१५ असोज २०८१, मङ्गलबार
भर्खरै
★   बाढी–पहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु, २८ जना वेपत्ता ★   देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा वर्षाको सम्भावना ★   नेपाल र अमेरिकाबीच सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर ★   मह बेचेर वार्षिक चौध लाख आम्दानी गर्दै नन्दकला ★   पहिराले क्षतविक्षत पृथ्वी राजमार्ग, दृष्य एक, पीडा अनेक ★   राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्री दर ★   मन्थलीमा विद्युत् आपूर्ति सञ्चालन ★   बागमती प्रदेश सरकारले खोज, उद्धार र प्रतिकार्यका लागि ६५ लाख पठाउने ★   स्थलगत रिपोर्टः सुनसरीमा बाढीले कृषि क्षेत्रमा बढी क्षति ★   स्थलगत रिपोर्टः सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने १० वटा पुलमा क्षति ★   मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्नेछुः मन्त्री यादव ★   स्थलगत रिपोर्टः बाढी र पहिरोले क्षतविक्षत राजमार्गबाट उत्पन्न अनेक पीडा ★   ‘हेर्दाहेर्दै श्रीमती पुरिइन्…म बाँच्न सफल भएँ’ ★   नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित ★   दुःख दिएन यसपटक नारायणगढ–मुग्लिन सडकले ! ★   चाडपर्व नजिकिएसँगै घट्यो इन्धनको मूल्य ★   जनकपुरधामका अधिकांश मासु पसल मापदण्ड विपरीत ★   ‘प्रधानमन्त्री ओलीको न्यूयोर्क भ्रमण फलदायी’ ★   बाढीपहिरोमा परेकाको उद्धार एवं राहत वितरणमा कुनै कमी हुन्नः प्रधानमन्त्री ओली ★   आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा ३९ वर्षमा पहिलो पटक मुद्रास्फीतिमा गिरावट

राष्ट्रिय

पेस्तोल बेच्न नेपाल आएका दुई नागरिक पक्राउ

सुनसरी– दुई थान अटोमेटिक पेस्तोलसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । सुनसरीको कोशी गाउँपालिका १ लौकही बजारमा रहेको बि.एस.होटलबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत बिहार राज्यको अररिया जिल्ला बसमतिया २ बस्ने ...

प्रचण्डले पेश गर्नुभएको प्रतिवेदनको समूहगत छलफल भोलि मात्र सकिने

काठमाडौं – नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको बन्दसत्र अन्तर्गत सोमबार अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले पेश गर्नुभएको वैचारिक तथा राजनीतिक दस्ताबेजमाथिको समूहगत छलफल भोलि मात्रै सकिने भएको छ । समूहगत छलफलका लागि आज दिनभरको समय दिइएको ...

प्रदेश २ को नाम र राजधानी टुङ्ग्याउन १६ सदस्यीय संसदीय समिति गठन

जनकपुरधाम – प्रदेश नम्बर २ को नामकरण र राजधानी टुङ्गो लगाउन संसदीय समिति गठन गरिएको छ । आज मङ्गलबार बसेको प्रदेश सभा बैठकमा सभामुख सरोज यादवको संयोजकत्वमा १६ सदस्यीय ‘राजधानी तथा नामकरणसम्बन्धी अध्ययन विशेष समिति–२०७८’ ...

जन्ती बोकेको स्कोर्पियो दुर्घटना, चार जनाको मृत्यु, तीन घाइते

फाइल तस्वीर रौतहट – जन्ती बोकेको भारतीय नम्बर प्लेटको स्कोर्पियो दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् । रौतहटको गौर–चन्द्रपुर सडक खण्डको सखुअवा र जयनगरको बीचमा मंगलबार ...

देशको एकमात्र जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, कर्मचारीलाई बोनस समेत वितरण

काठमाडौं – जडबुटीको भरपुर उपयोग गरी अर्थतन्त्रलाई सबल तुल्याउने उद्देश्यले स्थापित देशको एकमात्र कम्पनी ‘जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी’ ४० वर्षपछि नाफा आर्जन गर्न सफल भएको छ । वि.सं २०३८ मा स्थापित सरकारी कम्पनीले आर्थिक ...

नेप्से परिसूचक २ दशमलब ६६ अङ्कले ओरालोतर्फ

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेप्से परिसूचक २ दशमलब ६६ अङ्कले ओरालो लागेको छ । आज मङ्गलबार बिहान २५२३ दशमलब ८७ बिन्दुबाट सुरु भएको बजार कारोबार ० दशमलब ११ प्रतिशतले घटेर २५१८ दशमलब ...

एभिसी एसियन सिनियर सेन्ट्रल जोन पुरुष भलिबलमा नेपाल पदक विहिन

फाइल तस्वीर काठमाडौं – बङ्गलादेशको ढाकामा आयोजित एभिसी एसियन सिनियर सेन्ट्रल जोन पुरुष भलिबलमा नेपाल पदक विहिन भएको छ । नेपाल पुरुषतर्फ तेस्रो स्थानको लागि मङ्गलबार भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित ...

देशभर थप २ सय ६४ जनामा सङ्क्रमण, २ सय ६० सङ्क्रमणमुक्त, दुई जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ५ सय ३६ जनामा पीसीआर विधिबाट र ...

प्राथमिक तहको तृतीय श्रेणीका १३ हजार शिक्षकका लागि विज्ञापन खुल्दै

काठमाडौं – शिक्षक सेवा आयोगले प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकका लागि भोलि बुधबार विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले खुलातर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गर्न लागेको हो । विज्ञापन भोलिको गोरखापत्र र ...

सांस्कृतिक क्रान्ति आफैंबाट सुरु गर्ने प्रचण्डको दावी

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड आफूबाटै सांस्कृतिक क्रान्तिको थालनी गर्ने दावी गर्नु भएको छ । अध्यक्ष प्रचण्डले मंगलबार महाधिवेशनस्थल प्रज्ञा भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांस्कृतिक क्रान्ति लगाएत सबै कुरा आफूबाटै महाधिवेशन ...