२० पुष २०७८, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – मुलुकको जेठो र ठूलो त्रिभुवन विश्वविद्यालय विद्यार्थी सङ्गठन, कार्यरत करार–आंशिक शिक्षक र कर्मचारी सङ्गठनको आन्दोलन र सहमतिको चङ्गुलमा फस्दै गएको छ । शैक्षिक गुणस्तर सुधार र प्राज्ञिक अनुसन्धानका काममा व्यस्त हुनुपर्ने ...
२० पुष २०७८, मङ्गलबार
काठमाडौं – विवेकशील साझा पार्टीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’ का रूपमा मनाउन माग गरेको छ । विदेशमा विशिष्ट महत्त्वको दिनमा राष्ट्रिय दिवस मनाइने प्रचलन रहेको उल्लेख गर्दै विवेकशील साझाले नेपालमा पनि ...
२० पुष २०७८, मङ्गलबार
काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यका लागि पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाएको छ । राष्ट्रिय सभा सदस्यकाका लागि नाम तय गर्न अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मेवारी दिएको थियो । माओवादी केन्द्रले प्रदेश २ महिलामा ...
२० पुष २०७८, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ९ सय रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला ९२ हजार ...
२० पुष २०७८, मङ्गलबार
काठमाडौं – सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा खुला प्रतिस्पर्धाबाट प्राध्यापकहरू नियुक्त गर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सोमबार त्रिविलाई यस्तो आदेश दिएको हो । गत मङ्सिर १४ गते त्रिवि सभाले ...
२० पुष २०७८, मङ्गलबार
काठमाडौं – काठमाडौंको पिङ्गलास्थानमा बसको ठक्करबाट गम्भीर घाइते भएकी स्कुटर चालकको मृत्यु भएको छ । काठमाडौंकै शान्तिनगर बस्ने दोलखाकी २५ वर्षीया कृतिका कार्कीको मृत्यु भएको हो । सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान ...
२० पुष २०७८, मङ्गलबार
सुनसरी – धरान उपमहानगरपालिका–१५, आरालाइनमा ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा भक्तपुर नगरपालिका–२ का ४२ वर्षीय राजेश सिजापतीको मृत्यु भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचारका क्रममा ...
२० पुष २०७८, मङ्गलबार
पर्सा – एक सातायता चिसो बढेपछि पर्साका तीन स्थानीय तहले विद्यालयमा पठनपाठन बन्द गरेका छन् । पछिल्लो पटक जिल्लाको ठोरी र धोविनि गाउँपालिकाले निजी तथा समुदायिक विद्यालयमा पुस २४ गतेसम्मका लागि पठनपाठन बन्द गराएका छन् ...
२० पुष २०७८, मङ्गलबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले स्थानीय तहको सञ्चिति कोषको निक्षेपमा कडाइ गरेको छ । बैंकको बैंकिङ विभागले आज एक निर्देशन जारी गर्दै वाणिज्य बैंकहरुले स्थानीय तहको सञ्चिति कोषको निक्षेपबाट आयात र व्यापारिक प्रयोजनमा लगानी गर्न ...
२० पुष २०७८, मङ्गलबार
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजबाट कोभिड–१९ विरुद्धको खोपको थप एउटा अतिरिक्त मात्रा लक्षित समूहलाई दिने भएको छ । कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका लक्षित व्यक्तिलाई थप एउटा खोपको मात्रा ...