२४ जेठ २०८३, आइतबार
कैलाली, जेठ २४ गते । धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई लक्षित गर्दै सञ्चालन गरेको ...
२४ जेठ २०८३, आइतबार
सङ्खुवासभा, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला सभापतिमा भक्तनारायण श्रेष्ठ चयन हुनुभएको छ । प्रथम जिल्ला अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । श्रेष्ठ रास्वपा सङ्खुवासभाको संस्थापक ...
२४ जेठ २०८३, आइतबार
काठमाडौँ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अधिवेशनमार्फत १८ जिल्लामा नयाँ कार्यसमिति चयन गरेको छ । यो समाचार तयार गर्दासम्म बागमती प्रदेशका नौ र कोशी प्रदेशका नौ जिल्लामा पहिलो अधिवेशन सम्पन्न भई नयाँ ...
२४ जेठ २०८३, आइतबार
नुवाकोट, जेठ २४ गते । राष्ट्र सेवक कर्मचारी समाज, नुवाकोटले जिल्लाको किस्पाङ गाउँपालिकाको सहकार्यमा शनिबार आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा ४०६ जनाले सेवा लिएका छन् । किस्पाङ–३, काहुले स्वास्थ्यचौकीमा विभिन्न विशेषज्ञबाट स्वास्थ्य सेवा प्रदान ...
२४ जेठ २०८३, आइतबार
भोजपुर, जेठ २४ गते । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ । पानीको अभावका कारण वर्षौँदेखि खेतीयोग्य जमिन बाँझै रहने समस्या समाधान गर्ने उद्देश्यसहित स्थानीय तहले पोखरी निर्माणको ...
२४ जेठ २०८३, आइतबार
काठमाडौँ, जेठ २४ गते । नेपालमा मात्र पाइने काँडेभ्याकुर चराको पहिलोपटक मधेस प्रदेशमा फेला परेको छ । समुद्री सतहदेखि चार सय ४३ मिटरको उचाइमा रहेको चुरे वन क्षेत्रपर्ने बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ को दुधौरा खोला नजिकै ...
२४ जेठ २०८३, आइतबार
काठमाडौँ, जेठ २४ गते । बाथरोगको रोकथाम तथा रोग लागेमा प्रारम्भिक चरणमै उपचार गरेर स्वास्थ्यलाभ गर्न सकिने भएकाले यससम्बन्धी चेतना अझ व्यापक बनाउनुपर्नेमा जोड दिइएको छ । नेशनल बाथरोग सेन्टरको १३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ ...
२४ जेठ २०८३, आइतबार
बैतडी, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम नाथ चयन हुनुभएको छ । प्रथम जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा उहाँ सभापतिमा दोहोरिनुभएको रास्वपा सुदूरपश्चिमका संस्थापक महामन्त्री भोजराज जोशीले जानकारी दिनुभयो । यस्तै, ...
२४ जेठ २०८३, आइतबार
दाङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङको सभापतिमा किरण खनाल निर्वाचित हुनुभएको छ । निर्वाचन समितिका संयोजक लोकमान रिजालका अनुसार सभापतिमा निर्वाचित खनालले १९६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी ...
२४ जेठ २०८३, आइतबार
भोजपुर, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भोजपुरको सभापतिमा ख्याम भुजेल निर्वाचित हुनुभएको छ । गएराति सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट भुजेल सभापतिमा निर्वाचित हुनुभएको हो । समितिको उपसभापतिमा समिता आचार्य, सचिवमा देवराज पाण्डे ...