११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

समाचार

राष्ट्रियसभाको अधिवेशन पुस १७ गते

राष्ट्रियसभा,हिउँदे अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् ।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन पुस १७ गते अपराह्न्न ४ बजेका लागि आह्वान गर्नुभएको छ ...

कांग्रेसद्धारा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बिपी) लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रूपमा मनाउँदै आएको छ । ...

काठमाडौंमा चिसो बढ्यो, न्यूनतम तापक्रम ० दशमलब ८ डिग्री

जाडोको मौसम सुरुभए सँगै उपत्यकाको न्यूनतम तापक्रम शून्यतिर ओह्रालो लागिरहेको छ । ...

अझै धेरै वर्ष फुटबल खेल्ने रोनाल्डोको चाहना

युभेन्टस तथा पोर्चुगलका खेलाडी क्रिष्टियानो रोनाल्डोले आफू अझै ‘धेरै वर्ष’ फुटबल खेल्नेमा आशावादी रहेको बताएका छन् । ...

विमानस्थलमा आक्रमण हुँदा बाइस जनाको मृत्यु ५० भन्दा बढी घाइते

यमनको एडेन शहरस्थित विमानस्थलमा विमानमाथि आक्रमण भएको छ । ...

पाथीभरा क्षेत्रको आगजनीको कारण खुल्न सकेन

ताप्लेजुङको पाथीभरा क्षेत्रको जङ्गलमा लागेको आगोले चरन तथा बासस्थान खरानी बनाएपछि रेडपाण्डा, रातो हाबे्र सङ्कटमा परेका छन । ...

संसद् पुनर्बहाली नै द्वन्द्वको निकास

काठमाडौं— संसद् विघटन पछि उत्पन्न राजनीतिक घटनाक्रमले देशमा अस्थिरता निम्तिएको छ । ...

आज ७ सय ८ जनामा कोरोना भाइरस पुष्टि ८ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै देशभर कोरोना भाइरस सङ्क्रमितको कुल सङ्ख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको छ । ...

प्रचण्ड–नेपाल समूहद्धारा काठमाडौंमा विरोध ¥याली

संसद विघटनको विरोधमा (नेकपा)को प्रचण्ड–नेपाल समूहले काठमाडौंमा प्रदर्शन गरिरहेको छ । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको आयोजनामा काठमाडौंमा विभिन्न स्थानमा विरोध ¥याली भइरहेको छ । ...

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बर्खास्त

सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री पठानसिंह बोहरा बर्खास्त हुनुभएको छ् । मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई आज बर्खास्त गर्नुभयो । ...