१५ असोज २०८१, मङ्गलबार
भर्खरै
★   हेटौँडा–काठमाडौँ यात्रामा सास्ती ★   अध्यक्ष प्रचण्डद्वारा राहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन अभियान उद्घाटन ★   बाढीपीडितको गुनासोः प्रचण्डसँग बाढी पीडितले भने– सरकारी निकायले हेरे ★   वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको दुई महिनामा धान–चामलको आयात घट्यो ★   नेप्से परिसूचकमा एक सय १४ अङ्कले वृद्धि ★   विपद् आउँदैछ भनेर ५५ हजारलाई भाइबरमार्फत् सन्देश पठाएको गृहमन्त्रीको दावी ★   एकै वर्षमा १० लाख बढीको निगुरो बिक्री ★   ऊर्जामन्त्री खड्का र नर्वेका राजदूतबीच शिष्टाचार भेट ★   विपद्पछि खानेपानीको पर्खाइमा उपभोक्ता ★   राष्ट्रसङ्घीय महासभाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी ★   जलवायु परिवर्तनका असर घटाउन प्रविधि हस्तान्तरणमा जोड ★   एमालेद्वारा दैवी प्रकोप उद्धार कोषमा ५० लाख प्रदान गर्ने निर्णय ★   परम्परागत बालीको ‘पकेट’ क्षेत्र बनाउन सहकारीद्वारा कृषि उपज बीउ सङ्कलन ★   सन्दर्भः अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, सम्मानित बुढ्यौलीका लागि अनिवार्य कर्म ★   तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण ★   एमाले सचिवालय बैठक जारी ★   सुनको मूल्यमा सामान्य गिरावट, घट्यो तोलामा ५ सय रुपैयाँ ★   दसैँको मुखमा कष्टकर यात्रा, जोखिमपूर्ण यात्रा नगर्न सुझाव ★   प्रधानमन्त्री ओलीले आज सिंहदरबारमा पत्रकार सम्मेलन गर्नुहुँदै ★   पर्वतका अवरुद्ध ग्रामीण सडक मर्मत सुरु

राष्ट्रिय

वितरण प्रणाली सुधार गर्दै विद्युत् प्राधिकरण

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले वितरण प्रणालीमा व्यापक सुधार गर्ने योजना सार्वजनिक गरेको छ । विद्युत् आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र आधुनिक बनाउन नयाँ सबस्टेसन निर्माण, सञ्चालनमा रहेका सबस्टेसनलाई स्वचालित बनाउने, विद्युत्ीय तारलाई भूमिगत बनाउने, नयाँ ...

शैक्षिक सुधारमा उल्लेख्य प्रगति हाँसिल गर्दै भरतपुर महानगरपालिका

चितवन – शैक्षिक सुधारमा भरतपुर महानगरपालिकाले उल्लेख्य प्रगति हासिल गरेको छ । देशका अन्य पालिकामा हुन नसकेका नमूनायोग्य काम सो महानगर गर्न सफल भएको छ । महानगर प्रमुख रेनु दाहालले शिक्षाको विकासमा भरतपुर महानगर अग्रणी ...

आगो निभाउँदै गर्दा सिलिन्डर विस्फोट, एक जनाको मृत्यु, १२ घाइते

झापा – झापाको मेचीनगरमा लागेको आगो निभाउने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा मेचीनगर नपा–८ बस्ने ४५ वर्षीय सारद राजवंशी रहेका छन् । ...

सरकारद्वारा तोकेभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज

काठमाडौं – सरकारले चिकित्सा शिक्षा आयोगबाट निर्धारितभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने जनाएको छ । विभिन्न कलेजले बढी शुल्क लिने गरेको गुनासो आएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रायलले पटक–पटकको निर्देशन अवज्ञा ...

आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा हिमपातको सम्भावना

काठमाडौं – हाल देशमा पश्चिमी वायुको मनसुनी प्रभाव कायमै रहेको छ । आज बिहान सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । उच्च ...

देशभर थप ४ सय ३५ जनामा कोरोना सङ्क्रमण, २ सय ३९ जना सङ्क्रमणमुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ७ सय १५ जनामा पीसीआर तथा ३ हजार ५ सय ...

राष्ट्रियसभाको निर्वाचनबाट सुरु भएको गठबन्धनले आगामी निर्वाचनहरुमा पनि निरन्तरता पाउनेछ : अध्यक्ष नेपाल

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनबाट सुरु भएको गठबन्धनको सहकार्यले अरू निर्वाचनहरुमा समेत निरन्तरता पाउने बताउनुभएको छ । नेकपा एमाले शङ्करापुर–२ मा आज आयोजित कार्यक्रममा उहाँले गठबन्धनका दलहरुबीच ...

पार्टीभित्र निष्ठावान, त्यागी नेतालाई पाखा लगाउने नियतविरुद्ध डटेर आवाज उठाउनुपर्छ : डा. कोइराला

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सङ्गठनभित्र कसैले कटुता राख्नु नहुने बताउनुभएको छ । काङ्ग्रेसको २४ महाधिवेशनमा सभापति पदमा पराजित डा. कोइरालाले आज बुधबार आफ्नो समूहका नेतासँगको छलफलमा सो कुरा बताउनुभएको ...

लगातार रूपमा उच्च अङ्कमा बढेको सेयर बजार मापक नेप्से परिसूचकमा ३० अङ्कको गिरावट

काठमाडौं – साताको पहिलो दिन आइतबारदेखि नै लगातार रूपमा उच्च अङ्कमा बढेको सेयर बजार मापक नेप्से परिसूचकमा आज बुधबार बे्रक लागेको छ । तीन दिनमा १ सय ५५ अङ्कले बढेर २ हजार ६ सय बिन्दुमाथि ...

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै, सबै मन्त्रालयका सचिवहरूसँग छलफल हुने

काठमाडौं – मन्त्रिपरिषद्को बैठक आज साढे १ बजे बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बस्ने कार्यालयका प्रवक्ता एवं सहचिव कृष्णबहादुर राउतले जानकारी दिनुभयो ।त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्री र सबै मन्त्रालयका सचिवहरुसँग ...