०८ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कहिले बन्छ महिनावारी विभेदको पर्खाल भत्काउने कानुन ? ★   राष्ट्रपति पौडेलसमक्ष पाँच राजदूतको शपथ ★   मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन ★   दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण ★   चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै ★   बढ्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   एनपिएलले उघारेको सपना ★   रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु ★   तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो ★   रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै ★   भ्रष्टाचारविरुद्ध जुध्ने जनशक्ति उत्पादन गर्दै त्रिवि ★   देशमा पश्चिमी वायुको सामान्य प्रभाव, तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरो ★   कायरोमा विद्यालयस्तरीय कला प्रतियोगिता ★   व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी ★   गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा ★   टरिगाउँ विमानस्थल विस्तारको प्रयास ★   लगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूतिको सम्झौता ★   भ्रष्टाचार अभियोगमा आठ जनाविरुद्ध मुद्दा दायर ★   सात जना प्रहरी अधिकृत दर्ज्यानी चिह्नद्वारा सुशोभित ★   विदेशी मुद्राको विनिमय दर निर्धारण

समाचार

शुटिङको क्रममा घाइते भए नायक विराज भट्ट

काठमाडौं – एक समय नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेका नायक हुन् – विराज भट्ट । चलचित्र छायाँङ्कनको क्रममा अभिनेता विराज भट्ट घाइते भएका छन् । भोजपुरी चलचित्र ‘आक्रोश’ को छायाँङ्कनको क्रममा उनको खुट्टामा चोट ...

उच्च अदालतद्वारा पूर्वसभामुख महरालाई सफाइ

काठमाडौं – पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरालाई उच्च अदालतले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ दिएको छ । आज उच्च अदालत पाटनले उहाँविरुद्धको मुद्दाको सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले यसअघि गरेको फैसलालाई सदर गरेको हो ...

गोकुल बाँस्कोटाद्वारा नेपालमा सङ्घीयताको एजेण्डा खुसुक्क घुसाइएको आरोप

काठमाडौं – नेकपा एमालेका केन्द्रिय सदस्य गोकुल बाँस्कोटाले नेपालमा सङ्घीयताको एजेण्डा खुसुक्क घुसाइएको आरोप लगाएका छन् । सङ्घीयतामा कुनै देश किन गए भन्ने कुराको आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक र अन्य ऐतिहासिक पृष्ठभूमि नहेरी नेपालमा जनताको ...

सत्ताघटक दलका शीर्ष नेतृत्वबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौं – काङ्ग्रेस सभापतिसमेत रहेको प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच मन्त्रिपरिषद् विस्तार गर्ने सम्बन्धमा आज बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा प्रधानमन्त्री देउवा र अध्यक्ष ...

नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट

काठमाडौं – आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा झरेको हो । हिजो बजारमा प्रतितोला ...

आजदेखि सञ्चालन गर्ने भनिएको विश्वविद्यालयका सबै परीक्षा स्थगित

सुर्खेत – मध्यपश्चिम विश्वविद्यालयले आजदेखि सञ्चालन गर्ने भनिएको विभिन्न सङ्कायका परीक्षा स्थगित गरेको छ । संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गरेपछि परीक्षा स्थगित गरिएको हो । हिजो सोमबार बिहान सूचना जारी गर्दै ...

इजरायलमा एक हजार जना कियर गिभर कामदारको माग

काठमाडौं – नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार नेपाल सरकारले इजरायलमा कामदार पठाउने भएको छ । वैदेशिक रोजगार विभागले सूचना प्रकाशित गर्दै सहायक कामदारमा रुपमा इजरायल जान चाहनेहरुका लागि आवेदन आह्वान गरेको ...

राष्ट्र बैंकको मौद्रिक नीति : पूर्व बैंकहरूलाई कर्जा प्रोभिजनमा कडाइ

काठमाडौं – नेपाल राष्ट्र बैंकले मौद्रिक नीति पूर्व बैंकहरूलाई कर्जा प्रोभिजनमा कडाइ गरेको छ । असार मसान्तमा आएर भएको सरकार परिवर्तनका कारण मौद्रिक नीति साउनको पहिलो साता ल्याउन नसकेपछि राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै ...

निर्वाचन आयोगबाट आधिकारिकता पाए लगत्तै जसपाले बोलायो केन्द्रीय कार्यकारिणी बैठक

काठमाडौं – जनता समाजवादी पार्टी नेपालले केन्द्रीय कार्यकारिणी परिषद्को बैठक बोलाएको छ । निर्वाचन आयोगबाट हिजो आधिकारिकता पाए लगत्तै आज जसपाले केन्द्रीय कार्यकारिणी बैठक बोलाएको हो । निर्वाचन आयोगले हिजो आधिकारिकता विवादमा सनाखत गराउँदै जसपाका ...

झिङ्गाको सरापले डिङ्गा मर्दैनः डा. बाबुराम भट्टराई

काठमाडौं – विवकेशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संविधानका उपलब्धि उल्टाउने प्रस्ताव अघि सारेपछि जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले झिङ्गाको सरापले डिँगो नमर्ने प्रतिक्रिया दिनुभएको छ । मिश्रले बहस र छलफलका ...