३१ भदौ २०७९, शुक्रबार
काठमाडौं – प्रतिनिधिसभाको आजको बैठक सकिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक भोलि दिउँसो १ बजे पुनः बस्नेगरी आजको बैठक सकिएको घोषणा गर्नुभएको हो । आज बिहान ११ बजेबाट सुरू भएको प्रतिनिधिसभाको बैठकले पशुस्वास्थ्य ...
३१ भदौ २०७९, शुक्रबार
काठमाडौं – सत्याग्रही डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखा परेको छ । कैलालीको धनगढीमा जारी सत्याग्रहको शुक्रबार पाँच दिन पुग्दा सेती प्रादेशिक अस्पतालले डाक्टर केसीको स्वास्थ्य अवस्था जटिलतर्फ गइरहेको जनाएको हो । २०औं सत्याग्रहमा बसेका ...
३१ भदौ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्दै छ । बैठक अहिले बिहान ९ बजेबाट जारी छ । बैठकले सङ्घीय संसद्को ११ औं अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने ...
३१ भदौ २०७९, शुक्रबार
काठमाडौं – नेपाली फिल्म ‘बाबरी’को नयाँ गीत रिलिज भएको छ । सुरेन्द्र पौडेलको कथा, सम्पादन तथा निर्देशनमा तयार पारिएको यो फिल्ममा समावेश गरिएको ‘मायाका रङ्गहरु’बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीत सनुप पौडेल र ...
३१ भदौ २०७९, शुक्रबार
काठमाडौं – पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) को खुलेर प्रशंसा गर्नुभएको छ । आज शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत् ट्वीट गर्दै डा.बाबुरामले काठमाडौं महानगरपालिकालाई व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि ...
३१ भदौ २०७९, शुक्रबार
काठमाडौँ – छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा आज भारत र नेपाल प्रतिस्पर्धा गर्दै छन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ः३० बजेबाट सुरु हुनेछ । दुबै टिम आजको खेल जितेर फाइनलमा पुग्न ...
३१ भदौ २०७९, शुक्रबार
काठमाडौं – महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज पनि बयान लिँदैछ । जबरासँग पूरक प्रश्न गर्न आज बिहान ११ बजे बैठक बोलाएको हो । समितिले यसअघि ४३ वटा प्रश्न सोधिसकेको समितिले आज थप ...
३१ भदौ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे सङ्घीय संसद भवन नयाँबानेश्वरमा बस्ने भएको हो । राष्ट्रियसभाको बैठकमा निर्वाचन आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय सुरक्षा परिषद् र सर्वोच्च ...
३१ भदौ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण ...
३१ भदौ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – आज देशका विभिन्न भू–भागमा बिहानैदेखि पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी ...