१५ असोज २०८१, मङ्गलबार
भर्खरै
★   ऊर्जामन्त्री खड्का र एशियाली विकास बैंकको उपमहानिर्देशकबीच भेटवार्ता ★   चीनद्वारा ‘लेबनानको सार्वभौमसत्तामा उल्लङ्घन’ को विरोध ★   आँधीका कारण डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु, पाँच बेपत्ता ★   थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का ★   उद्धार र राहतमा क्रियाशील रहन काङ्ग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह ★   राज्य व्यवस्था समितिमा सांसदको प्रश्न ः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? ★   सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय ★   विपद्बाट प्रभावितलाई राहत वितरण सुरु भइसक्यो : प्रधानमन्त्री ओली ★   तटबन्धले जोगायो नदी किनारका बस्ती ★   राष्ट्रिय वाणिज्य बैंकद्वारा दैवी प्रकोप उद्धार कोषमा दुई करोड सहयोग प्रदान ★   विद्युतको ‘टावर’ ढल्दा सिमेन्ट उत्पादनमा समस्या ★   हेटौँडा–काठमाडौँ यात्रामा सास्ती ★   अध्यक्ष प्रचण्डद्वारा राहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन अभियान उद्घाटन ★   बाढीपीडितको गुनासोः प्रचण्डसँग बाढी पीडितले भने– सरकारी निकायले हेरे ★   वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको दुई महिनामा धान–चामलको आयात घट्यो ★   नेप्से परिसूचकमा एक सय १४ अङ्कले वृद्धि ★   विपद् आउँदैछ भनेर ५५ हजारलाई भाइबरमार्फत् सन्देश पठाएको गृहमन्त्रीको दावी ★   एकै वर्षमा १० लाख बढीको निगुरो बिक्री ★   ऊर्जामन्त्री खड्का र नर्वेका राजदूतबीच शिष्टाचार भेट ★   विपद्पछि खानेपानीको पर्खाइमा उपभोक्ता

राष्ट्रिय

सहकारीहरुले ऐन विपरीत बढाएको ब्याजदर घटाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरूले पछिल्लो समय सहकारीले ऐन विपरीत बढाएको ब्याजदर घटाउनु पर्ने बताउनुभएको छ । शुक्रबार नेपाल सहकारी पत्रकार समाजको ११औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले ...

काठमाडौं महानगरपालिकामा मात्रै लगाए ६३ प्रतिशतले पूर्ण मात्रा खोप

काठमाडौं – काठमाडौं महानगरपालिकामा ६३ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । हालसम्म महानगरपालिकामा खोप लगाउन लक्षित उमेर समूहमध्ये ६३ प्रतिशतले पूर्ण मात्रा र ७५ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेको काठमाडौं महानगरपालिकाको ...

राष्ट्रियसभा निर्वाचनमा ओलीको हार स्वीकार : अध्यक्ष नेपाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसकेको बताउनुभएको छ । पार्टीको काठमाडौं महानगर कमिटीले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राष्ट्रियसभाको ...

देशभर थप ९ सय ६८ जनामा कोरोना सङ्क्रमण, २ सय ६२ जना सङ्क्रमणमुक्त

काठमाडौं – देशभर थप ९ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ हजार ९ सय ७१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५ सय ७२ र एन्टिजेन ...

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय : नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि

काठमाडौं – नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ सय २६ जनाको जिन सिक्वन्सिङ गर्दा २४ जनामा ओमिक्रोन पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा. सङ्गीता ...

गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिद्वारा संसदलाई सुचारु गराउन पहल

काठमाडौं – सत्तारुढ दल पाँचदलीय गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिले संसदलाई सुचारु गराउन पहल गर्ने भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले निरन्तर नाराबाजी गर्दा संसद बैठक प्रभावित हुँदै आएको छ । प्रधानमन्त्री निवास ...

राष्ट्रियसभा बैठक आगामी मङ्गलबारका लागि बोलाइयो

काठमाडौं – राष्ट्रियसभाको बैठक सरेको छ । यहि पुस २५ गते अर्थात् आगामी आइतबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक आज शुक्रबार सूचना सार्वजनिक गर्दै सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले विशेष कारणबस बैठक सरेको जानकारी दिनुभएको ...

नेकपा (एमाले) को ६१ जिल्लामा अधिवेशन सुरु (लाईभ)

काठमाडौं – नेकपा एमालेको ६० भन्दा बढी जिल्लामा जिल्ला अधिवेशन सुरु भएको छ । प्रतिकूल मौसम र आन्तरिक तयारीका कारण स्थगन भएका बाहेकका जिल्लाहरुमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को जिल्ला अधिवेशन सुरु भएको हो । ...

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

इटहरी – सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित पानीपिया जङ्गलमा दुर्घटनामा परेर गएराति दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभा खाँदबारी नगरपालिका–७ का २२ वर्षीय अबि राई र मोरङ सुन्दरहरैचा–५ का २७ वर्षीय सन्तोष राई ...

नेपाल प्रहरीका २६ एसएसपीको सरुवा, फेरिए ट्राफिक प्रहरी र महानगरीय अपराध महाशाखाका प्रमुख

काठमाडौं – नेपाल प्रहरीका २६ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ । गृह मन्त्रालय (मन्त्रीस्तर) को बिहीबार साँझ बसेको बैठकले एकैपटक २६ एसएसपीको सरुवा गरेको हो । एसएसपीको सरुवासँगै महानगरीय ट्राफिक प्रहरी महाशाखा र ...