०२ असोज २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वका अवसरमा सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना दिनुभएको छ । राष्ट्रपति भण्डारीले जितिया पर्वजस्ता मौलिक चाडपर्वका माध्यमबाट भूगोल, जाति, भाषा र संस्कृतिका हिसाबले ...
०२ असोज २०७९, आइतबार
एजेन्सी – अमेरिकाको कोलोराडोमा शनिबार हावामा दुई विमान एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार दुर्घटना भएका विमानमध्ये एउटा विमानमा दुई जना र अर्को विमानमा एक जना सवार थिए । दुवै ...
०२ असोज २०७९, आइतबार
काठमाडौं – नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि आवेदन माग गरेको छ । बोर्डले आज एक सूचना निकालेर अनुमतिपत्रका लागि आवेदन मागेको हो । अनुमतिपत्रका लागि ३० दिन भित्र बोर्डमा आवेदन ...
०२ असोज २०७९, आइतबार
प्रतिकात्मक तस्वीरताइपेय – ताइवानमा शक्तिशाली भूकम्प आएको छ । ताइवानको पूर्वी तटमा ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगोलिक सर्वेक्षण केन्द्र ( युएसजीएस)ले जनाएको छ । भूकम्प तटीय सहर ताइतुङबाट करिब ५० किलोमिटर (३० ...
०२ असोज २०७९, आइतबार
फाइल तस्वीरदैलेख – निरन्तरको वर्षाका कारण कर्णाली राजमार्गको विभिन्न स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । प्रदेश प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कालिकोट खाडाचक्र नगरपालिका–५ मौलाकाटिमा माथिबाट ढुङ्गा र माटोसहितको पहिरो आई राजमार्ग पूर्णरूपमा अवरुद्ध ...
०२ असोज २०७९, आइतबार
फाइल तस्वीर कैलाली – गत तीनदिन देखि परेको अविरल वर्षापछि बाढी आउँदा भजनी नगरपालिकाका करिब सात हजार घरपरिवार प्रभावित भएका छन् । बाढीका कारण प्रभावित परिवार शनिबार बिहानदेखि हुलाकी सडकमा बसेका छन् । बाढीका कारण ...
०२ असोज २०७९, आइतबार
काठमाडौं – आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आजबाट सुरु हुँदैछ । सरकारले आगामी मंसिर ४ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वचनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु गरेको हो ...
०२ असोज २०७९, आइतबार
काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्न लागेको हो । बैठकले समानुपातिकतर्फको उम्मेदवारको नामावली टुङ्ग्याउने भएको छ । एमाले प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगको निर्देशिकाअनुसार ...
०१ असोज २०७९, शनिबार
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सर्वोच्च अदालतले दुई/दुई पटक संसद विघटनलाई असंवैधानिक भने पनि एमालेलाई चेत नआएको बताउनुभएको छ । प्रतिनिधिसभाको आज शनिबारको बैठकमा खनालले अदालतले दुई/दुई पटक संसद् विघटन ...
०१ असोज २०७९, शनिबार
काठमाडौं – प्रतिनिधिसभा बैठकमा विभिन्न मन्त्रीहरुले सभामा प्रस्तुत गर्न नसकेका मौखिक प्रश्नको उत्तर टेबुल गर्नुभएको छ । आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाण, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, खानेपानीमन्त्री उमाकान्त चौधरी, परराष्ट्रमन्त्री डा नारायण खड्काका ...