१७ बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   लुलाङ–गुर्जा सडकः भालुखोरिया खण्डमा ट्रयाक खुल्यो ★   अख्तियारले दियो छानबिनमा तीव्रता, महानिर्देशकलगायत ९० प्रतिशतसँग बयान ★   ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा ★   प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बस्दै ★   पिछिडिएका समुदायको उत्थानका लाागि स्वरोजगार कार्यक्रम ★   डोटीमा सवारी दुर्घटनाः एक जनाको मृत्यु, छ जना घाइते ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   आज अन्तरराष्ट्रिय ज्याज दिवस ★   देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव, तराईमा हुरी चल्ने पूर्वानुमान ★   तेस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनका लागि दाताकै भर ★   वैशाख शुक्ल तृतीयाः देशभर अक्षय तृतीया पर्व मनाइँदै ★   पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक रुपमा अघि बढेको छः शिक्षामन्त्री पन्त ★   विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक ★   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह नेतृत्वमा १० सदस्यीय टोली भारत भारत प्रस्थान ★   आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार’ प्रदान ★   गुरुहरुको गुरुत्तोर जिम्मेवारी ★   काङ्ग्रेसका विभिन्न विभागहरू सक्रिय हुँदा पार्टीमा ऊर्जा थपेको छ: सभापति देउवा ★   उपराष्ट्रपतिसँग युरोपेली सङ्घका राजदूत लोरेन्जाको शिष्टाचार भेट

समाचार

प्रतिनिधिसभा बैठक प्रारम्भ, एमालेको विरोध

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले विरोध जनाएको छ । एमालेले पार्टीका केन्द्रीय सदस्य एवं कोशी प्रदेशसभाका संसदीय दलका उपनेता राम रानामाथि बिहीबार इलाममा आक्रमण भएको घटनालाई लिएर विरोध जनाएको ...

टेक्सासको पार्कमा भत्कियो पैदल मार्ग

साङ्केतिक तस्वीरटेक्सास – अमेरिकाको टेक्सास राज्यको सर्फसाइड पार्कमा बिहीबार पदमार्ग भत्किँदा १६ जना घाइते भएका छन् । सो घटनामा घाइते भएका पाँच किशोरहरूलाई अस्पताल भर्ना गरिएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । घाइतेहरू १४ देखि ...

भुल्केको सर्पदंश उपचार केन्द्रलाई कोशीको सहयोग

विराटनगर – कोशी प्रदेश स्वास्थ्य तथा खानेपानी मन्त्रालयले उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित विभिन्न उपकरण सहयोग गरेको छ । उक्त सामुदायिक सर्पदंश उपचार केन्द्र नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डाको हाताभित्र सञ्चालनमा छ । कोशी प्रदेश ...

लुम्बिनी प्रदेशः सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

तस्वीरः लुम्बिनी प्रदेशसभा । दाङ — लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । प्रदेश प्रमुख अमिक शेरचनले अहिले बस्न लागेको प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न ...

मुर्रा जातको राँगाबारे देशभर चर्चा, नेपाल आइपुग्न दुई महिना लाग्ने

काठमाण्डौं – भारत सरकारले सहयोगस्वरुप दिने भनिएको १५ मुर्रा जातको राँगाबारे देशभर चर्चा छ । तर भारतबाट नेपाल आइपुग्न भने दुई महिना लाग्ने पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालको भनाइ छ । नश्ल सुधारका ...

टेक्सासको पार्कमा भत्कियो पैदल मार्ग

साङ्केतिक तस्वीरटेक्सास – टेक्सासको सर्फसाइडको पार्कमा बिहीबार पदमार्ग भत्किँदा १६ जना घाइते भएका छन् । सो घटनामा घाइते भएका पाँच किशोरहरूलाई अस्पताल भर्ना गरिएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । घाइतेहरू १४ देखि १८ वर्षका ...

राष्ट्रियसभा बैठकमा अर्थमन्त्रीले आज जवाफ दिनुहुने

तस्वीरः राष्ट्रियसभा बैठक ।काठमाडौं — राष्ट्रियसभाका आजको बैठकमा सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको (बजेट) माथिको छलफल हुनेछ । आजको बैठकमा राष्ट्रियसभाका सदस्यहरुले उठाउनुभएका प्रश्नहरुको जवाफ अर्थमन्त्री डा. प्रकाशशरण महतले दिनुहुने ...

समयमै काम नगर्नेको ठेक्का तोडिँदै

सडक विभागले पटक–पटक अवधि थप हुँदा पनि सम्पन्न नभएका सडक र पुलको ठेक्का सम्झौता तोड्न थालेको छ । निर्माण सुरु भएर लामो समय बित्दासमेत अधुरै रहेका सडक र पुलका ठेक्का तोड्न थालिएको हो । सडक ...

प्रतिनिधिसभा बैठक : बजेटमाथिको छलफल जारी (प्रत्यक्ष प्रसारण)

काठमाडौं — प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । काठमाडौंको सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अहिले बिहान ११:०० बजेदेखि सुरु भएको बैठकमा आर्थिक बर्ष २०८०/०८१ को बजेटमाथिको छलफल जारी रहको हो । गत जेठ १५ गते ...

जथाभावी फालेको फोहरले बजारक्षेत्र दुर्गन्धित

बैतडी – बैतडीको तल्लोस्वराड क्षेत्रको व्यापारिक केन्द्रका रूपमा चिनिँदै आएको मेलौली बजार क्षेत्र अव्यवस्थित फोहरका कारण दुर्गन्धित बन्दै गएको छ । तल्लोस्वराड क्षेत्रको प्रवेशद्वारका रूपमा समेत चिनिने मेलौली बजार क्षेत्रमा जथाभावी फालिएको फोहरले दुर्गन्धित बनेको ...