१५ असोज २०८१, मङ्गलबार
भर्खरै
★   विद्युतको ‘टावर’ ढल्दा सिमेन्ट उत्पादनमा समस्या ★   हेटौँडा–काठमाडौँ यात्रामा सास्ती ★   अध्यक्ष प्रचण्डद्वारा राहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन अभियान उद्घाटन ★   बाढीपीडितको गुनासोः प्रचण्डसँग बाढी पीडितले भने– सरकारी निकायले हेरे ★   वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको दुई महिनामा धान–चामलको आयात घट्यो ★   नेप्से परिसूचकमा एक सय १४ अङ्कले वृद्धि ★   विपद् आउँदैछ भनेर ५५ हजारलाई भाइबरमार्फत् सन्देश पठाएको गृहमन्त्रीको दावी ★   एकै वर्षमा १० लाख बढीको निगुरो बिक्री ★   ऊर्जामन्त्री खड्का र नर्वेका राजदूतबीच शिष्टाचार भेट ★   विपद्पछि खानेपानीको पर्खाइमा उपभोक्ता ★   राष्ट्रसङ्घीय महासभाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी ★   जलवायु परिवर्तनका असर घटाउन प्रविधि हस्तान्तरणमा जोड ★   एमालेद्वारा दैवी प्रकोप उद्धार कोषमा ५० लाख प्रदान गर्ने निर्णय ★   परम्परागत बालीको ‘पकेट’ क्षेत्र बनाउन सहकारीद्वारा कृषि उपज बीउ सङ्कलन ★   सन्दर्भः अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, सम्मानित बुढ्यौलीका लागि अनिवार्य कर्म ★   तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण ★   एमाले सचिवालय बैठक जारी ★   सुनको मूल्यमा सामान्य गिरावट, घट्यो तोलामा ५ सय रुपैयाँ ★   दसैँको मुखमा कष्टकर यात्रा, जोखिमपूर्ण यात्रा नगर्न सुझाव ★   प्रधानमन्त्री ओलीले आज सिंहदरबारमा पत्रकार सम्मेलन गर्नुहुँदै

राष्ट्रिय

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै, सबै मन्त्रालयका सचिवहरूसँग छलफल हुने

काठमाडौं – मन्त्रिपरिषद्को बैठक आज साढे १ बजे बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बस्ने कार्यालयका प्रवक्ता एवं सहचिव कृष्णबहादुर राउतले जानकारी दिनुभयो ।त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्री र सबै मन्त्रालयका सचिवहरुसँग ...

प्रधानमन्त्री देउवा र बिमस्टेक महासचिव तेन्जिनबीच भेटवार्ता

काठमाडौं – नेपाल भ्रमणमा रहनुभएका बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) महासचिव तेन्जिन लेक्फेलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा बिमस्टेक सदस्यको रुपमा नेपालले ...

जिल्ला अधिवेशनमा व्यस्त प्रमुख प्रतिपक्षी दलको आग्रहमा प्रतिनिधिसभा बैठक स्थगित

फाइल तस्वीर काठमाडौं – प्रतिनिधिसभाको भोलि बिहीबारका लागि आह्वान गरिएको बैठक स्थगित गरिएको छ । प्रमुख विपक्षी दल नेकपा एमालेले जिल्ला अधिवेशन रहेको र सांसदहरू काठमाडौं बाहिरका जिल्लामा जानुपर्ने भएकाले संसद् बैठक स्थगित गर्न आग्रह ...

काङ्ग्रेसको १६ जिल्लाको अधिवेशन सर्यो (विज्ञप्ति सहित)

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको १६ जिल्लाको अधिवेशन पुनः सरेको छ । काङ्ग्रेस केन्द्री निर्वाचन समितिका सचिव केशव रिजालद्वारा जारी विज्ञप्ति अनुसार माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनलाई मध्यनजर गरी जिल्ला निर्वाचन माघ ...

यात्रु बहाक जीप दुर्घटना, चालकको मृत्यु, सात घाइते, तीनको अवस्था गम्भीर

दैलेख – दैलेखको वेस्तडा बजारदेखि दैलेख बजार आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् । भगवतीमाई गाउँपालिकाको केन्द्र वेस्तडाबाट दैलेख बजार आउँदै गरेको लु ...

राष्ट्रिय सभा सदस्य निर्वाचन : आज उमेदवारको विरोधमा उजुरी दिन सकिने

काठमाडौं – राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज उमेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ । पुस २२ र २३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने निर्वाचन कार्यतालिका रहेको छ । पुस २३ ...

कर्मचारीलाई कोरोना भएपछि अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

पाल्पा – जिल्ला अस्पताल पाल्पामा आकस्मिकबाहेकको सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो । निमित्त मेडिलकल सुपरिटेन्डेण्टसहित १० कर्मचारीको पिसीआर परीक्षण गर्दा नौ जनामा कोरोना ...

धनुषा र सप्तरीमा दुई जनाको मृत्यु

प्रतिकात्मक तस्वीर जनकपुर – केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको ...

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते

साङ्केतिक तस्वीर ललितपुर – ललितपुरको कुपोन्डोलमा बिजुलीको पोलमा ठोक्किएर मोटरसाइल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । गए राति सवा १ बजे बा ९५ प ५३३४ नम्बरको मोटरसाइकल ...

सरकारले दिने भनिएको अतिरिक्त मात्रा खोप अभियान स्थगित

काठमाडौं – सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिक र दीर्घरोगीलाई दिने भनेको थप मात्रा खोप अभियान स्थगित भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै लक्षित वर्षका लागि कोभिड–१९ खोपको थप मात्रा दिने ...