१४ असोज २०८१, सोमबार
भर्खरै
★   स्थलगत रिपोर्टः बाढी र पहिरोले क्षतविक्षत राजमार्गबाट उत्पन्न अनेक पीडा ★   ‘हेर्दाहेर्दै श्रीमती पुरिइन्…म बाँच्न सफल भएँ’ ★   नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित ★   दुःख दिएन यसपटक नारायणगढ–मुग्लिन सडकले ! ★   चाडपर्व नजिकिएसँगै घट्यो इन्धनको मूल्य ★   जनकपुरधामका अधिकांश मासु पसल मापदण्ड विपरीत ★   ‘प्रधानमन्त्री ओलीको न्यूयोर्क भ्रमण फलदायी’ ★   बाढीपहिरोमा परेकाको उद्धार एवं राहत वितरणमा कुनै कमी हुन्नः प्रधानमन्त्री ओली ★   आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा ३९ वर्षमा पहिलो पटक मुद्रास्फीतिमा गिरावट ★   बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी ★   बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपद्मा परेका सात सय १३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार ★   मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय अनिशको मृत्यु ★   विराटनगरमा खानेपानीको पाइपलाइन विस्तार परीक्षण सुरु ★   असोज १६ देखि कृषि तथा घरेलु उद्यमी मेला आयोजना हुँदै ★   राजधानी भित्र्याइने फलफूल तथा तरकारीको परिमाणमा वृद्धि ★   बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति ★   गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेस ★   नेप्सेमा आजको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून ★   माओवादीका सांसदले राहत कोषमा दश दिनको पारिश्रमिक दिने ★   झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए

राष्ट्रिय

महाधिवेशनमा प्रस्तुत दस्तावेजमा भट्टराईको टिप्पणी : अबोध कार्यकर्ता केही वर्ष झुक्किने भए

काठमाडौं – जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले माओवादी केन्द्रको महाधिवेशनमा प्रस्तुत भएको दस्तावेजका विषयमा टिप्पणी गर्नुभएको छ । पूर्व माओवादी नेता समेत रहनुभएका भट्टराईले सामाजिक सञ्जालमा ट्वीट गर्दै माओवादी केन्द्रको महाधिवेशनमा प्रस्तुत ...

नेकपा एकीकृत समाजवादी र नेकपा जनवादी पार्टीबीच एकता हुँदै

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच आज पार्टी एकता हुँदै छ । प्रर्दशनी मार्गस्थित राष्ट्रिय सभागृहमा मध्यान्ह साढे १२ बजे यी दुई पार्टीबीच एकता घोषणा हुन लागेको हो । ...

पशुपतिनाथमा धनुर्मास पूजा गरिँदै

काठमाडौं – सूर्य धन राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा आज रातभर धनुर्मास पूजा आराधना गरिँदै छ । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुसमा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा ...

ए डिभिजन लिगः सातदोबाटोलाई स्तब्ध पार्दै जावलाखेलले जोड्यो तीन अङ्क

काठमाडौं– त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले दोस्रो जित दर्ता गरेको छ । आज दिउँसो भएको खेलमा सातदोबाटो युथ क्लबलाई २–० गोल अन्तरले हराउँदै जावलाखेल युथ क्लबले ...

राजधानी प्रवेशद्वारमा लागू औषधसहित दुई युवक गिरफ्तार

प्रतिकात्मक तस्वीरकाठमाडौं – राजधानी प्रवेश गर्नेमुख्य प्रवेशद्वार नागढुङ्गा चेकपोष्टबाट लागु औषधसहित दुई जना व्यक्ति पक्राउ परेका छन् । उनीहरुलाई सुरक्षा जाँच गर्नेक्रममा प्रहरीले शङ्कालागि खानतलासी गर्दा लागु औषध भेटिएपछि गिरफ्तार गरिएको हो । भैरहवाबाट काठमाडौंतर्फ ...

माओवादी केन्द्र महाधिवेशनः अध्यक्षको प्रतिवेदनमा छलफल गर्न समूह विभाजन

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को चालु राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्द सत्रमा पेश गरेको प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिहरुलाई २५ समूह विभाजन गरिएको छ । अध्यक्ष प्रचण्डद्वारा बन्दसत्रमा पेश भएको राजनीतिक ...

कोरोना भाइरसः दुईसय ७१ जनामा सङ्क्रमण पुष्टि, दुईसय २५ जना मुक्त, एकको मृत्यु

काठमाडौं– नेपालमा गएको २४ घण्टामा नौं हजार एक सय ५७ जनाको पीसीआर र एक हजार सय सय २९ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको सङ्क्रमण भए नभएको परीक्षण गर्दा दुई सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको ...

आठौँ महाधिवेशन बन्दसत्र : नेकपा अध्यक्ष प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत

काठमाडौं – माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । सोमबारदेखि सुरु भएको बन्दसत्रमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको हो । आठौँ महाधिवेशनको दोस्रो दिन आज बन्दसत्रमा अध्यक्ष प्रचण्डको विभिन्न सात ...

वार्षिक परीक्षा अगावै विद्यालय बन्द

मनाङ – जाडो मौसमको सुरुआत भएसँगै मङ्सिर तेस्रो हप्ताबाट हिमाली जिल्ला मनाङमा यसवर्ष हिमपात हुन थाल्यो । माथिल्लो मनाङ र नार्पाभूमिमा बाक्लो हिमपात भएको छ । चिसाले असहज भएपछि वार्षिक परीक्षा अगावै विद्यालय बन्द गरिएको ...

बन्दसत्रको लागि सात सदस्यीय अध्यक्ष मण्डल गठन

काठमाडौं – नेकपा (माओवादी केन्द्र) ले आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष मण्डल गठन गरेको छ । जारी महाधिवेशनअन्तर्गत सुरु भएको बन्दसत्र सञ्चालनका लागि सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको हो । अध्यक्ष मण्डलमा कृष्ण बहादुर महरा, ...