१५ असोज २०८१, मङ्गलबार
भर्खरै
★   परम्परागत बालीको ‘पकेट’ क्षेत्र बनाउन सहकारीद्वारा कृषि उपज बीउ सङ्कलन ★   सन्दर्भः अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, सम्मानित बुढ्यौलीका लागि अनिवार्य कर्म ★   तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण ★   एमाले सचिवालय बैठक जारी ★   सुनको मूल्यमा सामान्य गिरावट, घट्यो तोलामा ५ सय रुपैयाँ ★   दसैँको मुखमा कष्टकर यात्रा, जोखिमपूर्ण यात्रा नगर्न सुझाव ★   प्रधानमन्त्री ओलीले आज सिंहदरबारमा पत्रकार सम्मेलन गर्नुहुँदै ★   पर्वतका अवरुद्ध ग्रामीण सडक मर्मत सुरु ★   वर्षाजन्य विपद्मा परी ललितपुरमा मृत्यु भएका थप छ जनाको शव फेला ★   दसैँको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारीमा यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ★   सङ्घीय संसद् अन्तर्गतका तीनवटा समितिको बैठक आज बस्दै ★   हवाई उडानमा नयाँ रेकर्ड कायम : सोमबार मात्रै साढे पाँच सय उडान ★   दाउन्नेमा भासिएको सडक एकतर्फी सञ्चालनमा ★   पाकेर लहलह झुलेको धान बाढीले सखाप, खेत बन्यो बगर ★   परराष्ट्रमन्त्री डा राणा र एमसिसीका प्रमुख कार्यकारीबीच भेटवार्ता ★   बाढीपहिरोको असर : निर्माणाधीन बुर्तिबाङ सबस्टेशनको संरचना उच्च जोखिममा ★   सुलिकोटद्वारा अभिभावकविहीन बालबालिकालाई लत्ताकपडा वितरण ★   नेपाल कम्युनिस्ट पार्टी एमालेको सचिवालय बैठक आज बस्दै ★   बाढीबाट पुल भासिदा राजविराज भन्सारको राजस्व सङ्कलन प्रभावित ★   बाढीपहिरो : काभ्रेमा ६२ जनाको मृत्यु, चार बेपत्ता

राष्ट्रिय

एकछत्र नेतृत्वमा प्रचण्ड, पार्टी भने खुम्चिंदै र धसिदै

ललितपुर– आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध चयन गरेको छ । ललितपुरमा सोमबार बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारी निर्वाचनबारे छलफल गर्दै अध्यक्षमा ...

हिमालयन शेर्पाले तीन अङ्क बटुल्दै पाँचौं स्थानमा उक्लियो

काठमाडौं – राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार भएको खेलमा हिमालयन शेर्पा क्लबले नवप्रवेशी सातदोबाटो युथ क्लबमाथि जित दर्ता गरेको छ । यो जितसँगै शेर्पा पाँचौं स्थानमा उक्लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ ...

ज्यानमुद्दाका दोषी निलम्बित सांसद चौधरी पार्टी दर्ता गर्न पुगे आयोग

फाइल तस्वीरकाठमाडौं— कैलालीको टिकापुरमा प्रहरीमाथि निर्मम र बर्बर तरिकाले हत्या गरेको घटनामा सम्लग्न मानिएको आरोपी निलम्बित सांसद रेशमलाल चौधरीले निर्वाचन आयोगमा पुगेर नयाँ दल दर्ता गराएका छन् । डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका निलम्बित सांसद ...

राष्ट्रियसभा निर्वाचनः एमालेको पोल्टामा रहेको आठ सीटमा गठबन्धन दलले गरे भागबण्डा

फाइल तस्वीर काठमाडौं– पाँचदलीय सत्ता गठबन्धन दलहरुको बैठकले आगामी राष्ट्रियसभाको निर्वाचनको लागि भागबन्डा टुङ्ग्याएको छ । आगामी माघ १२ हुने हुने राष्ट्रियसभाको रिक्त सदस्यमा हुन लागेको निर्वाचनमा सत्ता गठबन्धनले भागशान्ति सीट छ्ट्याएका छन् । बिहान ...

’अन टेस्ट’ ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

प्रतीकात्मक तस्वीर कञ्चनपुर – भीमदत्त नगरपालिका–१९, बागफाटामा ट्याक्टर पल्टिँदा ट्याक्टरमा सवार एकजनाको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९, बागफाटामा ट्याक्टर पल्टिँदा स्थानीय ३२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका ...

मानव अधिकार रक्षाका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मानव अधिकार रक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आइतबार आयोजना गरेको मानव अधिकार पुरस्कार वितरण गर्दै उक्त कुरा बताउनुभएको हो । समारोहमा ...

निर्मला हत्याकाण्ड : भारतीय नागरिकमाथि अनुसन्धान थालनी

कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या घटनाको सन्दर्भमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरी अनुसन्धान थालेको छ । घटनाका बेला तीन जना भारतीय नागरिक कञ्चनपुरको उल्टाखाम क्षेत्रमै बसोबास गरेको ...

रिक्त राष्ट्रियसभा सदस्यको उम्मेदवारबारे छलफल गर्न काङ्ग्रेसको बैठक बस्दै

काठमाडौं — सत्ता साझेदारको मुख्य ठूलो दल नेपाली काङ्ग्रेसको आज केन्द्रीय कार्यसमितिको दोस्रो बैठक बस्ने भएको छ । पार्टीको १४ औं महाधिवेशन पछि नयाँ बनेको केन्द्रीय कार्यसमितिको दोस्रो बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय ...

राष्ट्रियसभा सदस्यको रिक्त पदको भागबण्डा मिलाउन गठबन्धन दलको बैठक बस्दै

फाइल तस्वीरकाठमाडौं — पाँचदलीय सत्ता गठबन्धन दलहरुको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा अहिले बिहान ९ बजे बैठक बस्न लागेको हो । बैठक आगामी माघ १२ गते हुने राष्ट्रियसभा ...

माओवादी केन्द्रको बैठक बस्दै, अध्यक्षसहित पदाधिकारी र बाँकी केन्द्रीय सदस्यको निर्णय हुने

फाइल तस्वीरकाठमाडांै— नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) आठौं राष्ट्रिय महाधिवेशन कर्मकाण्डी गरेर सकिएको छ । पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्षमा पुनः विराजमान गराउन गराउन आज नवनिर्वाचित केन्द्रीय समितिको बैठक आज सोमबार बस्ने भएको छ । अपुरो ...