०१ असोज २०७९, शनिबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मानव जीवन सुखी तथा सहज बनाउन वैज्ञानिक खोज अनुसन्धान हुँदै आएको बताउनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १०औँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ...
०१ असोज २०७९, शनिबार
काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपतिले बहानाबाजी नगरी प्रमाणीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको अन्तिम बैठक सम्बोधन गर्दै उहाँले नागरिकता विधेयकलाई बहानाबाजी गरेर रोक्न नहुने बताउनुभएको हो ...
०१ असोज २०७९, शनिबार
काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभाबाट संविधान घोषणा हुँदा देशमा राजनीतिक स्थायित्व, विकास र सम्मृद्धिको बाटोमा लाग्ने विश्वास गरे पनि त्यो सफल नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको अन्तिम बैठकलाई आज सम्बोधन गर्दै ...
०१ असोज २०७९, शनिबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ६३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ५७४ पीसीआर तथा २ हजार १६६ एन्टिजेन परीक्षण गर्दा ६३ जनामा कोरोना ...
०१ असोज २०७९, शनिबार
काठमाडौं – सरकार र मिटरब्याज तथा ठगी किसान मजदुर सङ्घर्ष समितिबीच आज शनिबार सहमति भएको छ । गृह मन्त्रालय र सङ्घर्ष समितिबीच पाँच बुँदे सहमति भएको हो । सहमति भएपछि सङ्घर्ष समितिले काठमाडौंमा गरिरहेको आन्दोलन ...
०१ असोज २०७९, शनिबार
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा हस्तक्षेप नगर्न सरकारलाई सचेत गराउनुभएको छ । आज शनिबार संसदको चालु अधिवेशन अन्त्यको दिन आफ्नो भनाइ राख्दै ओलीले चुनाव गराउने काम निर्वाचन आयोगको ...
०१ असोज २०७९, शनिबार
धनगढी– अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका–६ बस्ने दुई वर्षीय नवीन बूढा, तुर्माखाँद गाउँपालिका– ...
०१ असोज २०७९, शनिबार
काठमाडौं – आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदै छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा ...
०१ असोज २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं – बेलायती महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री डा.नारायण खड्का आज बेलायत प्रस्थान गर्ने हुनुभएको छ । बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुन उहाँ बेलायत जान लाग्नुभएको हो । ...
०१ असोज २०७९, शनिबार
काठमाडौं – प्रतिनिधिसभाको अन्तिम बैठक बस्दै छ । बैठक सङ्घीय संसद भवन नयाँबानेश्वरमा आज दिउँसो एक बजे बस्ने भएको हो । बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने तयारी छ । ...