११ मङि्सर २०८१, मङ्गलबार
काठमाडौँ, मङ्सिर ११ गते । काठमाडौँ महानगरपालिकाले सहरीकरणले क्षय भएको ‘ब्लु ल्याण्डस्केप’ ९नदी, पोखरी, तलाउ, धारालगायत पानीजन्य प्रणाली० र ‘ग्रीन ल्याण्डस्केप’ (बगैँचा, पार्क, खुला हरियाली स्थान) को जीवन्तता प्राप्त गर्ने विषयमा पूर्व सम्भाव्यता अध्ययन सुरु ...
११ मङि्सर २०८१, मङ्गलबार
पर्वत, मङ्सिर ११ गते । चिसो बढेसँगै कालीगण्डकी नदीमा सञ्चालित र्याफ्टिङ (जलयात्रा) बन्द भएको छ । वर्षायाममा पानीको बहाब घटेसँगै असोजदेखि सुरु भएको जलयात्रा आइतबारदेखि बन्द गरिएको हो । आइतबार अन्तिम टोलीले तीन दिनको जलयात्रा ...
११ मङि्सर २०८१, मङ्गलबार
काठमाडौँ, मङ्सिर ११ गते । चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रका शिक्षित युवालाई ‘डिजिटल’ सीप प्रदान गरी स्वदेशमा नै सूचना प्रविधिका क्षेत्रमा रोजगारीका अवसर प्राप्त गर्न सक्ने वातावरण तयार गर्ने नीति लिएको छ । सोही नीतिलाई कार्यान्वयन ...
११ मङि्सर २०८१, मङ्गलबार
काभ्रेपलाञ्चोक, मङ्सिर ११ गते । जिल्लाका तीन पुराना नगरका लागि निर्माणाधीन काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त भएपछि एसियाली विकास बैंक (एडिबी)ले पुनःनिर्माणमा सहयोग गर्ने भएको छ । एडिबीका देशीय ...
११ मङि्सर २०८१, मङ्गलबार
स्याङ्जा, मङ्सिर ११ गते । वालिङका एक किसानले ‘ड्रागन फ्रुट’ बिक्रीबाट रु १८ लाख आम्दानी गर्न सफल हुनुभएको छ । स्याङ्जाको वालिङ–१ धरमपानीमा व्यावसायिक रूपमा ड्रागनखेती गर्नुभएका कृष्णप्रसाद ढुङ्गानाले ड्रागन बेचेर रु १८ लाख आम्दानी ...
११ मङि्सर २०८१, मङ्गलबार
म्याग्दी, मङ्सिर ११ गते । म्याग्दीको बेनी नगरपालिकामा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको छ । घरमा नै शिशु जन्माउँदा आमा र शिशुको ज्यान खतरामा पर्नुका साथै महिलामा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमा नै ...
११ मङि्सर २०८१, मङ्गलबार
काठमाडौँ, मङ्सिर ११ गते । काठमाडौँको लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायत क्षेत्रमा केवल लाइन विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणले आज बिजुली काटिने जनाएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडरअन्तगर्तका क्षेत्रमा आज ...
११ मङि्सर २०८१, मङ्गलबार
पर्वत, मङ्सिर ११ गते । मौसमका कारण घट्ने विपद्जन्य घटनाको न्यूनीकरण गर्ने उद्देश्यले पर्वतमा मौसम सूचना केन्द्र स्थापना गरिएको छ । युएसएआइडीको आर्थिक सहयोगमा आपसी सहयोग केन्द्र (आस्क) नेपालले मोदी गाउँपालिकामा मौसम सूचना केन्द्र (वेदर ...
१० मङि्सर २०८१, सोमबार
काठमाडौँ, मङ्सिर १० गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर सुडीले कानुन बनाएर मात्रै महिला हिंसा न्यूनीकरण नहुने बताउनुभएको छ । हिंसा न्यूनीकरणका लागि समाजमा समानताको भावना जागृत गर्न आवश्यक रहेको उहाँले ...
१० मङि्सर २०८१, सोमबार
काठमाडौँ, मङ्सिर १० गते । नेपाल कम्युनिस्ट पार्टी एमालेका सचिव पद्मा अर्यालले खेल क्षेत्र राष्ट्रको इज्जत भएको बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)ले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान–२०८१ का अवसरमा आज आयोजना गरेको ...