०४ कार्तिक २०८३, मङ्गलबार
म्याग्दी, कात्तिक ३ गते । पछिल्लो मनसुनजन्य विपद्बाट चीन र भारतलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकमा करिब रु एक अर्ब बराबरको भौतिक संरचनाहरुको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । गत असोज ८ देखि ११ गतेसम्मको झरिपछि ...
०४ कार्तिक २०८३, मङ्गलबार
काठमाडौँ, कात्तिक ३ गते । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा ...
०४ कार्तिक २०८३, मङ्गलबार
सङ्खुवासभा, कात्तिक ३ गते । अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ । नेपाल –चीन जोड्ने ‘लाइफलाइन’ खाँदबारी–किमाथाङ्का विगत तीन महिनादेखि अवरुद्ध उक्त सडकखण्ड नेपाली सेनाको अथक प्रयासपछि पुनःसञ्चालनमा आएको हो । गत ...
०४ कार्तिक २०८३, मङ्गलबार
रूपन्देही, कात्तिक ३ गते । सरकारले रुपन्देही जिल्लाको मर्चवार क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिने भएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रुपन्देहीको मर्चवार क्षेत्रको समग्र विकासका लागि सडक, स्वास्थ्य र शिक्षाका पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ ...
०४ कार्तिक २०८३, मङ्गलबार
काठमाडौँ, कात्तिक २ गते । नेपाली सेनाले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान कार्य दुई दिनमा सम्पन्न गरी सडक आयोजनालाई हस्तान्तरण गरेको छ । सेनाले जडान सम्पन्न गरेपछि आज गोरखा सडक आयोजनालाई उक्त ...
०४ कार्तिक २०८३, मङ्गलबार
काठमाडौँ, कात्तिक २ गते । नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो । पशुपति क्षेत्रको सांस्कृतिक अध्ययनमा विद्यावारिधि शोध गर्नुभएका टण्डनले पशुपति क्षेत्र विकास कोषको दुई दुईपटक नेतृत्व गरिसक्नुभएको छ । गुठी संस्थान ...
०४ कार्तिक २०८३, मङ्गलबार
सिन्धुपाल्चोक, कात्तिक २ गते । यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको नेपाल–चीनको तातोपानी नाकालाई नियमित रुपमा सञ्चालनमा ल्याउन माग गरिएको छ ।नेपाल हिमालय सीमापार बाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले हाल यो नाका तीन ...
०४ कार्तिक २०८३, मङ्गलबार
काठमाडौँ, कात्तिक २ गते । आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत ओमानविरुद्ध नेपालले १० रनको जित निकालेको छ । जारी शृङ्खलामा नेपालको यो तेस्रो जित हो । ओमानको अल अमेरतस्थित क्रिकेट मैदान (मिनिस्ट्री टर्फ १) मा ...
०३ कार्तिक २०८३, सोमबार
काठमाडौँ, कात्तिक २ गते । नवरात्रको नवौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । ...
०३ कार्तिक २०८३, सोमबार
काठमाडौँ, कात्तिक २ गते । नेपाल, भुटान र भारतका याक तथा चौँरी कृषकले यही कात्तिक ६ गते भुटानको ‘नवौँ रोयल हाइल्यान्ड महोत्सव’मा हिमालय याक पालकको सञ्जाल औपचारिक रूपमा सुरु गर्दैछन् । तीन देशमा चरन क्षेत्र ...