१५ असोज २०८१, मङ्गलबार
भर्खरै
★   चीनद्वारा ‘लेबनानको सार्वभौमसत्तामा उल्लङ्घन’ को विरोध ★   आँधीका कारण डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु, पाँच बेपत्ता ★   थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का ★   उद्धार र राहतमा क्रियाशील रहन काङ्ग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह ★   राज्य व्यवस्था समितिमा सांसदको प्रश्न ः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? ★   सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय ★   विपद्बाट प्रभावितलाई राहत वितरण सुरु भइसक्यो : प्रधानमन्त्री ओली ★   तटबन्धले जोगायो नदी किनारका बस्ती ★   राष्ट्रिय वाणिज्य बैंकद्वारा दैवी प्रकोप उद्धार कोषमा दुई करोड सहयोग प्रदान ★   विद्युतको ‘टावर’ ढल्दा सिमेन्ट उत्पादनमा समस्या ★   हेटौँडा–काठमाडौँ यात्रामा सास्ती ★   अध्यक्ष प्रचण्डद्वारा राहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन अभियान उद्घाटन ★   बाढीपीडितको गुनासोः प्रचण्डसँग बाढी पीडितले भने– सरकारी निकायले हेरे ★   वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको दुई महिनामा धान–चामलको आयात घट्यो ★   नेप्से परिसूचकमा एक सय १४ अङ्कले वृद्धि ★   विपद् आउँदैछ भनेर ५५ हजारलाई भाइबरमार्फत् सन्देश पठाएको गृहमन्त्रीको दावी ★   एकै वर्षमा १० लाख बढीको निगुरो बिक्री ★   ऊर्जामन्त्री खड्का र नर्वेका राजदूतबीच शिष्टाचार भेट ★   विपद्पछि खानेपानीको पर्खाइमा उपभोक्ता ★   राष्ट्रसङ्घीय महासभाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी

राष्ट्रिय

कोभिड–१९ विरुद्धको लडाईंमा नेपाल नयाँ चरणमा :प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको लडाईंमा नेपाल नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । ...

म्यान्चेस्टर सिटी इङ्लिग प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो

वेस्ट ब्रोममाथि गोलवर्षा गर्दै म्यान्चेस्टर सिटी इङ्लिग प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार ५–० को विशाल जीत हासिल गर्दै सिटीले म्यान्चेस्टर युनाइटेडलाई उछिन्दै शीर्ष स्थानमा पुगेको छ । ...

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १६ रुपैयाँ ४० पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ रहेको छ । ...

उद्योग वाणिज्य महासङ्घमा उद्योग समिति विस्तार

नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समिति विस्तार भएको छ । ...

नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल माध्यमबाट एकैपटक काठमाडौंका ११ वटा अस्पतालमा खोप अभियानको सुरु गरेका हुन् । ...

राष्ट्रपति विद्यादेवी भण्डारी र अमेरिकी राजदूतबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले भेटवार्ता गरेका छन् । ...

देशको विकास, सुशासन र समृद्धिका लागि नेकपाको एकता अनिवार्य :वामदेव

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे लगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई फ्याक भएको बेला उपाध्यक्ष वामदेव गौतमले औपचारिक रुपमा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दैछन् । ...

कहिले हुन्छ त कक्षा १२ को नतिजा प्रकाशन !

त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना आह्वान गरिसक्दा पनि कक्षा १२ को नतिजा सार्वजनिक नहुँदा विद्यार्थीहरु अन्योलमा परेका छन् । ...

सेकुवा कर्नरमा आगलागी, २० लाख बराबरको क्षति

काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । ...