२५ जेठ २०८३, सोमबार
काठमाडौँ, जेठ २४ गते । नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको सरकारले जनाएको छ । आजका केही मिडियामा सरकारले हप्तामा दुई ...
२४ जेठ २०८३, आइतबार
बैतडी, जेठ २४ गते । जिल्लाका विभिन्न स्थानीय तहले गाउँका विभेदकारी नाम परिवर्तन गर्ने अभियान थालेका छन् । यहाँका स्थानीय तहले विगतमा विभिन्न जाति र समुदायलाई अपहेलना गर्नेगरी राखिएका नाम परिवर्तन गर्न थालेका हुन् । ...
२४ जेठ २०८३, आइतबार
विराटनगर, जेठ २४ गते । मोरङको उर्लाबारी नगरपालिका-७ गोलचोकस्थितबाट लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङबाट खटिएको टोलीले प्र १-०२-०५० प १९६० नं को मोटरसाइकललाई चेकजाँच गर्ने ...
२४ जेठ २०८३, आइतबार
काठमाडौँ, जेठ २४ गते । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारले विशेष जोड दिइरहेको बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकारसँग भेटघाट तथा छलफल कार्यक्रममा उहाँले समग्र स्वास्थ्य क्षेत्रमा ...
२४ जेठ २०८३, आइतबार
अर्घाखाँची, जेठ २४ गते । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय यहाँको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको छ । सन्धिखर्कबाट झण्डै २० मिनेटको गाडीको यात्रा गरेपछि यस स्थानमा पुग्न सकिन्छ । प्रकृतिले ...
२४ जेठ २०८३, आइतबार
झापा, जेठ २४ गते । शिक्षा, विज्ञान, अनुसन्धान र कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई प्रदान गरिने प्रतिष्ठित ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रियरअन्तरराष्ट्रिय प्रज्ञा पुरस्कार’ यस वर्ष प्राडा सुरेशराज शर्मा र राष्ट्रिय आविष्कार केन्द्रलाई ...
२४ जेठ २०८३, आइतबार
चितवन, जेठ २४ गते । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व गर्दै आउनुभएका जनप्रकाश चापागाईंले भोजमा करिब ३० प्रतिशत खाना फालिने गरेको बताउनुभएको छ । विभिन्नथरी खाना राख्दै जाँदा प्लेट भरिने भन्दै उहाँले ...
२४ जेठ २०८३, आइतबार
सङ्खुवासभा, जेठ २४ गते । जिल्ला अस्पताल सङ्खुवासभामा आङ (पाठेघर) खस्ने समस्या भएका महिलाको निःशुल्क शल्यक्रियाको गरिएको छ । जिल्ला अस्पतालमा यही जेठ १९ गतेदेखि २२ गतेसम्म सञ्चालन भएको शिविरमा आङ (पाठेघर) खस्ने समस्या भएका ...
२४ जेठ २०८३, आइतबार
काठमाडौँ, जेठ २४ गते । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय सवारीसाधन (इभी) को थप प्रवर्द्धनका लागि मुलुकभर कम्तीमा १० हजार चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने देखिएको छ । मन्त्रालयले गरेको ‘नेपालमा इभी प्रवर्द्धनका ...
२४ जेठ २०८३, आइतबार
तनहुँ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताउनुभएको छ । रास्वपा तनहुँ जिल्ला समितिको आज ...