तस्वीरः कार्यक्रमलाई सम्बोधन गर्दै काङ्ग्रेस नेता डा. शेखर कोइराला ।भक्तपुर – सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले अदालतको आदेश विपरित राष्ट्रपतिमार्फत् रेशम चौधरीलाई आममाफी दिंदा लोकतन्त्रलाई नै कमजोर बनाउने काम भएको बताउनुभएको छ ...
२७ जेठ २०८०, शनिबार
फाइल तस्वीरभरतपुर — चितवनका व्यवसायीले २० प्रतिशतसम्म घर भाडामा छुट दिन माग गरेका छन् । नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनले आर्थिक मन्दीबाट व्यवसाय धराशयी अवस्थामा पुगेको भन्दै हाल तिर्दै आएको घर भाडादरमा २० प्रतिशत छुट ...
२७ जेठ २०८०, शनिबार
फाइल तस्वीर मकवानपुर — मकवानपुरको हेटौँडामा वृद्ध दम्पती मृत फेला परेका छन् । हेटौँडा उपमहानगरपालिका–१ चाइना गेटका ७८ वर्षीय कृष्णप्रसाद दाहाल र उहाँकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा फेला परेका हुन् । जिल्ला ...