११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

समाचार

कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली पक्षको दाङमा प्रदर्शन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले दाङमा प्रदर्शन गरेको छ । ...

आज ५ सय ३४ जनामा कोरोना सङ्क्रमणको पुष्टि, ९ जनाको मृत्यु

नेपालमा आज पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ९ जनाको मृत्यु भएको छ । ...

नेप्से परिसूचक २५ दशमलव २१ अङ्कले वृद्धि

साताको अन्तिम कारोबारको दिन सेयर बजारमा कारोबार हुने अधिकांश कम्पनीहरुको सेयर मूल्य वृद्धि भएको छ । ...

संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन ः सभामुख सापकोटा

विघटित सङ्घीय संसद्का सभामुख अग्निप्रसाद सापकोटाले अहिलेकै अवस्थामा संसद् विघटन हुन नसक्ने बताउनु भएको छ । ...

पोर्चुगलमा दुई नेपालीको मृत्यु

कोभिडबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ । ...

कोरोनाका कारण पर्यटन क्षेत्र ओझेलमा

संस्कृति पर्यटन मन्त्री भानुभक्त ढकालले कोभिड–१९ बाट मानव जीवनको रक्षा गर्ने दायित्व निर्वाह गर्दा विकास निर्माण लगायतका कामहरु ओझेलमा परेको स्वीकार गर्नुभएको छ । ...

चिनी उद्योगका मालिक अग्रवाल प्रक्राउ

उखु किसानको उखुको पैसा नदिएको भन्दै प्रहरीले लुम्बिनी चिनी उद्योगका मालिक मनोज अग्रवाललाई वीरगञ्जबाट प्रक्राउ गरिएको छ । ...

मन्त्रिपरिषद् पुनःर्गठन विरुद्धको पेसी न्यायाधीश रेग्मीको इजलासमा

सङ्घीय संसद् विघटनपछि प्रधानमन्त्रीले मौजुदा मन्त्रिपरिषद् पुनर्गठन विरुद्ध परेको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको छ । ...

चोरी तथा लागुऔषधमा संलग्न अभियुक्त पक्राउ

महानगरीय प्रहरी वृत्त बौद्धले नौ महिनासम्मको खोज अनुसन्धानपछि सुनचाँदी चोरेर फरार समूहलाई पक्राउ गर्न सफल भएको छ । ...

राष्ट्रियसभा सदस्यहरुको कोरोना स्वाब सङ्कलन

राष्ट्रियसभा सदस्यहरुको कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । भोलिसम्म रिपोर्ट आउने र नेगेटिभ रिपोर्ट भएका सांसदहरुलाई मात्र प्रदेश दिइनेछ । ...