१५ असोज २०८१, मङ्गलबार
भर्खरै
★   बाढीपहिरोको असर : निर्माणाधीन बुर्तिबाङ सबस्टेशनको संरचना उच्च जोखिममा ★   सुलिकोटद्वारा अभिभावकविहीन बालबालिकालाई लत्ताकपडा वितरण ★   नेपाल कम्युनिस्ट पार्टी एमालेको सचिवालय बैठक आज बस्दै ★   बाढीबाट पुल भासिदा राजविराज भन्सारको राजस्व सङ्कलन प्रभावित ★   बाढीपहिरो : काभ्रेमा ६२ जनाको मृत्यु, चार बेपत्ता ★   मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु ★   आजदेखि तीन दिन राष्ट्रिय शोक घोषणा ★   बाढी–पहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु, २८ जना वेपत्ता ★   देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा वर्षाको सम्भावना ★   नेपाल र अमेरिकाबीच सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर ★   मह बेचेर वार्षिक चौध लाख आम्दानी गर्दै नन्दकला ★   पहिराले क्षतविक्षत पृथ्वी राजमार्ग, दृष्य एक, पीडा अनेक ★   राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्री दर ★   मन्थलीमा विद्युत् आपूर्ति सञ्चालन ★   बागमती प्रदेश सरकारले खोज, उद्धार र प्रतिकार्यका लागि ६५ लाख पठाउने ★   स्थलगत रिपोर्टः सुनसरीमा बाढीले कृषि क्षेत्रमा बढी क्षति ★   स्थलगत रिपोर्टः सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने १० वटा पुलमा क्षति ★   मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्नेछुः मन्त्री यादव ★   स्थलगत रिपोर्टः बाढी र पहिरोले क्षतविक्षत राजमार्गबाट उत्पन्न अनेक पीडा ★   ‘हेर्दाहेर्दै श्रीमती पुरिइन्…म बाँच्न सफल भएँ’

राष्ट्रिय

राष्ट्रियसभा निर्वाचनः एमालेले ग¥यो नौ जनाको नाम सिफारिस

सुर्खेत – नेकपा एमाले कर्णाली प्रदेशले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि ९ जनाको नाम सिफारिस गरेको छ । स्थायी कमिटी सदस्य एवं प्रदेश इञ्चार्ज यामलाल कँडेलको उपस्थितिमा शुक्रबार बसेको प्रदेश कमिटी पदाधिकारीको बैठकले ९ जनाको नाम ...

देशभर थप २ सय ३५ जनामा कोरोना सङ्क्रमण, चार जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार ८ सय ८५ जनामा पीसीआर तथा १ हजार १ सय ...

माओवादी महाधिवेशन : अध्यक्षले जवाफ दिने, आजै नयाँ नेतृत्व चयन गर्ने तयारी

फाइल तस्वीरकाठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को जारी आठौं राष्ट्रिय महाधिवेशनले आज नयाँ नेतृत्व चयन गर्ने भएको छ । आइतबारदेखि सुरु भएको राष्ट्रिय महाधिवेशनले आज नेतृत्व चयन गर्ने भएको हो । छ दिनदेखि ...

पारदर्शिता ह्वात्तै घट्दा विमानस्थलमा उडान ठप्प

काठमाडौं – काठमाडौंमा बाक्लो हुस्सुका कारण भिजिबिलिटी अर्थात् पारदर्शिता ह्वात्तै घटेको छ । भिजिबिलिटी १०० मिटरमा झरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुन सकेका छैनन् । सामान्यतया उडानका लागि भिजिबिलिटि ३ हजार मिटर चाहिने भए पनि ...

गाडीको ठक्करबाट एक जनाको मृत्यु, ठक्कर दिने गाडी बेपत्ता

तुलसीपुर – दाङको तुलसीपुर–सुर्खेत सडक खण्डअन्तर्गत श्रीगाउँमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान गाडीको ठक्करबाट दंगिशरण गाउँपालिका वडा नम्बर–६ का अन्दाजी ३२÷३३ वर्षका सुमन केसीको मृत्यु भएको हो । आज बिहान ...

राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं – आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदैछ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई ...

आजको मौसम : देशका धेरै स्थानमा हुस्सु र कुहिरो, तीनवटा प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं – नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भू–भाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशका धेरै ...

आजबाट सातौं चरणका खेल हुँदै, पहिलो खेलमा एपिएफ र त्रिभुवन आर्मी फुटबल क्लब आमने सामने

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा आजबाट सातौं चरणका खेल हुँदै छन् । पहिलो खेल विभागीय डर्बी क्लब एपिएफ र त्रिभुवन आर्मी फुटबल क्लब आमने सामने हुँदैछन् । आर्मीले क्लब लाइसेन्स पाए पनि यो ...

आठौँ राष्ट्रिय महाधिवेशनमा सहभागीको प्रश्न, राजनीति सेवा हो कि व्यवसाय ?

काठमाडौं – नेकपा (माओवादी केन्द्र) को राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा टोली नेताले आफ्नो धारणा राख्ने क्रम सकिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन र नेता देवप्रसाद गुरुङले प्रस्तुत गर्नुभएको विधान ...

भत्किएको छ वर्षपछि पुनर्निर्माण सम्पन्न, माघ २ गते उद्घाटनको तयारी

काठमाडौं – विनाशकारी भूकम्पको कारण क्षति भएको ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनर्निर्माणको काम सम्पन्न भएको छ । उक्त सम्पदा काठमाडौँ महानगरपालिकाको रु ११ करोड ५० लाख सहयोगमा स्थानीय उपभोक्ता समितिमार्फत् निर्माण गरिएको हो । आगामी माघ ...