१५ असोज २०८१, मङ्गलबार
भर्खरै
★   बाढीपहिरोको असर : निर्माणाधीन बुर्तिबाङ सबस्टेशनको संरचना उच्च जोखिममा ★   सुलिकोटद्वारा अभिभावकविहीन बालबालिकालाई लत्ताकपडा वितरण ★   नेपाल कम्युनिस्ट पार्टी एमालेको सचिवालय बैठक आज बस्दै ★   बाढीबाट पुल भासिदा राजविराज भन्सारको राजस्व सङ्कलन प्रभावित ★   बाढीपहिरो : काभ्रेमा ६२ जनाको मृत्यु, चार बेपत्ता ★   मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु ★   आजदेखि तीन दिन राष्ट्रिय शोक घोषणा ★   बाढी–पहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु, २८ जना वेपत्ता ★   देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा वर्षाको सम्भावना ★   नेपाल र अमेरिकाबीच सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर ★   मह बेचेर वार्षिक चौध लाख आम्दानी गर्दै नन्दकला ★   पहिराले क्षतविक्षत पृथ्वी राजमार्ग, दृष्य एक, पीडा अनेक ★   राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्री दर ★   मन्थलीमा विद्युत् आपूर्ति सञ्चालन ★   बागमती प्रदेश सरकारले खोज, उद्धार र प्रतिकार्यका लागि ६५ लाख पठाउने ★   स्थलगत रिपोर्टः सुनसरीमा बाढीले कृषि क्षेत्रमा बढी क्षति ★   स्थलगत रिपोर्टः सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने १० वटा पुलमा क्षति ★   मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्नेछुः मन्त्री यादव ★   स्थलगत रिपोर्टः बाढी र पहिरोले क्षतविक्षत राजमार्गबाट उत्पन्न अनेक पीडा ★   ‘हेर्दाहेर्दै श्रीमती पुरिइन्…म बाँच्न सफल भएँ’

राष्ट्रिय

आठौं महाधिवेशनः समूहगत सुझाव सकियो, आयोगका यी तीन प्रतिवेदनमाथि भोलि छलफल हुने

काठमाडौं – नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन अन्तर्गत आज बिहीबार सबै समूहको सुझाव पेश गर्नेक्रम सकिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि हिजो बाँकी रहेका १४ समूहको तर्फबाट १३ जनाले सुझाव ...

पछिल्लो २४ घण्टामा २ सय ४१ जनामा कोरोना सङ्क्रमण, २२८ सङ्क्रमणमुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८ सय १४ जनामा पीसीआर तथा २ हजार ८३ जनामा एन्टिजेन परीक्षण भएकोमा ...

माओवादी महाधिवेशनः अध्यक्षको प्रतिवेदनलाई ‘भुईंमा नटेकेर माथि–माथि उडेको’ संज्ञा

लेखनाथ न्यौपाने, फाइल तस्वीरकाठमाडौं – नेकपा (माओवादी केन्द्र)को जारी राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्य एवम् युवा नेता लेखनाथ न्यौपानेले फरक मत राख्नु भएको छ । प्रतिवेदनमाथि टिप्पणी गर्दै नेता ...

झरी र पुषको कठ्याङ्ग्रीदो चिसोले रोकेन तमु ल्होसारको रौनकतालाई

काठमाडौं – गुरुङ समुदायको महत्वपूर्ण पर्व ‘तमु ल्होसार’ हर्षोल्लासका साथ मनाइदै छ । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलने छ । पुष महिनाको कठ्याङ्ग्रीदो चिसो मौसमको पर्वाह नगरी सडकमा ...

पार्टी अध्यक्ष र केन्द्रीय सदस्य महाधिवेशनले चुन्ने

काठमाडौं – राजधानीमा जारी आठौं राष्ट्रिय महाधिवेशनबाट नेकपा माओवादी केन्द्रले पार्टीको अध्यक्षसहित केन्द्रीय समितिमात्रै चुन्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी महाधिवेशनको बन्दसत्रमा सोमबार पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ । हिजोदेखि ...

भक्तपुरमा कार दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

भक्तपुर – भक्तपुरबाट तीव्र गतिमा काठमाडौँतर्फ जादै गरेको कार दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्ग खण्डमा तीव्र गतिमा काठमाडौँ जाँदै गरेको बा४च ५७६ ...

समुन्नत र समृद्ध नेपाल निर्माणमा ल्होसारले प्रेरणा दिन्छ : उपराष्ट्रपति पुन

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले ल्होसार पर्वले नेपाली जनताको आर्थिक सामाजिक रूपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माणमा सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । तमु (गुरुङ) समुदायको महान् चाड तमु ल्होछार÷ल्होसार–२०७८ का अवसरमा आज ...

पर्वहरूले सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्छः राष्ट्रपति भण्डारी

काठमाडौ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली समाज बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधताले भरिएको इन्द्रेणी जस्तै सुन्दर र सौम्य रहेको बताउनुभएको छ । तमु ल्होसार पर्व, २०७८ को शुभकामना सन्देश जारी गर्दे राष्ट्रपति भण्डारीले तमु ल्होसार जस्ता ...

माओवादी महाधिवेशनः नेतृत्वमाथि कार्यकर्ताको प्रश्न, सीमा समस्यामा किन गुपचुप

काठमाडौं – जनयुद्धका शहीद परिवारलाई राहत तथा राज्यका निकायका उचित प्रतिनिधित्व गराउन पार्टीले ध्यान दिन नसकेको भन्दै किन त्यसो भएको हो भन्ने प्रश्न उठेको छ । नेकपा(माओवादी केन्द्र)को जारी महाधिवेशनको बन्दसत्रमा आज समूहगत धारणा राख्ने ...

आजको मौसम : देशभर वर्षा र हिमपातको सम्भावना, चिसोबाट बच्न महाशाखाको अनुरोध

काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भइरहेको ...