०१ असोज २०७९, शनिबार
काठमाडौं – दशैँ/तिहार, छठ जस्ता मुख्य चाडपर्व लक्षित सहुलियत पसल आजदेखि सञ्चालन हुने भएका छन् । आजदेखि खुलेका सहुलियत पसल आगामी कार्तिक १५ गतेसम्म चल्नेछन् । देशका विभिन्न ठाउँमा सहुलियत पसल डेढ महिना सञ्चालन हुनेछन् ...
०१ असोज २०७९, शनिबार
काठमाडौं – दसैंमा घर जानेहरुका लागि आजदेखि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरिएको छ । यातायात व्यवस्था विभागका अनुसार दसैंका लागि यातायात व्यवसायी र विभागबीच भएको सहमतिअनुसार आज असोज १ देखि बसको अनलाइन टिकट ...
०१ असोज २०७९, शनिबार
काठमाडौं – संविधान दिवसका उपलक्ष्यमा नेकपा एमालेले आज काठमाडौंमा बृहत पदयात्रा गर्ने भएको छ । संविधान दिवस असोज ३ गते भए पनि समानुपातिक बन्दसूचीको मनोनयन पर्ने भएकाले दुई दिन अघि नै फरक ढङ्गले एमालेले पार्टी ...
०१ असोज २०७९, शनिबार
काडमाडौं – देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश–१, मधेस प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ ...
३१ भदौ २०७९, शुक्रबार
काठमाडौं – भुटानमाथि सानदार जित निकाल्दै बङ्गलादेश साफ महिला च्याम्पियसिपको फाइनलमा प्रवेश गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा भुटानमाथि ८–० को फराकिलो जित निकाल्दै बङ्गलादेश दोस्रो पटक फाइनलमा ...
३१ भदौ २०७९, शुक्रबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर १ हजार ७५२ पीसीआर तथा २ हजार ७५ एन्टिजेन परीक्षण गर्दा ...
३१ भदौ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – मुलुकका अधिकांश जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढिरहेकाले तत्काल नियन्त्रणमा पहल गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद मायाप्रसाद शर्माले डेङ्गु सङ्क्रमण बढ्दोक्रममा रहेकाले तत्काल नियन्त्रण गर्न ...
३१ भदौ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – सरकारले राष्ट्रियसभामा विचाराधीन विद्युत् विधेयक, २०७७ फिर्ता लिएको छ । संविधानको धारा ११२ र राष्ट्रियसभा नियमावली, २०७५ को नियम ११६ बमोजिम विचाराधीन विधेयक सरकारले फिर्ता लिएको हो । राष्ट्रियसभाको आजको बैठकमा ...
३१ भदौ २०७९, शुक्रबार
काठमाडौं – साताको अन्तिम कारोबारको दिन आज शुक्रबार पनि शेयर बजार ओरालो यात्रातर्फ लागेको छ । अघिल्लो दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १४ दशमलव १० अङ्कले घटेर १९१० दशमलव ३८ ...
३१ भदौ २०७९, शुक्रबार
काठमाडौं – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले आज शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गर्नुभएको हो । ट्रफीलाई ...