१५ असोज २०८१, मङ्गलबार
भर्खरै
★   हेटौँडा–काठमाडौँ यात्रामा सास्ती ★   अध्यक्ष प्रचण्डद्वारा राहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन अभियान उद्घाटन ★   बाढीपीडितको गुनासोः प्रचण्डसँग बाढी पीडितले भने– सरकारी निकायले हेरे ★   वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको दुई महिनामा धान–चामलको आयात घट्यो ★   नेप्से परिसूचकमा एक सय १४ अङ्कले वृद्धि ★   विपद् आउँदैछ भनेर ५५ हजारलाई भाइबरमार्फत् सन्देश पठाएको गृहमन्त्रीको दावी ★   एकै वर्षमा १० लाख बढीको निगुरो बिक्री ★   ऊर्जामन्त्री खड्का र नर्वेका राजदूतबीच शिष्टाचार भेट ★   विपद्पछि खानेपानीको पर्खाइमा उपभोक्ता ★   राष्ट्रसङ्घीय महासभाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी ★   जलवायु परिवर्तनका असर घटाउन प्रविधि हस्तान्तरणमा जोड ★   एमालेद्वारा दैवी प्रकोप उद्धार कोषमा ५० लाख प्रदान गर्ने निर्णय ★   परम्परागत बालीको ‘पकेट’ क्षेत्र बनाउन सहकारीद्वारा कृषि उपज बीउ सङ्कलन ★   सन्दर्भः अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, सम्मानित बुढ्यौलीका लागि अनिवार्य कर्म ★   तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण ★   एमाले सचिवालय बैठक जारी ★   सुनको मूल्यमा सामान्य गिरावट, घट्यो तोलामा ५ सय रुपैयाँ ★   दसैँको मुखमा कष्टकर यात्रा, जोखिमपूर्ण यात्रा नगर्न सुझाव ★   प्रधानमन्त्री ओलीले आज सिंहदरबारमा पत्रकार सम्मेलन गर्नुहुँदै ★   पर्वतका अवरुद्ध ग्रामीण सडक मर्मत सुरु

राष्ट्रिय

मुलुकभर थप ५ सय ४० जनामा कोरोना सङ्क्रमण, २ सय ७१ सङ्क्रमणमुक्त,एकको मृत्यु

काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा थप ५ सय ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ९९ वटा नमुना परीक्षण गर्दा ५ सय ४० जनामा कोरोना ...

बीस लाख रुपैयाँ नदिए ज्यान मार्ने धम्की दिएका युवक कलङ्कीबाट पक्राउ

काठमाडौं – २० लाख रुपैयाँ नदिए ज्यानै माने धम्की दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मच्छेगाउँमा बस्ने २६ वर्षीय पदम काफ्ले रहेका छन् । ...

मोटरसाइकलको टयाङ्कीभित्र ३८ लाख रुपैयाँ लुकाएर ल्याउँदै गरेका एक युवक पक्राउ

जनकपुरधाम – भारतबाट नेपालतर्फ आउँदै गर्दा मोटरसाइकलको टयाङ्कीभित्र ३८ लाख रुपैयाँ लुकाएर ल्याउँदै गरेका एक युवकलाई सशस्त्र प्रहरी बलले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको लक्ष्मिनियाँ गाउँपालिका १ का २३ बर्षीय अमितकुमार यादव रहेका ...

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू

काठमाडौं – सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको छ । आज बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई पुस ...

नेप्स परिसूचकमा ४३ अङ्कको उत्साहजनक वृद्धि, कारोबार रकम साढे तीन अर्ब

काठमाडौं – साताको पाचौँ कारोबार दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज नेप्स परिसूचकमा ४३ अङ्कको उत्साहजनक वृद्धि आएसँगै परिसूचक बढेर २६ सय ९२ अङ्कमा पुगेको हो । ...

राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनलाई प्रभावकारी बनाउने निर्णय

काठमाडौं – गठबन्धनका शीर्ष नेताहरुबीच बसेको बैठकले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । सत्तारुढ दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्री निवासमा बसेको गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले राष्ट्रियसभा ...

ग्यास चुलोलाई विद्युतीय चुलोले विस्थापन गरौँ, स्वच्छ ऊर्जाको प्रयोगलाई प्राथमिकता दिऊँ : मन्त्री भुसाल

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्वच्छ ऊर्जाको प्रयोगलाई प्राथमिकता दिन ग्यास चुलोलाई विद्युतीय चुलोले विस्थापन गर्ने सरकारले नीति लिएको बताउनुभएको छ । नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको २१औँ वार्षिक साधारणसभालाई आज धुलिखेलमा ...

तोकिएकोभन्दा बढी शुल्क लिनेलाई कारवाही गरिन्छ : शिक्षामन्त्री पौडेल

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तोकिएभन्दा बढी शुल्क लिएमा मेडिकल कलेज सञ्चालकलाई कारबाही गर्ने बताउनुभएको छ । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी रकम कलेजले लिएको उजूरीपछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी ...

चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई दश लाख रुपैयाँ राहत

तनहुँ – डिभिजन वन कार्यालयले चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई प्रति परिवार रु दश लाख राहत प्रदान गरेको छ । आर्थिक वर्ष २०७७/७८ को हालसम्ममा जिल्लामा चितुवाको आक्रमणमा परी दश जनाले ज्यान गुमाएका थिए । ...

माओवादी केन्द्रका अध्यक्ष दाहालद्वारा आजदेखि प्रत्यक्ष भेटघाटमा रोक

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भौतिक रूपमा भेटेरै भैरहेको बधाई एवं शुभकामनालाई रोक्नु भएको छ । नेकपा अध्यक्ष दाहालको सचिवालय आज एक सूचना जारी गर्दे राजनीतिक कामको व्यस्तता, भीडभाड र ...