२९ असोज २०८१, मङ्गलबार
भर्खरै
★   तीन सय ८६ जनामा स्क्रब टाइफसको सङ्क्रमण ★   साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा ★   जनप्रतिनिधिको भत्ता रकम विकास– निर्माणमा खर्च ★   सुपथ मूल्य पसलबाट ३८ लाख मूल्य बराबरको चामल बिक्री ★   दसैँपछिको शेयर बजारः नेप्से ३१ दशमलव ४८ अङ्कले बढ्यो, कारोबार रकम तीन अर्ब ६ करोड ★   चाडपर्वसँगै हराउँदै मौलिकता ★   प्रतिकुल मौसमका कारण एक हजारभन्दा बढी पर्यटक मन्थलीमा रोकिए ★   अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना ★   नवदृष्टि आँखा अस्पतालद्वारा निःशुल्क आँखा परीक्षण ★   बाटो नहुँदा घोडेपानीमा पर्यटक आगमन घट्यो ★   ‘प्रहरीसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनले पारित गर्ने’ ★   शुक्लाफाँटाको समस्या समाधान गर्न आयोगद्वारा काम सुरु ★   भुजहवा पञ्चशिल बुद्ध विहारमा धम्म दीक्षा ★   बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र गर्ने काम सुरु ★   पञ्चैबाजा बजाउँदै बागलुङका बालबालिका ★   पाहुनालाई स्थानीय घोंगीका परिकारले सत्कार ★   खर र सिरुघारीले ढाकिएको जमिन केरा खेतीको बगैँचाले भरिभराउ ★   पर्यटकीय पूर्वाधार निर्माण भएसँगै कुश्मामा पर्यटकको घुइँचो ★   एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता ★   ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु

समाचार

कम्युनिस्ट आन्दोलनलाई प्रचण्डले बेइमानी र धोका दिए : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले देशलाई अप्ठेरो अवस्थामा पु¥याएको बताउनुभएको छ । आज बिहीबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा गठबन्धनले देशलाई आर्थिक, सांस्कृतिक, सामाजिक, राजनीतिक हरेक हिसावले निर्लज्ज ...

डेंगु सङ्क्रमणका कारण ७ वर्षीय बालिकाको मृत्यु

गोरखा – गोरखामा डेंगु रोगको सङ्क्रमणका कारण एक बालिकाको मृत्यु भएको छ । गोरखा नगरपालिका वडा नम्वर १२ बस्ने ७ वर्षकी बालिकाको गत सोमवार मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको हो । उच्च ज्वरो सहितका समस्या ...

डेंगु नियन्त्रणका लागि सरकारले काम गरिरहेको छ : स्वास्थ्यमन्त्री खापुङ

काठमाडौं – स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले डेंगु नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ । आज बिहीबार मन्त्रालयमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुको ज्ञापन पत्र बुझ्दै मन्त्री खापुङले डेंगु नियन्त्रणमा निरन्तर छलफल भइरहेको र एक्सनमा जाने ...

भ्रष्टाचार गर्दिन र गर्न दिन्न भनेर साइनबोर्ड राख्नेहरुले भ्रष्टाचार मात्रै गरेको अध्यक्ष दाहालको आरोप

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिन र गर्नपनि दिन्न भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको आरोप लगाउनुभएको छ । आज बिहीवार काठमाडौंमा आयोजित नेपाल उद्योग ...

अग्निपथ योजनाबारे नवनिर्वाचित सरकारले नै निर्णय गर्छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना अग्निपथका विषयमा तत्काल नेपालका तर्फबाट कुनै निर्णय हुने सम्भावना नरहेको स्पष्ट पारेको छ । आज बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अग्निपथ ...

जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु, दुई हजार सात सयमा सङ्क्रमणको आँकलन

चितवन– जिल्लामा जापानिज इन्सेफ्लाइटिसका कारण एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ चैनपुरकी ६० वर्षीया वृद्धा रहेकी छन् । उपचार गरेर घर फर्किए पछि उनको मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका प्रमुख ...

प्राधिकरणद्वारा मोबाइल सेटहरूमा एमडीएमएस लागू, दर्ता नभएका मोबाइल सेट नचल्ने

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणको लामो प्रयासपछि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू भएको छ । प्राधिकरणले लामो प्रयासपछि मोबाइल सेटहरूमा एमडीएमएस सुरु गरेको हो । नेपालमा चोरी पैठारी तथा अवैध रुपमा भित्रिने मोबाइल सेटहरूको ...

उम्मेदवारले एक महिनाभित्र खर्च विवरण नबुझाए कालो सूचीमा राख्ने चेतावनी

काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनमा भाग लिएका उम्मेदवारले एक महिनाभित्र खर्च विवरण नबुझाए कालो सूचीमा राख्ने चेतावनी दिनुभएको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले निर्वाचन पर्यवेक्षकहरूका लागि नगरकोटमा आज बिहीबारदेखि ...

प्रतिनिधिसभा बैठक भोलि बिहान ११ बजे बस्ने गरी स्थगित

काठमाडौं – प्रतिनिधिसभाको आज बोलाइएको बैठक स्थगित भएको छ । आज बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक भोलि बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो । विशेष कारणवश आजका बोलाइएको प्रतिनिधिसभा बैठक ...

सत्ता गठबन्धनले आगामी मङ्गलबार सिट बाँडफाँड टुङ्ग्याउने

काठमाडौं – सत्ता गठबन्धनले समानुपातिक प्रतिनिधित्वको बन्द सूची पेश गरिसकेपछि प्रत्यक्षतर्फको सिट बाँडफाँड टुङ्गो लगाउने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लका अनुसार असोज ४ गते गठबन्धनको बैठक ...