०८ बैशाख २०८३, मङ्गलबार
काठमाडौँ, वैशाख ८ गते । अटिजमसम्बन्धी चेतनाबाट व्यवहारिक कार्यान्वयनतर्फ केन्द्रित तीनदिने ‘विशेष शिक्षा तालिम र सेमिनार’ सोमबार सम्पन्न भएको छ । कार्यक्रम मुख्य आयोजक नेपाल एकेडेमी अफ साइकोलोजीको अग्रसरतामा मेन्टल हेल्थ नेपाल र स्कोप अफ ...
०८ बैशाख २०८३, मङ्गलबार
म्याग्दी, वैशाख ८ गते । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९५ प्रतिशत भौतिक प्रगति भएको छ । सुरुङ, बाँध र विद्युतगृहको भौतिक संरचना निर्माण, ...
०८ बैशाख २०८३, मङ्गलबार
पर्सा, वैशाख ८ गते । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा रु एक खर्ब ७७ अर्ब ६६ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ...
०८ बैशाख २०८३, मङ्गलबार
काठमाडौँ, वैशाख ७ गते । गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनाअन्तर्गत ‘गण्डकी नदी बेसिनको समग्र जल मोडेल समायोजन’ सम्बन्धी साझेदारी गोष्ठी आज यहाँ सम्पन्न भएको छ । कार्यक्रममा वन तथा भू–संरक्षण विभागका महानिर्देशक धीरेन्द्रकुमार प्रधानले बृहत्तर ...
०८ बैशाख २०८३, मङ्गलबार
दोहा, वैशाख ७ गते । मध्यपूर्व युद्ध सुरु भएदेखि पहिलो पटक विदेशी एयरलाइन्सबाट उडानहरू आफ्नो मुख्य विमानस्थलमा अवतरण गर्न अनुमति दिन सुरु गर्न लागिएको कतारको उड्डयन प्राधिकरणले सोमबार जानकारी गराएको छ । कतार नागरिक उड्डयन ...
०८ बैशाख २०८३, मङ्गलबार
काठमाडौँ, वैशाख ७ गते । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले पछिल्लो समय सूचना प्रविधि प्रणालीमा ‘र्यानसमवेयर’ आक्रमण बढ्दै गएपछि आमनागरिक र संस्थालाई सचेत गराउन साइबर सुरक्षा ‘एडभाइजरी’ जारी गरेको छ । ‘एडभाइजरी’ मा कम्प्युटर, मोबाइल तथा ...
०८ बैशाख २०८३, मङ्गलबार
काठमाडौँ, वैशाख ७ गते । पशुपति क्षेत्रको बृहत्तर विकासका लागि स्थापित पशुपति क्षेत्र विकास कोष स्थापनाको ४०औँ वर्ष प्रवेश गरेको छ । पशुपति क्षेत्रलाई यसको प्रतिष्ठा एवं गरिमा अनुरूप सुव्यवस्थित र विकसित पार्ने उद्देश्यले २०४३ ...
०८ बैशाख २०८३, मङ्गलबार
काठमाडौँ, वैशाख ७ गते । स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्री निशा मेहतासँग एसियाली विकास बैंक (एडिबी)का देशीय निर्देशक आर्नो काउचोइसले आज शिष्टाचार भेट गर्नुभएको छ । खानेपानी मन्त्रालयमा उहाँहरुबीच भेटवार्ता भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता ...
०८ बैशाख २०८३, मङ्गलबार
काठमाडौँ, वैशाख ७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनित हुनुभएको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको सचिवालय सदस्यमा सागर ढकाल र सरिता श्री ज्ञवाली मनोनित गरेको हो ...
०७ बैशाख २०८३, सोमबार
पर्वत, वैशाख ७ गते । पर्वतको मोदी गाँउपालिकामा पहिलोपटक बोरिङमार्फत लिफ्ट खानपानी आयोजना सुरु भएको छ । मोदी गाउँपालिकाको आर्थिक सहयोग र गण्डकी प्रदेश सरकारको सहकार्यमा रतीखोला–तिलाहार बोरिङरलिफ्ट खानेपानी आयोजनाको काम आइतबारदेखि सुरु भएको हो ...